Тёмный

LAKKA JAWAN - New Nepali Full Movie || Priyanka Karki, Dilip Rayamajhi, Salon, Barsha, Kiran, Saroj 

OSR Digital
Подписаться 8 млн
Просмотров 1,7 млн
50% 1

LAKKA JAWAN - New Nepali Official Full Movie || 2024/ 2081 || Priyanka Karki, Dilip Rayamajhi, Salon Basnet, Barsha Siwakoti, Kiran KC, Saroj Khanal, Rajaram Paudel, Shivahari Paudyal, Sushil Pokhrel, Madan Krishna Shrestha || Lakka Jawan New Nepali Movie
Aama Bangalamukhi Films Production (P) Ltd. Presents
Dhruba Onta's LAKKA JAWAN (Nepali Movie)
Movie: Lakka Jawan
Digital Rights: OSR Digital
Cast: Priyanka Karki, Dilip Rayamajhi, Salon Basnet, Barsha Siwakoti, Kiran KC, Rajaram Paudel, Shivahari Paudyal, Sushil Pokhrel, Surendra KC, Jayananda Lama, Saroj Khanal, Ansuya Shrestha DNTA, Sabita Gurung, Anju Maharjan, Narendra Kansakar, Rabi Dangol, Deshbhakta Khanal, Mukunda Mainali, Ramesh KC Mittare, Dhanaram Muskan, Manisha Shrestha, Bimala Giri, Binod KC, Swostika Lamichhane, Niraj Nepal, Dolma Hyolmo, Anupama Bhandari, Ojaswi Thapa, Madan Krishna Shrestha
Music: Babul Giri
Lyrics: DP Khanal, Babul Giri
Singers: Babul Giri, Meena Niraulam Junu Rijal
Background Score: Tsujil Karmacharya
Art: Manik Tamang
Costume: Sunita Shrestha
Production Designer: Rajan Chaulagain, Niraj Nepal, Homnath Timilsina
Choreographer: Kabiraj Gahatraj
Sound Desi8gn: Niraj KC
Publicity Design/Social Media: Royal Bhimsen (trident Concept)
Social Media Coordinator: Biben Sijali, Bibek Khakurel (Trident Concept)
Post Production/Equipment: Cine Zone/Cine Focus
Chief Asst. Direction: Sudip Kunwar
Asst. Direction: Yogendra Karki
Cinematographer: Purusottam Pradhan
Editor: Mitra D Gurung
VFX/Color: Ananta Ghimire
ADR/SFX: Sujan Badal
Project Supervisor: Sudan KC
Co-Producers: Sushil Aryal, Daisy Aryal, Rajaram Poudel, Raj KC, Surendra KC, Diepndra Khaniya
Executive Producer: Kiran KC, Shivahari Paudyal, Dilip Rayamajhi
Producers: Ansuya Shrestha DNTA
Story/Direction/Screenplay/Dialogue: Shivahari Paudyal
#osrdigital #LakkaJawan #fullmovie #nepalifullmovie #newnepalimovie #lakkajawanmovie #lakkajawanfullmovie
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For RU-vid channels in Nepal. This channel mainly focuses on entertaining our RU-vid viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/ZSJ15VCFP/
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital

Кино

Опубликовано:

 

30 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,8 тыс.   
@SDrai191
@SDrai191 День назад
यो कथा नेपाली र नेपालको लागि एक दम सान्दर्भिक छ अनि लास्ट लास्ट तिरको सिन ले आँखा भरै आँसु पार्यौ म मलेसिया मा छु घरमा मा मेरो आमा एक्लै हुनुहुन्छ केही सोच्न लाई बाध्य बनायो यो फिलिम ले 😢😢😢😢
@Retikatamang
@Retikatamang 2 часа назад
😢😢😢😢
@sitathapa6198
@sitathapa6198 2 дня назад
