राष्ट्रपति कुनै पाटी सग आबद्ध हुनुहुदैन पहिलो कुरा, अनि राजनीति भनेको गरि खाने भाँडो होईन। हे सोझा नेपाली दाजुभाई दिदीबहिनी जाग्ने बेला आएको छ सबै जना। चेतना भया
अर्थ हीन समाचार जो जा जे गरोस् उनीहरु उन्नका कार्यकर्ता लाई झोलेहरु लाई अर्थ राख्ला आम जनता लाई यस्ले कुनै अर्थ राख्दैन मदन का सपना पद मा हुदा पूरा गर्न न पर्ने पद बाट बाहिर आय फेरि जनता लाई अलमल पार्दै हाम्रो धन रासी क्षेती गर्ने यीनीहरु लाई जेल कोच्न पर्छ जय देश जय नरेश
Sure, here's a rearranged version of your comment with a clear expression of frustration: "I just unsubscribed from this channel because I discovered that some videos are only available to paid subscribers at $5 per month. I was willing to pay, but after seeing the content, I realized it's a complete waste of money and time. I'd rather watch useless content on Netflix or Prime Video than stay connected to this channel."
यिनले केही गर्नेवाला छैन ओलिले उचालेको होला , रास्ट्रपति हुँदा के लछारपछार पारिन् , त्यही रिबन काट्न सिवाय अरु 0/ मदन भणडारीको हत्या हुने बित्तिकै मन्त्री बनाइदिए फुरुक्क , अब केही काम छैन