Тёмный

KP Oli interference: Kulman Ghising & Deepak Khadka - Parliamentary committee electricity discussion 

Anand Nepal
Подписаться 936 тыс.
Просмотров 33 тыс.
50% 1

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 282   
@chintannepal5969
@chintannepal5969 2 месяца назад
ओलीले देशको हितका लागि यो दबाब दिएको होइन । उद्योगीको एजेन्ट बनेको हो । भ्रष्टाचारी नालायक ।
@ThamanKhatri-d5v
@ThamanKhatri-d5v 2 месяца назад
😅😅😅😅😅 । व। 😮😅😊😅
@ToyaAdhikari-b2x
@ToyaAdhikari-b2x 2 месяца назад
मन्त्रिहरूले भ्रष्टचारकाे बाटाे खन्न थालेकाहुन
@LUFFY-bx4wc
@LUFFY-bx4wc 2 месяца назад
Light of Nepal kulman ❤❤
@DigitalCreation1986
@DigitalCreation1986 2 месяца назад
यो चोर खड्का लाई तुरुन्त बर्खास्त गर्नु पर्छ।
@-Rr1990
@-Rr1990 2 месяца назад
लुटि खान बनेको मन्त्री पद यहि गर्नलाई हो भन्ने कुरा बुजेका छौ।
@ghanashyampoudel9296
@ghanashyampoudel9296 2 месяца назад
ठगको प्रवृत्तिलाई चुनौती दिनु जनताको कर्तव्य हो ।
@kumarthapa9530
@kumarthapa9530 2 месяца назад
कुलमान नेपालको एक सच्चा सपुत हो दिपक खड्का स्काउटको जग्गा खाने राष्ट्रिय धमीरा र के पि ओलिको त कुरै नगरौ । उनिहरूको बिचमा स्वार्थ मिल्ने कुरै भएन ।
@amarbudha4973
@amarbudha4973 2 месяца назад
Chor le chor kai samarthan garxa ke
@bhaktatamu7176
@bhaktatamu7176 2 месяца назад
देशको प्रधानमन्त्रीले देशलाई ठागने उधोगीको सपोर्ट गरेरा बोलने के पारा हो
@Anythingabz
@Anythingabz 2 месяца назад
Molai chai udyog harule nai ghotala gareko ani neta harule poisa khako jasto lagirako xa
@binagurung-f1s
@binagurung-f1s 2 месяца назад
Yo urja mantri chau batoma nangyara jhundyar batuwa harule thukne khlka
@amarbudha4973
@amarbudha4973 2 месяца назад
Ekdam sahi ho
@haritumbahangfe6991
@haritumbahangfe6991 2 месяца назад
हुडारहरूले उज्यालोको बाघलाई सहिद बनाउँदै रहेछ्न । अध्यारो मुर्दावाद। उज्यालो जिन्दाबाद ।
@shilasen6286
@shilasen6286 2 месяца назад
Respect your opinion🙏🏽Kulman sir💕🙏🏽💕
@gopalraut5049
@gopalraut5049 2 месяца назад
बिद्धुत महसुल तिर्न तिराउन पनि कति नाटक गर्छन् भ्रष्टाचारका नाइके ।
@lokendradewan8811
@lokendradewan8811 2 месяца назад
मुजि दिपके भ्रष्टाचारि प्रधानमन्त्रीले भनेकाे सबै कुरा ठिक हुन्छ.?? भ्रष्टाचारिहरुकाे संरक्षक नबन देस र जनताकाे हितमा काम गर याे नै तिमिहरुकाे सु्ध्रिने अन्तिम माैका हाे। नत्र ८४ मा सजाय जनता बाट भाेग्ने छाै।
@lhatsheringnawa7165
@lhatsheringnawa7165 2 месяца назад
साथी हरु पहिलाको १२ घण्टा लोड सेटिङ लाई याद गर्नु होस।कस्तो अवस्था थियो कुलमान सर लाई साथ दिनु होला।
@amarbudha4973
@amarbudha4973 2 месяца назад
12 matra hoina 18/18 ghanta load-shadeing hunthyo
@BiratNursingHome-p5y