हरेक फिल्मले केही न केही सन्देश दियकै हुन्छ तर यो फिल्मले नेपालमा आजको अवस्था र भबिस्यलाई प्रष्ट देखाएको छ😢 फिल्म र यसले देखाउन खोजेको सन्देश दामी छ❤
@MunaThapamagar-dg6sm
@MunaThapamagar-dg6sm День назад
बास्तबिकता लाई देखाउन खोजेको चलचित्र धेरै मार्मिक छ अनि यश चलचित्रमा खेल्ने कलाकार हरु सबै मन पर्यो लास्टमा गएर आँखा बाट आँसु झर्‍यो म अहिले कुवेत बाट हेर्दै छु
@Retikatamang
@Retikatamang 2 часа назад
😢😢😢😢😢
@mariagoretti9179
@mariagoretti9179 День назад
ORS Digital channel धन्यवाद 🙏 आज धेरै दिन पछि राम्रो फिल्म हेर्न पाइयो कति दृश्य हरुले मनै छुने थियो। साँच्चै सत्य हो, बाह्र जना सन्तान भए तापनि जीवनको अन्तिम पडाउमा त एक्लै आमा बाबु विधिको विधान त्यस्तै रहेछन्
@DipakDhakal-ii8wn
@DipakDhakal-ii8wn 2 дня назад
Jaya nanda lama लाई मिस गर्ने को को हुनुहुन्छ यो फिल्म हेरेसि❣️❣️
@yasodasapkota1035
@yasodasapkota1035 2 дня назад
me😢
@jung3321
@jung3321 2 дня назад
🙏🙏🙏
@user-ig6vg9vn7c
@user-ig6vg9vn7c 2 дня назад
Mee😭😭
@manjitmangar4246
@manjitmangar4246 День назад
😢g🎉
@GaneshSapkota-wh9sg
@GaneshSapkota-wh9sg День назад
😊
@sagarsundas2160
@sagarsundas2160 2 дня назад
पहिला त हस्नु हासे हेर्दा हेर्दै लस्तमा सारै मन छोयो गाउको वास्तविक छ यो फिलिम्मा😢😢😢😭😭😭
@Mustang-vlog-yam-kumar
@Mustang-vlog-yam-kumar 7 часов назад
हिमाल पारि मुक्तिनाथ मुस्ताङ ले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई
@bagentertainmentpresents6259
@bagentertainmentpresents6259 День назад
देशको हालतको सहि चित्रण । धेरै बिषयहरुलाई एउटै पर्दामा उतार्ने कोसिस गरिएको सिङ्गो यथार्थ कथा ....❤️
@susmitashrestha9548
@susmitashrestha9548 2 дня назад
समाजमा घटिरहेको यथार्थलाई राम्रोसँग प्रस्तुत गरिएर बनाईएको चलचित्र रहेछ सारै राम्रो लाग्यो।❤
@sandipnewa
@sandipnewa День назад
😢😢😢 aba k hi samaya paxi yastai hunx mero pani mamu eklai hunuhunx aafu pardesi ko khojima xu
@anischaudhary2017
@anischaudhary2017 11 часов назад
😢😢
@Tekkrajjoshi1036
@Tekkrajjoshi1036 2 дня назад
आज को दिन यो movie को को हेर्दै हुनु हुन्छ 😇♥️
@BhimNepal-pt4iu
@BhimNepal-pt4iu День назад
Moh Xu gadi
@Aashishkc911
@Aashishkc911 День назад
नेपाली फिल्मी आउँदा खुसी हुनेहरू यता हाजिर हम त😊
@ourfriendssys9831
@ourfriendssys9831 День назад
सुपर हिट,,याे मुभि प्रतेक नेपाली ले हर्नै पर्ने छ।।याे मुभि ले हाम्रो देश र परिवार मा धटनालाई झल्काउने गरि प्रथुत गरे काे छ।।याे हाम्रो देश काे बास्तबिकता देखा काे छ।।मन छाेयाे।नेपाली फिलिम धेरै पछि यतिकाे राम्रो हेरे।याे भन्दा अधि मुगलान हेर काे थिए,सारै मन मा थियाे तर आज लका जवान ले मन छाेयाे।फिलिम धेरै हेर तर याे जति काे मन मुटु छनु सकेनन्।
@yalisa_dangi
@yalisa_dangi 2 дня назад
पहिला जती नै हँसाए पनि अन्त्यमा भने मन रोयो,😢😢😭 सम्पूर्ण युवा युवती हरु विदेशिने भएकाले गर्दा गाउँ घरमा वृद्ध वृद्धा आमा बुबा र साना साना भाई बहिनी मात्रै छन । नेपालमै रोजगारी पाए भने वैदेशिक रोजगारीको लागि विदेश जानु पर्दैन थियो । यो फिल्म एउटा सन्देश मुलक फिल्म बन्न पुगेको छ ।🙏😢
@BalramShrestha-of7kh
@BalramShrestha-of7kh 2 дня назад
