लाहुरे हरुको लागि समर्पित (लाहुरे माया) को को ले सुन्नु भयो लाहुरे माया 2 केही दिन मा आउदै छ। यदि सुन्न छुट्नु भकोले सुनेर लाईक कमेन्ट सुझाब सल्ला दिन नबिर्सिनु होला ।
❤️❤️❤️🙏
धेरै माया 🙏
साथ सपोर्ट ह्जुर हरु को सधै रहिरहोस म अझै मेहेनत गरेर यतै नया नया प्रस्तुति लेउने बाचा गर्दछु 🙏
6 сен 2024