Yo vnda aaghilo hotel wala video here paxi chai yo Baini lai maafi nadiyekai thik xa jsto lageyo jun galti garin tesko sajaye vogna prxa don't forgive her xeyaaa ajha hasne such a shameless women 😑😑😑
पुरुष तब रुने गर्छन: (1) जब उनीहरुको कारण आफ्नो बुवाआमाको आँखा रसाँउछन । (2) जब उनिहरु बेरोजगार हुन्छन् अनि घर ऋणमा डुबेको हुन्छ । (3)जब उनिहरुले सबभन्दा माया गरेको प्रेमिकाले धोका दिन्छे। (4)छोराछोरी अनि श्रीमती भनेर बिदेशको चर्को घाममा खट्छन् तर श्रीमतीको चक्कर अर्कैसँग चलेको सुन्छन्। (5)हातमा डिग्री हुन्छ तर दिनभर डुल्दा पनि काम पाउँदैनन् ।