I'm from Indonesia, very happy to see the way of planting rice which always maintains ancestral traditions I hope you will get a satisfying rice harvest in the future
भिडियाे पूरा अर्गानिक राम्राे लाग्याे । राम्राे छ । उसै माथि अाफ्नाे जिल्ला लमजुङको पुरा यादअायाे असारमासा गरिने याे राेपाईकाे रमाईलाे पृथक हुन्छ । तर बाेलीमा अलि अर्गानिक पारा ल्याउनु पर्याे बैनी याे यार , गाईच भन्दा पनि दर्शक , साथिहरू जस्ता शब्द राख्दा सुन्न र हेर्न मजा हुन्छ । भिडियाे राम्राे छ सुझाबलाई अन्यथा नलिनु हाेला । धन्यबाद । 🙏 म छिमेकि गा पा सिम्पानिकाे हाे ।