Tracing My Heard ❤❤❤😢
@DhurbaBhandari-fc2ip
@DhurbaBhandari-fc2ip 2 дня назад
पहिला जति हसाय नि अन्य मा मन नै रियो😢
@kamalboharachettri9174
@kamalboharachettri9174 2 дня назад
❤❤❤
@niklaspradhan2790
@niklaspradhan2790 День назад
Kati ramro coment kati ramro sox eti Sano umer ma maya nai palayo ❤
@SPEntertaintmentNepal
@SPEntertaintmentNepal День назад
आज सम्म फिल्म हेरेर हिन्दी फिल्म बागबान र नेपाली फिल्मी लक्का जवान ले रुहायो मलाइ धेरै सम्झना बुबा ममि प्रदेशी छोरो सन्तोस पौडेल
@RamShresthaShrestha
@RamShresthaShrestha День назад
दिलिप दाईको फ्यान जतिले लाईक गर्नुहोला है❤❤❤❤
@pimarana2963
@pimarana2963 День назад
रहर हुँदाहुँदै पनि हलमा गएर हेर्न पाएको थिएन । नेपाल र नेपालीको वास्तविक घटनामा आधारित सामाजिक विषयबस्तु जस्ताको तस्तै उतारेको मिठो कथाबस्तु र होनहार कलाकारहरुको प्रस्तुतिमा यो चलचित्र उत्कृष्ट लाग्यो। धेरै खुसी लाग्यो आज आनन्दले हेर्ने मौका जुर्यो।
@Gudiyaa3824
@Gudiyaa3824 9 часов назад
नेपालको वर्तमान अवस्थाकाे यथार्थ र वास्तविकतालाई झल्काएको याे चलचित्र अति नै मार्मिक रहेछ! अन्तिममा रुवायो😢 साँच्चै नेपालको याे अवस्थाबाट गुज्रिन हामी सबै बाध्य छौं😢नेपालको वर्तमान अनि भविष्यको यथार्थ,जातीय विभेद, भ्रष्टाचार लगायत सम्पूर्ण कुरा समेटेर बनेको याे चलचित्र धेरै राम्रो छ!❤
@ChitraJungShahi
@ChitraJungShahi 2 дня назад
सोलोन बस्नेतको फ्यान जति यता हाजिरी हुम्त❤🎉🎉म त सोलोन बस्नेतको फ्यान हो है यक्दम राम्रो लाग्छ उहाको याटिङ है❤🙏🙏
@RinaKc-gx7gv
@RinaKc-gx7gv 2 дня назад
नेपाली चलचित्रलाई माया गर्ने कोको हुनुहुन्छ?
@user-re3wt3rv8x
@user-re3wt3rv8x 2 дня назад
Ma pni xu hai hjr
@RajendraChaudhary-cw4bo
@RajendraChaudhary-cw4bo День назад
Ma Pani xu hai
@BishnuPunMagar-om6xh
@BishnuPunMagar-om6xh 11 часов назад
Ma pani dherai maya garxu nepali film's laii ❤❤
@PaulRai-vf6lv
@PaulRai-vf6lv 10 часов назад
ahile samma chai k dhotiko film herdai thiss...😊
@KhemKarki-x5j
@KhemKarki-x5j 9 часов назад
नेपाली चलचित्र को माया त लाग्छ कि तर नेपाल को नेता को कारण नेपाल नै मन पर्न छोडी सक्यो
@rajarajib1619
@rajarajib1619 14 часов назад
यो फिलिम ले मेरो मन मुटु मा बस्यो र अहिले सम्म को सब भन्दा असल र अती राम्रो छ म लगायत हामी पर्देसी को लागि र आउनी दिन हरु को लागि अब यस्तो आउ छ कि भन्ने डर छ मलाई ❤❤❤❤
@prasannabhandari9801
@prasannabhandari9801 День назад
अहिलेको समय सान्दर्भिक बिदेशिने लहर र देश रित्तो हुने अवस्था दर्शाउने उत्कृष्ट चलचित्र ,,,,,,आहा क्या राम्रो ❤🎉
@dhirajmenyangbo4510
@dhirajmenyangbo4510 2 дня назад
बास्तबिक हाम्रो गाउँ समाज मा अहिले घतिरहेको घटना सङग मिल्दो सन्देस मुलक फिलिम सारै राम्रो लाग्यो
@user-pd2gs5fh1g
@user-pd2gs5fh1g 2 дня назад
mero youtube subscribe gardinu maile ni gardinxu
@chyang.punmgr4890
@chyang.punmgr4890 2 дня назад
लास्ट को स्टोरी ले कस्तो मन भक्कानिएर रुवायो 😢😢😭😭अब को समय र जमना यस्तै हुने भयो 😢😢
@manjuthulungrai2298
@manjuthulungrai2298 День назад
वर्षौ वर्ष देखि बल्ल बल्ल भने जस्तो चलचित्र हेर्न पाइयो 🤩🤩आहा!! जय नेपाली सिनेमा✊
