याे कस्तो किसिमको बिकास माेडल हाे बुझ्न गार्हो पर्याे यहि काम धेरै वटा जे सि भि लगाएर पनि गर्न सकिन्छ नि आधुनिक equipment प्रयाेग गरेर गर्न मिल्दैन ??? बिकास आयाेजनामा
निर्माणको थप काम हुने बित्तिकै हामी नयाँ अपडेट लिएर आउने छौं । यहाँहरुको साथ महत्वपूर्ण रहेकाले यस च्यानल सब्सक्राइब गरिदिनु हुन यहाँहरुलाई अनुरोध गर्दछौं । साथै अन्य खेलप्रेमी तथा शुभेच्छुकहरुलाई पनि च्यानल सब्सक्राइबका लागि सिफारिस गरिदिनु हुन अनुरोध गर्दछौं । धन्यवाद ।
Raamro xa Alli speed ma kaam gareraa raamro sangaa saalaa banayeraa international Lai chinaunu paryo chitwanbaasi ekjutt vayeraa laagnu paryo 🎉🎉❤ Dhandebad sabbai rangasallaa nirmad group lai