@BiratNursingHome-p5y 2 месяца назад
सहि कुरा मान्ने हाे खड्का जि
@padambiswakarma8042
@padambiswakarma8042 2 месяца назад
गतिलो भए मान्ने हो मन्त्री ज्यु
@rajanthami2783
@rajanthami2783 2 месяца назад
अहिले को अर्थमन्त्री मुर्दाबाद्😡😡😡
@nirmaladulal5256
@nirmaladulal5256 2 месяца назад
Yo vrastachari Lai kasle mantry banayo,yaslai turuntai chanbeen hunuparcha, commission co lagi yatro natak
@amarbudha4973
@amarbudha4973 2 месяца назад
Yo bhrasta-chari lai Shere bhrasta-chari ra KP bhrasta-chari le mutiri bana ko ho
@Tmglok
@Tmglok 2 месяца назад
कसम खाएर भन्छु। शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।लोकतन्त्र होईन यो लूटतन्त्र हो काङ्ग्रेस एमालेको गठबन्धन यसैको लागि त हो।
@bishowramdulal5198
@bishowramdulal5198 2 месяца назад
गाउँ गाउँमा ओली, शहर शहरमा ओली , जनताको मन मनमा ओली , गीरी बन्धुमा ओली, ७० करोड मा ओली, पानी टयाङ्कीमा ओली , भुटानी शरणार्थीमा ओली , यति मा ओली, ॐनी मा ओली, वाइडबढिमा ओली, ३३ कीलो सुनमा ओली, जलहरिमा ओली, सेक्रेटि प्रीन्टिङ मा ओली! जताततै ओली!! बतात समुहमा ओलि बालुवाटारमा ओलि एम अधिकारीमा ओलि राजदूत निउतिमा ओलि भिउँ टाओरमा ओलि सेतो टाओरमा ओलि पानी जाहाजमा ओलि ग्यास पाइपमा ओलि जेलमा ओलि कर्मचारी तन्त्रमा ओलि हुँदा हुँदा ट्रक लाइनमा ओलि
@TikaMayalimbu-xk2cc
@TikaMayalimbu-xk2cc 2 месяца назад
Sir tpi story upannyash sunaunu hunxe Ho Arko channel MA tpiko voice milxe te
@redcaration7681
@redcaration7681 2 месяца назад
प्रधानमन्त्री भनेको देश को सर्बेसर्बा होइन भन्ने बुझनु पर्छ । यो नेता त दले फटाह हो । खान नपाएर बहुलाएका हुन । नेपाल मा बिधुत कति चुवाट गरेका छन कति शोषण गरेका छन आफ्नै बाहु को सम्पती जस्तो गरि
@gobindakhajum-ff3xv
@gobindakhajum-ff3xv 2 месяца назад
right ❤
@sarojlwti2892
@sarojlwti2892 2 месяца назад
सरकारले सही कुरा गर्नु पर्यो नि कुरा सुन्नलाई।
@JaymanThami
@JaymanThami День назад
पुरानो पार्टीहरुले लुट्ने बानि लागेको नेतृत्व ज्यु हरुले काम गर्नेलाई नयाँ लाई दुःख दिने नियतले राजनीति गरिरहेका छन्
@jeevandeuja3560
@jeevandeuja3560 2 месяца назад
पहिला त मन्न्रिले स्काउटको जग्गा भाडा तिर अनि कुलमानलाइ केही सोध।।।
@amarbudha4973
@amarbudha4973 2 месяца назад
Exactly
@anishmabosivugurulimbu9007
@anishmabosivugurulimbu9007 2 месяца назад
Kun kun udyog ley bill tireko xaina nam vandinu hosna hajur?
@chudamanichamlagain1246
@chudamanichamlagain1246 2 месяца назад
एमाले काे भेडो 1:48 अब विध्युत पनि निजिकरण गर्ने काेशिस गर्दैछन यी चाेर सर हरु
@chandratamang2872
@chandratamang2872 14 часов назад
पैसा तिर्नै पर्छ त्यो प्राधिकरण केपीको होईन ! त्यो राष्ट्रको सम्पत्ती हो ! केपी एमाले का अॅाखा किन प्राधिकरणमा गाडेको?