@applesingh5731
@applesingh5731 5 часов назад
सुरुवातमा हरेक पात्र सङ्गै यति रमाईलो तरिकाले कथा बगाउदै अन्तिममा अहिलेको समाजको यथार्थलाई साच्चिकै तारिफयोग्य तरिकाले चित्रण गरिएको छ र एउटा सन्देश पनि छोडिएको छ । कथा उत्कृष्ट लाग्यो शिव हरि पौडेल जि को लेखाइ अनि निर्देशन अति सुन्दर लाग्यो बधाई तथा शुभकामना । आगामी दिनहरुमा फेरि यस्तै समाजका यथार्थ कथाहरुलाई ल्याउदै गर्नुहोला हामी प्रतीक्षामा छौ ❤
@devwagle146
@devwagle146 День назад
अन्तिम अन्तिममा त अतिनै मन छुने कथा रैछ । हुन त अहिलेको यथार्थ यहि हो जतिनै छोरा छोरी भये नि के गर्नु बाध्यता या रहर ले बाउ आमा एक्लो बनायेर हिड्ने गर्छन् । 😢😢
@bbnepal
@bbnepal 2 дня назад
यो देशमा शान्ति सुरक्षा भयो भने मात्र आफ्नो देश फर्किनु है । यो शव्दले मन छोयो 😭😭😭
@Lureyedits3867
@Lureyedits3867 День назад
सुरुमा त हसाउनु हसायो अन्तिममा त कसम धेरै रुवायो 😭😭हाम्रो देश नेपालको अहिलेको वास्तविक अवस्थालाई जस्ताको तस्तै चित्रण गरिएको रहेछ । देशको अवस्था व्यवस्था यस्तै हो भने छिट्टै यो दिन आउने छ। 😭😭😭😭😭😭thank you all team सन्देशमुलक चलचित्र बनाउनु भएकोमा❤❤❤
@surendraadhikari3552
@surendraadhikari3552 2 дня назад
कति राम्रो movie रहेछ लक्का जोवन सारै रुवायो यो movie ले
@samirsunar-ji8ts
@samirsunar-ji8ts 2 дня назад
याे लक्का जवान फिल्ममा त कलाकारहरुकाे 30,35 जना जम्बु टाेली नै रहिछ त भन्या सबै कमेडी सिरियलहरुका कलाकार मात्रै छन त राम्रो छ सबैकाे अबिनय🙏🙏🙏🙏👌❤️💕
@SanjiveBasnet-jp9ph
@SanjiveBasnet-jp9ph День назад
यो कथा मेरो गाउँ सङ्ग मेल खायो। मेरो गाउँ मा पनि यस्तै भएको छ। म पनि दुबै देखि हेर्दै छु सारै मन रोयो 😢😢😢😢
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 6 часов назад
फिल्म धेरै राम्रो छ 🎉सबै. कलाकार हरुलाई धन्यवाद छ.❤
@nirutakc5661
@nirutakc5661 2 дня назад
साच्चै नै मन छुयो ।सुरुसुरुमा हासे पनि यथार्थ सधै रोदनको खोली नै हुन्छ ।Its a woww movie.♥️♥️
@Buddhatamang2222
@Buddhatamang2222 2 дня назад
नेपाली सिनेमा कस्कसलाई मनपर्छ मलाई चै धेरै मन पर्छ।
@kamalboharachettri9174
@kamalboharachettri9174 2 дня назад
मलाई प्रर्छ ❤
@videonepal85
@videonepal85 5 часов назад
यथार्थ यहि हो नेपालि समाजको❤❤ अति उत्कृष्ट अनि सन्देश मुलक प्रस्तुति ।
@mrnnayan2629
@mrnnayan2629 8 минут назад
फिल्म हेर्दै जादा रमाइलो त भयो नै तर अन्तिम मा गएर समाज को र समाज संग बाधिएका देश को समस्या लाई चित्रण गरेको र यथार्थ भएको हुदा मन कहिँ कतै चुकेको जस्तो भयो. साचिकै देशको राजनीति खेल ले गर्दा देश नै रितिएको छ फिल्म ले भाबुक बनायो र फिल्म ले सबै युवा को मन परिबर्तन गरोस र युवा नेताहरु बाट देश को जगरण होस् हामीलाई देशमा बसेर आफ्नो परिवार र समाज क्क सेवा गर्ने बाताबरण मिलोस 🙏
@PuskarBudhathoki-qv4mi
@PuskarBudhathoki-qv4mi 2 дня назад
सुरुमत कमेडी लाग्या थियो तर अन्तिम्म गयर मनै रुहायो 😢😢। हाम्रो नेपालको यो बास्तबिक कुरालाइ बाहिर निकाल्नु भयको छ । नेपालमा नेताहरु पनि यस्तै छन । अनि छोराले बिबाह गर्योकी बुहारी को प्यारो हुन्छ । यस्तै भैराख्यो भने एकदिन नेपाल भन्ने नाम नहराउला भन्न सक्किन 😢😢। मेरो देश नेपाल बिरतै लग्दो छ कहिले बन्छ होला गर्व गर्ने लाइकको मेरो देश नेपाल 😢😭😭😭
