आज को यो भिडियोले रमाइलो साथै नर्मस पनि बनायो भाई भुवन जि। हाम्रो बाउ बाजेको पाला देखि को परम्परा यस्तै छ । जय लाफा परिवार Enjoy गर्नु होला।Happy Dashain 🙏
नमस्कार यो भिडियो ले पुरानो याद सम्झना गरायो । उबेला हाम्रो गाउँको दाजुको दमको रोग बल्झिएको थियो, राँगो संग दौडीरिनदा,,,,,😁😁 #milaninfotainment Love & support from Southside of Lovely Sikkim.
@@karnabahadurranamagarranam4763 एक जनाले होइन नि,6 जना भय जस्तो रागा पनि ल्याउन सकिन्छ हामिले पनि धेरै लिएको अनुभव छ तेति धेरै मान्छे को हुन देखे पछि रागा झन डराएर धेरै दुख दिन्छ यो बुझ्नु
रागो भंदा बलियो त Nike cap पछाड़ी फर्काएर र combat half t-shirt लगाउने लाफा बलियो जस्तो देखिन्छ त..? सबै रागों डोर्याऊने लाफाहरूलाई विजया दशमीको मंगलमय शुभकामना
Last jun bhannu bhako kura le sarai man dukhyo lafa jyuuu yetharth ma sahi bhannu bhayo k garnu aakhir dashai mannai paryo parna ta tara aruko sarira marera hami khusi hunu parne re tara pani ramailo video banaunu bhayo lafa jyuu so thank you so much sathai happy dashai pani hajur lai hajur ko pratek video haru herne garnu ghau ko yad aaucha so last ma bhannu ko bhako sabdda harule sarai man dukhyo lafa jyuu anyway thank you so much lafa jyu😭
रागो महङ्गो रैछ 52,000 हजार!अब रागो नखाने जात मगरले नै रागो भैंसी खान थालेपछि महँगो त हुने नै भयो! म नि तनहुँकै हु !तर हाम्रो तिर तेति खादैन रागो!कसैले खाइहाले पनि घर भित्र चुलामा हुल्दैन !बाहिरै पकाएर खान्छ!
थापा मगरहरुले पनि रागाे खान्छर हाम्राे तिर त खादैन त । म पनि थापा मगर नै हाे । खान त परै जावर काटेकाे ठाउमा गय भने पनि बुढा पाकाले गालि गर्छ । तर अलि परिवतन भयकाे छ जान थालेका छन अाज भाेलि
dashain ko pal ramailo lagyo tara raga lai dori badheko tarika ali sai vaina tesail pani control garna nasake ko bike wala lai dhhanna thulo durghata huna bata bachiyo jay durga mata
मन्छे राक्षस भनेको सहि हो रहेछ आफ्नै पुर्खा हरुलाइ मारेर हिन्दु हरुले दसै सुरु गरेको हो ।तर हाम्रो बेकुप हरु लाइ थाहै छैन। तेतिकै भुस्तिगृ सुवाठे खर्पने दक्रे ,चिम्से ,हनुमाने,मत्वालि लेडाभेड ,किरुवा,चितुवा भन्दैन रहेछ ।पुर्ब तिर दशै बहिस्कार गर्छन यो रागा काटेर दशै मनौने लाइ हेक्का रहोस । आखा खुलोस ,झोर्ले ,टसिदेले सेवा नमस्कार
कस्ले गर्यो दशैं बहिष्कार?गण्डक तिर बहिष्कार होईन सबै चाडपर्वलाई उत्तिकै सद्भावको साथ मनाउँछन।।यो सुदुरपश्चिमे र पुर्बेली जस्तो अरुलाई उचाल्ने पछार्ने फटाहा मात्र काम गर्ने।।मगर गुरुङका रितीरिवाज चाडपर्व पनि उत्तिकै रमाईलो गरि मनाउँछन है हाम्रोतिर,त्यहीँ भएर अरुलाई नमनाऊ भन्ने हैन, मन नपरे आफुले नमनाउने हो।