@sadeeprai133
@sadeeprai133 2 месяца назад
सरकार मातहतको निकाय- संस्था हो सरकार भनेको हामी हो हाम्रो आदेश मान्नुपर्छ भन्ने दम्भ देखियो के.पी. ओली अनि उस्को मन्त्रीमण्डललाई । यो सरासर गलत हो तिमीहरु सत्तामा छौ भनेर देशको सम्पत्तिमा तिमीहरुको मनोमानी चल्दैन
@lalbahadurTamang-q6b
@lalbahadurTamang-q6b 2 месяца назад
कुलमान घिसिङ जिन्दाबाद ।
@UdayShrestha-n9y
@UdayShrestha-n9y 2 месяца назад
अनि बिजुली बाले पछि पैसा तिर्नु पर्दैन भाते।सरकार को निर्णय मान्नु पर्छ पैसा असुल गर्न त तैले ।
@upamaacharya1195
@upamaacharya1195 Месяц назад
ऊर्जामन्त्री दीपक खड्काको दिमाग बिग्रेजस्तो !
@mohanprasaddahal6242
@mohanprasaddahal6242 2 месяца назад
पार्टी बाद को बिरुद्ध स्वतन्त्र व्यक्ति को समर्थन गरौं, किनकी सत्यता र न्याय त्यहाँ छ।
@Puntutv3
@Puntutv3 2 месяца назад
Yesta des nai sakkau ni chor haru lai sajaya denai parxa kulman ghising ❤thoknus
@RajKumarRai-hd3wu
@RajKumarRai-hd3wu 2 месяца назад
कुलमान हटाएर ब्यापारी हरू वाट २१ अर्ब कमिसान खाने वर्तमान सरकारको खेल सुरु भए छ
@डाँफेनौउरङा
@डाँफेनौउरङा 2 месяца назад
यो सबै ब्यापारी हरु बाट कमिसन खाने टोलि ओली को लागउठा हरु
@rishighatani4853
@rishighatani4853 2 месяца назад
यो ऊर्जा मन्त्री भनेको स्काउट काण्ड वाला होईन?की मैले चिनिन यो भतुवा लाई नछोडौ त ठोकुम कुलमान सर की कसैले बिल तिर्नु नपर्ने नियम बनाउन लगाउनु साल खाते घण्टाको माननीय
@alexbhabinbairangi494
@alexbhabinbairangi494 2 месяца назад
We are with kulman ghising.
@eaglegunn8052
@eaglegunn8052 2 месяца назад
Yesta mantri vayesi k asha rakhne
@KhakiGurung
@KhakiGurung 2 месяца назад
atti ko debate chai leader haru pani huna pryo k yo debate chai man paryo
@RamRaj-ep2xb
@RamRaj-ep2xb 2 месяца назад
देश यसरी नै चलाउदै जाने हो भने एकदिन कोत पर्व भन्दा ठुलो घटना यिनिहरुकै कारण निम्तने मा दुई मत छैन् नेता भनौदाहरुले आफ्नोलागी खाल्टो आफै खन्दै छन् भन्ने लाग्छ
@agrimlama4182
@agrimlama4182 2 месяца назад
khadkale hamilai tuki (organic batti) balnu bhannu khojnu bhako ho.. khadka sir ko sujhab ekdam ramro lagyo.
@MaheshHittang
@MaheshHittang 2 месяца назад
ओलि र ओलिका कर्मचारीले देशको हित सोच्ने हास्यास्पद कुरा हो 😂
@RajKumar-x2d6b
@RajKumar-x2d6b 2 месяца назад
हामी नेपालाइ उद्दोग कलकारखाना किन चाहियो हामी बिदेश गाएर बिदेश बाट मगाउछौ नेपालमा उद्दोग कलकारखाना चाहिएकै छैन हामीलाइ कुलमान चाहियो ।
@vggameing7696
@vggameing7696 2 месяца назад
होइन अब यस्ता यस्ता काम गरेको नेताहरुलाई भोट दिएर अब पनि जिताएर चाहिँ मन्त्रीमण्डलमा पठाउँछन्। हाजीर हुन् त
@mr.hacker2347
@mr.hacker2347 2 месяца назад
Kno dine chetipurti sarkar le company taat paltiyo vane... We are with kulman sir❤
@babinthapa697
@babinthapa697 2 месяца назад
के पि ओलि एन्ड कम्पनी रहुन्जेल यो देशमा केही हुने वाला छैन। भ्रटचारको नाइके के ओलि र उसको कम्पनी एमाले नेपाल र नेपालीको लागि ग्रहण हो।
@Anu9475
@Anu9475 2 месяца назад
Afno kura maa adik rahanu hola kulman sir paisa natirni 6yr samma ani olilai vanera line jodna badya parni lai chodnu hunna.full support kulman sir
@Bijan5785
@Bijan5785 2 месяца назад
#IamwithkulmanG.
