कोरोनाको बेलामा घरमै बस्नु होला नानिबाबुहरु , मगर सस्कृतीको कौराहा नाच निकै सुन्दर छ । अनि हाम्रो मगर बिध्यार्थीको प्रस्तुति झनै राम्रो छ। यसरी नै नयाँ पुस्तालाई पनि सिकाउदै जानू होला ।
मेरो गाउँ सम्म पुगेर हाम्रो आफ्नो कला संस्कृति देखाई दिनु भएको तपाइहरू सम्पूर्णमा आभार प्रकट गर्न चाहन्छु साथै RU-vid मा video upload गरेर पर्देश हुनेहरूले पनि दोह्र्याई दोह्र्याई हेर्ने व्यवस्था मिलाई दिनु भएको मा सुजन थापामगर लाई धेरै धेरै धन्यवाद ।