We are watching others country vlog but we Nepali take it dam care😥 but you’re always right there to explore how much god gift nature is beautifully than other country ❤️ Support Nepali Vlogs guys🇳🇵🙏❤️
सिर्जना सिस्टर हजुर को भिडियो सारै राम्रो र् अनमोल छ 🇳🇵🇳🇵कुनै बेला सिर्जना सिस संगै ओरा परा को हिमाल सम्म चढ्न चाहना छ मलाई 💯👌सधै देख्ने गरेको छु भिडियो राम्रो लाग्छ मलाई
म तपाइको भिडियो लग्भग सबै हेर्छु।मुक्तिनाथ सम्म चाइ म नि गाको छु सिस लेक लागेर काबु।अनि एत्ति टुर गर्दा कत्ती जति खर्छ तयार पार्नु पर्छ।भिडियो बबाल लाग्यो।तपाइको जुत्ता र गाला ओठ फुटेको देख्दा माया लाग्यो।आगामी दिन्मा नि तपाइको यात्र शुभ रहोस।
जति सुन्दर ठाँउ भए नि के गर्नु त्यसमा बोल्ने शैली,कसरी हामी दर्शकलाई आफू तिर आकर्षक गर्ने जस्ता अन्य कुराहरु छैन भने जति सुकै स्वर्गमा गएर video बनाउनुहोस तर हेर्न लायक नै हुदैन🤗🇳🇵🥀र सधैका लागि नेपाली प्रिय चेली दिदी यो तपाईंको भाईको बाट न्यानो माया सम्मान छ🤗🥀🇳🇵
हाम्रो समाज मा महिला ले केही गर्नु सक्दैना भने हरु को सोच म हजुर एउटा उदारनिय पात्र बनु भयो को छ दिदी हजुर को सोच बिचार र हजुर ले गर्नु भयोको यो काम लाई हृदय देखि नै समान गर्छु दिदि❤️❤️❤️
मैले चै भिडियाे अलि ढिला हेरे धेरै राम्रो छ भिडियाे हजुरकाे हजुर कति मिठाे बाेल्नु हुन्छ बैनि धेरै राम्रो भिडियाे हुनेगर्छन हजुरकाे मआफै घुमन नसकेपनि हजुरकाे भिढियाे हेरेर म आफै घुमेजस्ताे लाग्छ आऊदादिनहरुमा पनि एस्तै राम्रो भिडियाे काे आसा गर्द छु
सिर्जना सिजु बहिनीको हरेक भिडियो भ्लगहरु हेर्ने गरेको छु थाहा छैन यो यात्रा बिचमा कति कठिनाइहरु ब्यहोर्नु भकोहोला तथापी हामीहरुलाई भरपुर आनन्द र मनोरन्जन दिनुभको छ नेपालको एक बहादुर र आँटिली नारी हुन् स्यालुट भन्न चाहे ।
सलुट छ नेपाली छोरी रुकुमकि चेलिलाई हजुरको यो पुरै भिडियो हेर्दा तपाईंको वर्णन गर्न गर्नै सकेन यी दुईचार शव्दबाट अटाउन सकेन छोरी हुनु त तपाईं जस्तो हुनुपर्छ अनि आड बोलि
Bahini ma hajur lai k bhanira prasanshaa gari ma sang sabda nai chaina,ati matra bhanchu bhagawan le hajur lai sada khusi abam sukhe rakhun 🙏🙏🙏🌷🌷🌷🕉🕉🕉 bhagawan le hajur lai dherai safalta pardhan garun 🙏🙏🌷🌷🕉🕉
अरु भन्दा पनि भिडियोको पार्टस मध्ये मामु संग भिडियो कल मा बोल्दा ममि छक्क पर्दा चाहिँ आँसु झर्यो यार मेरो। सारै राम्रो छ सिस हजुरको प्रयेक भिडियो हेर्ने गर्छु झापा बाट
आहा साच्चै नेपाल कति सुन्दर छ है अनै हजुर को यो यो प्रस्तुति झनै सुन्दर तपाईंको सुमधुर आवाज अनि प्रकृतिको मधुर मधुर धुन मा । आहा मलाइ नि यो हिउँ सङ्ग लडिबुडी खेल्न मन छ जीवन मा एकचोटि । आशा गरौं यो मेरो सपना पनि पूरा हुनेछ पक्कै । अनि यौटा कुरा म चाहिँ टिकटक हेरेर यता आएको है हजुर ।