@sauryaphotostudio6418
@sauryaphotostudio6418 2 месяца назад
तेतिकै टाट पल्टिन्छ बाकी न तिरेरै पल्टिन्छ तिर्न लगाउनु पर्दैन
@rajutamang4693
@rajutamang4693 2 месяца назад
रवि सरलाई गाली गर्ने झोलेहरु कता मरे छन हेर तेरो बाउहरुले नेपाल आमाको रगत चुसेको तेरिमा झोले 😡😡😡😡
@Everestpool2000
@Everestpool2000 2 месяца назад
कुलमान जस्तो निस्वार्थ देशको सपुत लाइ हटाउने र भ्रष्ट हरु लाइ योजना मात्रै हो कालो कांग्रेस र एमालेको देश को निमित्त खोलेको पार्टी नै होइन यिनिहरु।
@rupeshmaharjan47
@rupeshmaharjan47 2 месяца назад
उधोगीहरु प्राधिकरणको पैसा तिर्न नमानेर नेताहरुको चाकडी गरेर बसिरहेका छन । नेताहरुको चाकडी गर्‍यो भने पैसा तिर्नुपर्दैन लाग्छ जस्तो छ उद्योगिहरु लाइ । चोरहरु यस्ता ले हो देश दुबाएर नेतालाइ धनी बनाउने ।
@sumanrai5658
@sumanrai5658 2 месяца назад
प्राबिधिकरण ढुब्यो भने सरकारले हेर्छ रे कति हास्नु कतिबटा कारखाना संस्थानहरु बन्द भएको र छ सरकारले हेरेर
@aniljha8150
@aniljha8150 2 месяца назад
लाईन काट्नै पर्छ।यो कमिसनखोर मन्त्री प्रधानमन्त्री हो।
@HB-oc4td
@HB-oc4td 2 месяца назад
विद्युत महसुल भुक्तान नभएसम्म ज्यान गएपनि राजीनामा पनि दिनु पर्दैन, लाइन पनि जोड्नु पर्दैन ।
@sudeepadhikari9098
@sudeepadhikari9098 2 месяца назад
I am with kulman ghising ❤️
@SuperSmartkey
@SuperSmartkey Месяц назад
यो मन्त्री दिपक खड्का हेर्दै चोर जस्तो देखिन्छ ।
@ri.kaajee
@ri.kaajee 2 месяца назад
नेपालको उद्योग सञ्चालन भईरहनुपर्छ तर बस्ता ब्यक्ती छन् उद्योगमा ? हरेकले आफूले खपत गरेको बिजुली महशुल बुझायनै पर्छ । हाम्रो तिर त बिद्युत महशुल नतिरेको दुई महिना नाघेपछी बिजुली नदिने भन्छ ।
@ramchhetri95
@ramchhetri95 2 месяца назад
The people have to pay for the electricity bill, why shouldn't the businessmen have to pay?
@rajbikramrc8458
@rajbikramrc8458 2 месяца назад
भ्रष्टहरुको निर्णय किन मान्ने ? यिनिहरुले पैसाको लागि आफ्नो आमा र देश बेच्न पनि पछि पर्दैनन् भने किन मान्ने आदेश ? जनताको घरमा लाइन काटिएको छ त्यसमा चिन्ता छैन जसले मोटो रकम दियो त्यसलाई सरकारले समर्थन गर्ने ? मन्त्री नै आरोपित छन ।
@sambodhanjoshi4779
@sambodhanjoshi4779 2 месяца назад
चोर फटाहा हरुको के कुरा गर्नु?
