Lakhey Dance Dharan Bhanu Chowk II लाखे नाच II
लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । नेवार समुदायको आस्था र परम्परागत संस्कृतिको प्रतिविम्ब नै लाखे नाच हो ।
इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाच शुरु भएको डेढ सय वर्ष पुगेको छ । भक्तपुरबाट जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले जिल्ला भित्र्याएका नेवार समुदायका गोविन्दमान भडेलले डेढ सय वर्षअघि लाखे नाच शुरु गरेका थिए ।
#frozenheart #lakhedance #dharan
24 сен 2024