सङ्गीना भन्दा यो लौ लौ अलीक राम्रो बने छ । कलाकारहरुको स्वार सारै हाई स्केलमा सुनियो । वाम्बुले गाउँ बस्तीमा गाइने पुराना गीत सङ्गीत र स्वारहरु यसरी नै सम्रक्षन गर्दै जानू भाइ बैनीहरु । सबैलाई धन्यवाद छ । हामी परदेशीहरुको चिन्ता म्यासेजमा ऊख्नु सिबाय अरु केही हुन्न ।
बधाई छ भेना र सम्पुर्ण कलाकार टिमलाई। हाम्रो गॅाउघर तिरको सम्झना झलझलि आयो । यसरी नै अग्रसर रुपमा हजुरको प्रगति होस र प्रस्तुतिहरुलाई हामि माझ पस्काई रहनुहोला।🙏😍
Congrulations all Lai Lai team .and bless for all singer team .so nice lyrics , music , fit etc .special bush vai ,bashanta baini and Rimi vadaini for god bless you all . Best off luck .