@Juthe19
@Juthe19 2 месяца назад
अब यसरी नै राज्यको संस्था घाटा बिपरित, अनियमित, राजनैतिक बाधा अड्काउ लाई उच्च कर्मचारी ले‌ मान्न जरुरी छैन।
@JoonGurung
@JoonGurung 2 месяца назад
तपाइँ माके हो कि काँग्रेस? केपीको कट्टर बिरोधी हुनुहुँदो रहेछ। श्रीङ्खलाबद्धा रिपोर्ट आउँछ नि!
@rajutamang9338
@rajutamang9338 2 месяца назад
Go ahead Kulman ji
@songslyrics9812
@songslyrics9812 2 месяца назад
Kulman is electric sperhero of nepal ❤
@honestgautam6792
@honestgautam6792 2 месяца назад
Electric bill due collection is not the job prime minister and minister. To collect electricity bill is the job department of electricity.
@sandyrocks56
@sandyrocks56 2 месяца назад
उद्योगीहरूबाट कति कमिसन खाने हो यिनीहरुले अब। कांग्रेस र एमालेले सखावै पार्ने भयो देश।
@humgurung1594
@humgurung1594 2 месяца назад
Its not about not complying the Government instructions because the electricity board is helping the Government to collect unpaid bill from the defaulters for more than a a year. How come the Government allege a department who is carrying out its assigned duties (to collect electricity bills from the defaulters). To raise concern for a department who has been doing its duties meant; something is smelling int the Governement.
@badrithapaliya1616
@badrithapaliya1616 2 месяца назад
हामीले 7 दिन भन्दा पछि पैसा तिरेन भने 25 %पेनाल्टी तिर्नुपर्ने उझोग पतिले बिना पैसा बिजुली पाउने गजबको देश ।
@gsamtim7813
@gsamtim7813 2 месяца назад
This hydro minister is another mafia. We need to support Kulman at this time.
@necessaryitems2441
@necessaryitems2441 2 месяца назад
चोरहरुले सहयोगी बिचौलिया मन्त्री, क्या गजब छ बा !
@ghyalpyashi4725
@ghyalpyashi4725 2 месяца назад
Kulman ghising is Leader of Nepal . Rest in peace KP oli
@HB-oc4td
@HB-oc4td 2 месяца назад
यो कुरा तिमी मन्त्री, त्यो भ्रष्टाचारी ओलिको कामै होईन
@prabinthapa6258
@prabinthapa6258 2 месяца назад
यो फताहा दिपकेबात जग्गाको भाडा असुल गर्नुपर्छ
@ramkarki4095
@ramkarki4095 2 месяца назад
ब्यापारी नामका लुटेरा मारवाडिले देश लुटेर पैसा जति भारत लगिसके , कसैले बैंकको नाममा ,कसैले उद्योगी काे नाममा लुटिरहृेकाछन् , नेपाली जनता कर तिरिरहेकाछन् यी दलाल मन्त्री प्रधानमन्त्रीलाई जनताले जागेर नलेखेटे सम्म यस्तै हाे ।
@shantilama970
@shantilama970 2 месяца назад
तलाई नेता भनौदा लाई हिजाे काे घाटा काे विध्त प्रधिकरण हेर्ने चाहना हाे।त नेता लाई धिकार छ।
@shyamshrestha8454
@shyamshrestha8454 2 месяца назад
उसो भए आफ्नै गोजी बाट तिर्दिये भै हाल्यो नि हननिये जिऊ
@rajanchataut
@rajanchataut 2 месяца назад
7khoon MAAF for Kulman Ghishing
@ghanshyampradhan524
@ghanshyampradhan524 2 месяца назад
Pradhanmantri pani pradhanmantri jasto huna paryo ni mafia jasto hunu bhayena ni kura manna lai.
@AshbahadurGurung-z2e
@AshbahadurGurung-z2e 2 месяца назад
Good 👍👍👍 kul man Gi
@Bikashkhadka123-19
@Bikashkhadka123-19 2 месяца назад
खोइ त,सम्पती जफत गरेको उधोगी हरुको,कहिले गर्छौ?