@saanu1830
@saanu1830 2 дня назад
अहिलेको हकिकत हो यो फिल्म 😢😢😢😢😢😢 विदेशमा बस्ने हरेक छोरा छोरीले हेर्नै पर्ने फिल्म
@sitalpunmagar7380
@sitalpunmagar7380 День назад
स्वर्गीय जयनन्द लामा मा हार्द्विक श्रदासुमन,,हामी सम्झिरहनेछौं🙏
@AlishaPokhrel
@AlishaPokhrel День назад
निकै राम्रो अभिनय र निर्देशन रहेछ नेपालको वर्तमान अवस्थालाई मध्यनजर गरी बनाइएको यो फिल्म अति उत्कृष्ट लाग्यो ❤
@maushamiranamagar1019
@maushamiranamagar1019 2 дня назад
निकै मन छोयो यो फिल्म हेर्दा 😢❤🙏👍
@nisanNiroula
@nisanNiroula 2 дня назад
अतिनै लङ टाइम पछिको नेपाली मोभी हेर्न पायो ❤❤ सबै सथि बनु होइ मिलेर ❤❤
@durga2.00
@durga2.00 3 часа назад
पहिला हाँसी मजाक ख्याल ठट्टा अपार माया र खुशी दिने हरुले अन्त्यमा सबैले रुवाएर छोडिदिनेहरुको लहरमा यो फिल्मले पनि अन्त्यामा रुवायर नै छोडिदियो । आखिर जिन्दगीमा सबैजनाले सबैचिजले खुशीको आश देखाई देखाई अन्त्यमा रुवायर दुःखी बनाई छोड्ने रहेछ । 😢😢😢😢😢❤❤❤❤❤❤❤
@aakanshashrestha8026
@aakanshashrestha8026 День назад
This movie is far better than my expectation. It perfectly portrait the current situation of our society. It covered each and every social problem. Good luck team 🍀
@user-jr2ro9ul1b
@user-jr2ro9ul1b 2 дня назад
मलाई त नेपाली फिल्म होस ,या सिरियल खुब मन पर्छ 🤷‍♀️🤷‍♀️👌👌👌लास्त मा त कस्तो रुवाउने फिल्म ,😭😭😭कलाकारहरूपनि उतिकै राम्रा राम्रा 🤷‍♀️🤷‍♀️👌👌👌👌❤️❤️❤️
@nirajlama7460
@nirajlama7460 2 дня назад
फूल प्याकेज धामका फिलिम बल्ल हेर्ने पाउने भयो 🙏🇳🇵 नेपाली सिनेमा लाई माया गर्ने हरु यात 👍🇳🇵🙏 हैं 😊
@user-pd2gs5fh1g
@user-pd2gs5fh1g 2 дня назад
mero youtube subscribe gardinu maile ni gardinxu
@susmitabhandari7715
@susmitabhandari7715 16 часов назад
वास्तविक अनि समय सान्दर्भिक घटना बोकेको मार्मिक कथावस्तु समेटिएको रहेछ एकदमै मन पर्यो मलाई चाहिँ।
@SUNDARAAVASH
@SUNDARAAVASH 4 часа назад
अहिलेको समयमा देश छोडेर विदेशीने युवाको लर्को र समाजमा यथार्थ रुपमा घटिरहेको घटनालाई हाँसो सँगै जस्ता को त्यस्तै पर्दामा उतार्नु भएकोमा सम्पूर्ण कलाकार लाई धन्यवाद टक्र्याउन चाहन्छु। 🙏
@reedamkafle7701
@reedamkafle7701 2 дня назад
भविस्य को कहानी अहिलेनै हेर्न पाइयो अब केही बर्स पछि हाम्रो देशको हालत यहि हुन्छ्😢😢
@Sukuuuuu01
@Sukuuuuu01 2 дня назад
Tiitoo satya❤
@kamalboharachettri9174
@kamalboharachettri9174 2 дня назад
आहा यो होनी त फिल्म भनेको सारै राम्रो लाग्यो मलाई त यो फिल्म धन्यबाद दिन चाहन्छु आदरणीय डिरेक्टर शिबहरी पौडेल लगायत होल टिमलाई ❤🙏
@sujangurung7586
@sujangurung7586 День назад
एउटा जरुरीको कुरा जय लक्ष्मी माता 🌺 Coming soon 🙏
@kanchanbk8212
@kanchanbk8212 Час назад
गाउँ सहरबाट कतिका छाेराछाेरी त कतिका आमाबुबा नै बाध्यताले विदेशिएका छन।यि सबै जनाले गरेको त्यागको लागि हृदय देखि नै सम्मान छ।
@samirsunar-ji8ts
@samirsunar-ji8ts 2 дня назад
नेपाली कथानक चलचित्र लक्का जवान सुपर दामी रहिछ।दिलिप प्रियाङ्का सलाेन वर्षा सराेज र किरण लगायत सम्पूर्ण कलाकारका फ्यानहरु यता आउनु हाेला ल साथीहरू म हाल बहराइनबाट हाे🙏🙏🙏❤️🎊🎉🙏
