तपाईँको यो अनुभव मैले सुने तर तपाईँको अनुभव सुनाउँदै गर्दा जब तपाईँले एक घण्टामा ३९ वटा मिलाएँ। पछि १५ वटा जानेका आएपछि १५ मिनेट बाँकी छँदा ९७ टिक आँखा बुझेर हाने पहिलो पत्रमा नाम आउँदैन भन्ने लागेको थियो पछि पहिलो पत्रमा नाम आयो भन्ने बेलासम्म तपाईँको अनुभव एक हप्तारमा गइरहेको थियो। तर पहिलो पत्रको रिजल पछि कसरी तयारी गरे के के गरे भन्ने कुरा आएन कुरा अन्तै विषयवस्तुभन्दा बाहिर गयो । तपाईँले अनुभव सुनाउँदै गर्दा पहिलोपर्त देखि अन्तरवार्तासम्मको अनुभव सुन्न पाइला भन्ने थियो तर कुरा बीचमै गिजो लियो।😂😂 अरु जे होस् बधाई तथा उज्वल भविष्यको कामना
मलाई अझै याद छ हजुरले अफिस जादा माेबाईलमा पढाइ सम्बन्धित कुरा सुन्दै हिड्नु हुन्थ्यो म माेबाईलमा गाना सुन्दै हिड्थे । मलाई आज लाग्छ मनाेरन्जनले आफुलाई कमजाेर बनाउने रहेछ । त्यतिबेला मैले पनि हजुरकाे व्यवहार सिकेकाे भए जिबनमा केही परिवर्तन हुन्थ्यो कि आज पछुताे लाग्छ
🙏 sir, loksewako tayarima classko kati value chha, 4/5 Yrs vayo loksewako tayari gariraheko but unsuccessful everytime. Aab kun angle bata padhne hola any idea sir???
मलाई लोकसेवा पढ्ने ठूलो रहर छ र मेरो वाल्यकाल देखिको सपनाको जागिर नी हो। तर गणितमा बुद्धु हुनाले हिम्मत नै आउँदैन।😂प्लस मेरो हयान्डराईटिङ नी सुन्दर छैन।😢 म चाहिँ एभरेज दिमाग भाको मान्छे।हामी जस्तोले नाम निकाल्न सकिन्छ कि नाई सर?😢
@@psccentre सर म लेखनमा १००% दिन्छु र सबै लेख्छु तर कैले मार्क्स राम्रो आउँदैन थ्यो ब्याचलर मा।मेरो दिमाग त्यति खराब त छैन तर अधिकृतको सिलेबस् देखेर हिम्मत आउँदैन।अधिकृत बन्ने सपनाले मर्दा नी राम्ररी सास जाँदैन जस्तो लाग्छ।😢😂😂
तपाईंले खरिदमा काम गरिसक्नु भएको रहेछ, त्यसैले पनि अधिकृतमा नाम निकाल्न केही सहयोग पुगेको हो,? किनभने ३ महिना पढेर नि नाम निकाल्नु भयो । भन्न खोजेको मैले अब सुरु गर्ने सोचमा छु, अबको पढाइ ले कतिसम्म सम्म नाम निकाल्न अधिकृतमा सहयोग पुग्छ? अरू अनुभब छैन मसँग,