@haripoudel1119
@haripoudel1119 2 месяца назад
अब उपभोक्ता ले पनि बिजुली बिल नतिरौं कतै पछि हामीलाई पनी छुट होला कि चुनाव मा
@Dev.chamling__Official
@Dev.chamling__Official 2 месяца назад
ओली माफियाँको नाईके हो , ओलीबाट देश बन्दैन ।यो डाका मन्त्री आफै भ्रष्टचारी हो र भ्रष्टचारी हरुको ......मुसार्ने हली हो । जे गरिरहेको छ निर्देशक कुलमान घिसिङ ज्युले १०००००% सहि गर्नुभएको छ र कुलमान बिल्कुल सहि छन। जय कुलमान सच्चा देशको सपूत,वास्तविक देशको रियल हिरो❤❤😊😊 भित्री हृदयबाट उच्चतम सम्मान , दिर्घायुको कामना❤❤🎉
@SunilJoshi-fu4xj
@SunilJoshi-fu4xj 2 месяца назад
कुन माडेको कम्पनीमा पाछ काम नेपालीले सिजी र डाबर बाइकहरूमा देखेको छैन।
@rajanpanthi6539
@rajanpanthi6539 2 месяца назад
नेपालका जनता जबसम्म पार्टीका झोले बन्छन् तबसम्म भ्रष्टाचारी नेताले देशको भलो कहिले गर्दैनन्।
@BiratNursingHome-p5y
@BiratNursingHome-p5y 2 месяца назад
बाहुन चाेर ले त देश बेचेर खाई सके तर जनाजाति के गरेको छर बाहुन चाेर
@anuskatamang645
@anuskatamang645 2 месяца назад
Kulman sir le vannu vko kura thek ho kina ki action liyena vanne yo tapic kati barsa samma chalirahanxa so kumal sir his absolutely rights ❤ chaine belama electric 💡 chalayo ahile na tirne vanne vanna paudain
@luckyram5564
@luckyram5564 2 месяца назад
मन्त्री आफै नेपाल स्काउटको पैसा तिरेको छैन 🤣🤣🤣 उसले त व्यापारीको पक्ष लि हाल्छ 🤣🤣🤣🤣
@bibekmaharjan1153
@bibekmaharjan1153 2 месяца назад
Well done kul man ghising
@ramsam9997
@ramsam9997 2 месяца назад
Company listing garera public garna parxa ANI boycott
@sonamtamang728
@sonamtamang728 2 месяца назад
चोर सरकारमा भएपछि यस्तै हो। माफिया को टाउको एमाले कांग्रेस हो
@hembahadurrana3368
@hembahadurrana3368 2 месяца назад
महाशुल तिराउन नसक्ने ले सम्पत्ति जफत गर्न सक्छ त?
@Pyara_Suraj
@Pyara_Suraj 2 месяца назад
Commission Khor bhusya mantri ho yo
@YonjanRaja
@YonjanRaja 2 месяца назад
सिधा सिधै भ्रष्टाचार गर्छौ भन्ने मन्त्री देखदा यो सांसद बनाउने जन्ता कुन जिल्ला को होला plz कमेन्ट गर्दिमन हो! छि
@meenelaltamang8423
@meenelaltamang8423 2 месяца назад
Janatako sarkar bhayera janatako paksha linu hos mantriju
@zimba_ff591
@zimba_ff591 2 месяца назад
Uestako anuhar herna yests mantri lai k Garda thik hola.....
@naruthapa8763
@naruthapa8763 2 месяца назад
कौना गु हो यो व्यापारी को वक्ता, व्यापारीलाई व्यवहारिकता अनि जनता चाही काठ😡😡😡
@sundarprajapati2582
@sundarprajapati2582 2 месяца назад
kulman is right
@pratikguragain8116
@pratikguragain8116 2 месяца назад
Bill must pay no one can support them there is a commissioning game plan kulman is perfect
Далее
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
Просмотров 2,3 млн
СТАЛ КВАДРОБЕРОМ
00:34
Просмотров 157 тыс.