@amritlamichhane7396
@amritlamichhane7396 2 дня назад
L😊
@user-xr2zk7uj2c
@user-xr2zk7uj2c 2 дня назад
Mapani bahrain ho hjr
@Rajaa_379
@Rajaa_379 2 дня назад
😮😮😮
@AngilaAdhikari
@AngilaAdhikari 2 дня назад
सोमबार आउँछ भने देखि कुरेको बल्ल आयो को को खुसी हुनुभयो यो Movie आउदा ❤️❣️
@kamalboharachettri9174
@kamalboharachettri9174 2 дня назад
Same❤
@gangasubedi5612
@gangasubedi5612 15 часов назад
जय नन्द लामाँ दाई लाई सझने साथिहरु यता तिर लाईक गर्नुहोस् है मिस यू दाजु
@pradipsaru8599
@pradipsaru8599 День назад
यो यथार्थ चित्रण साह्रै मार्मिक छ, 😢 । बिदेश रहर होईन बाध्यता हो ।😢
@raghunathgiri7351
@raghunathgiri7351 День назад
मन छोयो यो फिल्म ले अहिलेको देशमा भयको यथार्थ मा निर्मित🙏🙏thanks all of you🙏
@Roshnirai-m1o
@Roshnirai-m1o 2 дня назад
यो फिल्म धेरै राम्रो छ कमेडी सङ्गै मन छुने यक दमै राम्रो लाग्यो मलाई ❤❤❤❤❤❤
@bisalbishu
@bisalbishu 2 дня назад
सुपरहित नेपाली चलचित्र कथा बस्तु सबै काल्पनिक भएतापनी हाम्रो नेपाली समाजको दुरुस्तै ऐना बनेकोछ।😢😢😢😢😢झनै आदरणीय गायक बबुल गिरि ज्यु को आवाजले सुनमा सुगन्ध ❤❤❤ अन्तिममा आँसु नै झारिदियो😢😢😢 कतै हासो र कतै आँसु नै आँसु वास्तविक चलचित्र येस्तो हुनुपर्छ।❤❤❤❤❤
@shishirbhatta2976
@shishirbhatta2976 День назад
युटुबमा यो फिलिमको भ्युज रातमा दुई गुना दिनमा चार गुना बढ्योस
@melinarai320
@melinarai320 6 часов назад
हरेक दृश्य भावुक बनाउनेछ हामी नेपाली हरु ले भोगिरहेको सत्य र यथार्थ घटना मा आधारित फिल्म अन्तिम दृश्य ले झन निक्कै भावुक बनायो😢😢
@Hawahoudekhotangge
@Hawahoudekhotangge 2 дня назад
लास्ट मा मन छोयो 😢❤❤ अहिले गाउको हालत तेस्तै छ कोइ छैन जवानजति सबै खाडिमा 😢😢😢❤
@BijayKarki568
@BijayKarki568 2 дня назад
लक्का जवान हेर्नु हुनु को को हुनु हुन्छ ❤
@Kale448
@Kale448 День назад
नेपाली वरिष्ठ अग्रज कलाकार हरुले भरिपुर्ण चलचित्र र समाजमा घटि घटना सन्देशमुलक चलचित्र उत्कृष्ट ♥️
@gopalvlogs08
@gopalvlogs08 День назад
नेपाली सिनेमा हरु कसलाई मनपर्छ मलाई त अतिनै मन पर्छ ❤
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr 2 дня назад
म त अलिक पछि हेर्छु ल ।।फुर्सद मा मलाई पनि हेर्न मन लागेको छ धेरै ..💖💖🇳🇵🇳🇵#लक्काजवान #दिलिपरायमाझि
@PurnaRasail667
@PurnaRasail667 2 дня назад
यो फिल्म आउदा खुसि हुने हरु म जस्तै कोको हुनुहुन्छ... ❤️
@prajitawagle394
@prajitawagle394 2 дня назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@saritashrestha33
@saritashrestha33 2 дня назад
K ko jhyau launi nii hamro deshko bartaman dekhako xata yo films le Satyata
@jharanaghimire7754
@jharanaghimire7754 2 дня назад
@Suryavlogs-jm9cu
@Suryavlogs-jm9cu 2 дня назад
me
@ictbaglungmunicipalityindr668
@ictbaglungmunicipalityindr668 2 дня назад
Surendra pun
@mrbk6395
@mrbk6395 4 часа назад
नेपाली सिनेमा हेरुमकि नहेरुम सोच्दै हेरेको म पूरा सिनेमा हेर्दा वास्तवमै सान्दर्भिक लाग्यो अन्त्यमा आशु पनि आयो।। 😢
@LalKumar-pb5gv
@LalKumar-pb5gv День назад
