हजुर जस्तो सानो मान्छे ले बाइक कुदाउनु नै ठुलो कुरा हो । एकदम हिम्मतवाल हुनुन्छ 🎉❤❤हजुर ले bike कुदाउनु भको देखेर नै म पनि कुदाउन सक्छु जस्तो हिम्मत आउँछ ।❤🎉
एकदमै राम्रो बाईक कुदाउनु भयो जे होस् खुशी लाग्छ के हाम्रो धराने सुनसरी को सानो बेबो ले नि यासरी राईदर गारेको देख्दा अझै राम्रो गर्दै जनु होल हाम्रो तर्फ बाट धेरै धेरै शुभकामना छ बेबो 🏍️🏍️🌸🌼🌺🥰😍❣️👍🌺🌼😍❤️
Happy to see u all rider girls best wishes ramro sanga drive garnu la bebo suraskhya jasto brave rider girl xa yatra ramailo hune raixa best wishes❤❤❤❤❤❤❤
आहा अति राम्रो राईडिङ बेबोको हजुरको साहास सलुट छ ल नानू लाई अनि आउदा दिनमा सुनिता र सुजन लाई पनि राईड मा सामिल गराउनु ल नानु जय नारी जय नेपाल 💘💘💘🇳🇵🇳🇵🇳🇵👌👌👌🎵🎵🎵
हिमाल, पहाड , तराई जो जहाँको भएनी हामी सबै नेपाली हौं, र एउटा नेपालीले अकों नेपालीलाई दुख परेको बेलामा आफुले सक्दो सहयोग गर्नुपछ। दुई दिनको जिन्दगीमा सबैसङ्ग बोलौं मीठो बोली | कस्लाई के थाहा छ र जिन्दगी आज हो कि भोली। 1:23 ❤❤❤
Bebo the best, strongest human being in the world 🌍❤ enjoy and have fun , hosyar le ride garnus ani ramro sanga ghar farkinus ❤love from sikkm, Ravangla Comeon bebo ah ah❤