🙏🏻जयमसिह, सम्पूर्णमा ख्रीष्टियन अभिवादन... सृष्टिकर्ता परमेश्वरको महिमा भएको होस् । 👏❣🤗 मण्डली कसरी स्वास्थ्य हुन सकिन्छ भन्ने सन्देश बोकेको यो छोटो इसाई चलचित्र भित्र, मण्डलीमा पास्टरहरुलाई हेर्ने दृष्टिकोण, माकुराको परिवारको सिद्दान्त र मौरीको परिवारको सिद्दान्तलाई समेटी सबैले सहज तरिकाले बुझ्न सक्ने गरि मण्डलीको हितको लागि कथालाई सिर्जनात्मक तवरले लेख्नु हुने आदरणीय पास्टर टेक दाहाल ज्यूलाई धेरै-धेरै धन्यवाद ! 👏यससंगै यो कथालाई राम्रो संग अभिनय गर्नुहुने कलाकार पुनम पाँचकोटी, कुमार अब्राहम, सुजन घिमिरे, रेश्मा कार्की संगै अन्य बालकलाकार र कलाकारहरुलाई र चलचित्रलाई निर्देशन गर्नुहुने रोशन सेवकलाई पनि धन्यवाद !🎬📽
Jay mashi sabai ma mat dherei dherei Aasisit vayen dhannybat hos parmeshor lai ❤❤mahima hos pita parmeshor lai amen amen hallelujah hallelujah 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
Jai mashi mo Amos pradhan from India 🇮🇳 Darjelling kalimpong bata really very blessed short movie prameshwar lai dherai asi dinu ani dherai kura sicknu phaye aju