साँच्चै नै समाजमा हुन सक्ने र भइरहेका चित्रात्मक बिम्ब झल्किएको छ यो फिल्ममा ।देशको स्थिति र बाध्यताले युवाहरु देश छोडेर आरुको देशमा जानुपर्ने, साथै गाउँ समाजमा बुढा बुढी भएका व्यक्तिहरू मात्रै बस्न बाध्य भएको कुरा मेल खाएको छ।
@ChitraJungShahi
@ChitraJungShahi 2 дня назад
नेपाली फिल्मको पर्खाईमा रहनु भयका सम्पुर्ना नेपाली अथवा all people लाई कस्तो लाग्यो यो मुभी यक लाइक गरम्त❤🎉
@baliofficial1578
@baliofficial1578 2 дня назад
हुर हुर लक्का जवान।।आउनुस सबै मिलेर हेरौ अनि पेट मिचिमिची हासौ।।
@abinapandey8120
@abinapandey8120 14 часов назад
नेपाली समाजमा घटिरहेको एथार्थ बिषयबस्तु तथा घटना छर्लङ्ग पारी रचिएको यस फिल्मले भबिस्यको नेपाली समाज पनि छर्लङ्ग देखाइएको छ 😢 हासो सँगै दुःख लाग्ने बिषयबस्तुमा आफ्नो अभिनय जोडी यहाँ भूमिका बाँध्नु भएका आदरणीय अग्रजहरुलाई हार्दिक नमन् 🙏😢❤
@subingurungvlog
@subingurungvlog 12 часов назад
अन्तिम भागले मन छाेयाे , याे एकदमै सत्य घटना हाे ! हामृाे नेपालमा गाउघरमा युवाहरु हरेक दिन रितिदै छन, अब केही दिनमा आफ्नै सन्तानकाे लास बाेक्ने काद पनि नभेटियला भन्न सकिन्न🙏🙏
@susmathapa9065
@susmathapa9065 2 дня назад
Miss you जयन्त लामा😢
@Pabi333
@Pabi333 2 дня назад
दिलिप राइमाझी salon बस्नेत लाई माया गर्ने कोको हुनुहुन्छ❤❤❤❤
@Tusar-Rai.666
@Tusar-Rai.666 2 дня назад
Salon lai maya garne usko budi x😂
@RabiKarki-xc4wo
@RabiKarki-xc4wo 5 часов назад
😢😢
@DebakaPariyar
@DebakaPariyar 16 часов назад
सोचेको भन्दा पनि एकदम राम्रो रहेछ यो फिल्म देशको परिस्थिति यस्तोई छ गाउँमा बुबा आमा केटाकेटी भन्दा अरु छोईन्न छोरा छोरी कमाउने, पढ्ने बाहाना मा सहर,विदेशिन बाध्य छौं।😢😢😢😢😢 मिस you mmi ❤बुबा❤❤
@sagarkafle617
@sagarkafle617 День назад
समय सान्दर्भिक ,heart touching movie❤
@user-pt4yb9yr5t
@user-pt4yb9yr5t 2 дня назад
ल अब आज को टाईम पास लक्का जवान हेरेर हुने भयो खुसि लाग्यो हौ बोर भको बेला मा
@Kebinghartimagar
@Kebinghartimagar 2 дня назад
यो फिल्म आउँदा खुशी हुने हरू म जस्तैः कोको हुनुहुन्छ 😢😢
@Batalasrijan
@Batalasrijan 2 дня назад
सलाेन र दिलिप रायमाझी दाइकाे फ्यान जति यता हाजिर हुम्त ।🌺🌺🇳🇵
@Pabi333
@Pabi333 2 дня назад
अरूभन्दा पनि यो राजाराम पौडेल बाजे मनपर्छ मलाई❤❤❤
@kamalboharachettri9174
@kamalboharachettri9174 2 дня назад
मलाई त सबै पात्रहरु लगाएत फिल्म पनी सरै राम्रो लाग्यो ❤
@Pabi333
@Pabi333 2 дня назад
​@@kamalboharachettri9174एक अर्कालाई सपोर्ट गरौँ न है❤❤
@monikabasnet8169
@monikabasnet8169 День назад
सुरू सुरू मा ठिकै हो तर अन्तिमको गित र दृश्य ले आखाँ बाट आँसु नै झर्दो रहेछ
@ThedestroyeFF
@ThedestroyeFF Час назад
यो फिल्म ले आँखा रसाउने बनायो।कठै मेरो देश😥 यो फिल्म हेरे पछि बिदेश आएर गल्ती गरेको जस्तो लाग्न थाल्यो।
@NirajanBhandari-ik4ut
@NirajanBhandari-ik4ut 2 дня назад
Paul shah fan jati yeta hajir hum ta 🥰🥰🥰🥰🥰❤
@user-bm5se2ri4c
@user-bm5se2ri4c 2 дня назад
Nice movie ❤❤❤❤❤❤❤❤
@benjuparajuli2314
@benjuparajuli2314 День назад
hearty touching no words धेरै राम्रो आशु धेरै आयो
@user-wy7gf4pr8i
@user-wy7gf4pr8i День назад
Yo flim la man paraune ko ko hunuhuxa ❤❤❤
@lokenvlogs938k
@lokenvlogs938k 2 дня назад
New Nepali Movies Herum Hai Aayo Support Nepali Movies ❤🎉 Congratulations 🎉 All Teams
@NirajanBhandari-ik4ut
@NirajanBhandari-ik4ut 2 дня назад
Dilip rayamaghi ko fan jati yeta hajir hum ta 🥰🥰
@ishwordanuwar2937
@ishwordanuwar2937 День назад
बिना द्वन्द हेर्न लायक अति रोमान्टिक अनि भावुकता ले भरिपुर्ण चलचित्र सारइ राम्रो लाग्यो समाज अनि देश घतित घतना चलचित्र मा मात्र हैन यथार्थ मा पानि सुनेकै हौं र भोगेको पनि हौ
@bikashtmg9482
@bikashtmg9482 День назад
एकदम राम्रो चलचित्र ❤ सुरुमा धेरै हँसायो तर अन्त्यमा यसरी रुवायो नी मलाई मेरो मन टुक्रा टुक्रा भयो। 😢😢 कठै मेरो देश 💔💔😭😭
@ganeshniure5102
@ganeshniure5102 2 дня назад
सानो user हरु एक आपसमा supporter बनौन म पनि support गर्छु,, अनि म जस्तै सुरु देखि नछुटाइ video हेर्ने को को हुन्छ नि❤️🙏
@Brisbanegardener
@Brisbanegardener 2 дня назад
La hai, back garum 😊
@Arjun_Pariyar1
@Arjun_Pariyar1 2 дня назад
राम्रो गीत,नमस्कार सम्पूर्णमा,म लोक र्याप गायक अर्जुन परियार,यहाँ हरुको मायाले यहाँसम्म आयको छु, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु ल 🙏
@Arjuncdhy-q9k
@Arjuncdhy-q9k День назад
सार्है उत्कृट अति उत्तम कथा सबै युवयुवतिहरूलाइ एउटा बिन्ति छ आफ्नो बुबाआमा लाइ सधै माया गरौ हामी स्यानो हुन्दा कति कठीन पर्सिथीती मा हुर्काउनु भयो
@thakurikancho9103
@thakurikancho9103 День назад
धेरै राम्रो फिल्म मन सारै रोयो बास्तबिकता नै यहि हो हाम्रो स्वर्ग देशलाई यी नेताहरु ले यस्तै बनाई सके यस्तो राम्रो मुबि बनाउने टिमलाई धेरै धेरै धन्यवाद हाल मलेसिया खाडिबाट हेर्दै छु।।।❤❤❤
@rohitranabhat5547
@rohitranabhat5547 2 дня назад
कतारबाट हेर्ने एक लाइक ठाेकाै त🎉🎉
@sundarsunar432
@sundarsunar432 2 дня назад
दिलिप रायमाझी को फ्यान जति यता हाजिर हुम त।
@vikhanchaudhary9766
@vikhanchaudhary9766 8 часов назад
आम्मम कति राम्रो फिल्म अहिले सम्म काहा थियो।धेरै राम्रो
@manojshrestha589
@manojshrestha589 11 часов назад
धेरैपछि नेपाली फ्लिम हेर्न पाइयो! Full packed of comedian in 1 movie ।।सफलताको शुभकामना।।
@Purvicid
@Purvicid 2 дня назад
एकले अर्कालाई support गरम मिलेर अगाडि बढम 🙏🥰 love you all friends ❤
@ganeshniure5102
@ganeshniure5102 2 дня назад
Back
@saugatbhatta9845
@saugatbhatta9845 2 дня назад
Ok back dinu😊
@lalit265
@lalit265 2 дня назад
​@@saugatbhatta9845back
@lalit265
@lalit265 2 дня назад
back
@Entertainment-10204
@Entertainment-10204 2 дня назад
एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤
@saugatbhatta9845
@saugatbhatta9845 2 дня назад
Ok
@ganeshniure5102
@ganeshniure5102 2 дня назад
Back
@baburam46769
@baburam46769 2 дня назад
back❤
@NABINVLOGALL
@NABINVLOGALL 2 дня назад
Mali pani
@BMCHANNEL05
@BMCHANNEL05 2 дня назад
Ok ब्याक दिउँ त हजुर
Далее
Осторожно селеба идет 😂
00:16
Просмотров 132 тыс.
It's the opposite! Challenge 😳
00:12
Просмотров 3,9 млн
The Voice Kids - Episode 06 | Season 3 - 2024
1:45:15
Просмотров 1,4 млн
#фильм #кино #фильмы
0:55
Просмотров 5 млн