नेपाल को कुनकुन बसेर हर्क साम्पाङ्ग लाई पास्टार हो भनी नराम्रो कमेन्ट गर्ने गु बुद्धि भएको जनावर हरुलाई थाह भयो होलानी मुलबासी हरुको खुल्ला दिल हुन्छ भनेर जय हर्क साम्पाङ्ग❤❤❤
सबैको आशीर्वाद लागोस मेहर हर्क राज साम्पाङ्ग ज्यु लाई धरान मै बसेर बिरोध गर्ने कु बुद्धिको मान्छेलाई सुम्निमा पारुहाङ ले सतबुद्दी दियोस भन्न चाहे जय हर्क साम्पाङ्ग❤❤❤
हर्क साम्पाङ लाई धरान कै मात्रा नेता बनानु हुंदैन है दाजु भाई दिदी बहिनी हो राष्ट्रीय स्तर को नेता बनानु पर्छ तपाई हामी ढुक्क हुनु पर्छ की हर्क साम्पाङ ले भ्रष्टाचार गर्नु हुन्न आज सम्म कुनै पनि दाग लागे को पनि छैन
मेयर ज्यू लाई यति साह्रो महान् सम्मान दिनु भएको छ यूके बासी सम्पूर्ण नेपाली जनता ज्यू हरूले अब हाम्रो देश अबस्य बन्छ!! हजुर हरूको महान् आशिर्वाद ले देश र जनताको लागि भगवान राजा 🫅🏻 भएर काम गर्ने महान् शक्ति मिलोस् मेयर ज्यू लाई 🫡🫡⭐⭐🇬🇧🇳🇵😇😇❤️❤️👍👍💪💪💖💖
सर्बप्रथम त नमस्कार रोहित सर तपाईको र मेयर सापको युके भ्रमणको प्रत्येक श्रीङ्खला भिछियो हेर्दैछु मलेशिया बाट युके बासी दाजुभाई दिदी बहिनीहरुको त्यो भब्य र सभ्य स्वागतले बिडम्बनाको कुरो मेयर सापको बिरोधीहरुको ध उ म न पालिकाको बर्तमान उपमेयर र अरु गूँईठेहरुको मनमा आगो दन्किरहेको होला स्वागत गर्नेहरुको भिड देख्दा त नेपाली दाजुभाईहरु युके मा पनि धेरै संख्यामा रहेछन खुशी लाग्यो
आहा कति भाग्यमानी मेयर साहब uk बासिको यति सम्मान पाउँदा सुन्दर परिवार मेयर ज्युको फेमिली आईन्द्रे त कोमामा पुग्यो होला हो यस्तो सम्मान देखेर के गर्छ आफ्नै बुद्दिले गर्दा बाहुनको हलि भएर हिड्डा त्यस्तै हुन्छ परिणाम जय मेयर हर्क साम्पाङ्ग राई साथै सम्पुर्ण uk बासिहरुमा सलाम सेवारो साथै बरिस्ठ पत्रकार रोहित राई अति भाग्यमानी मेयरको साथ टुर घुम्न पाउनु भएकोमा हरेक हरपलको अपडेट दिइरहेको पर्खाई बसेको छु ktm
मेरो साथीको भाई रमेश थेगिम लिम्बू धरान १९ शिव माग' निवासी अध्यक्ष ज्यू हुनु हुदो रहेछ वहाँलाई शुभकामना र UK मा बसोबास गर्ने सबै आमा बुवा दाजु भाई दिदि बहिनि हरुलाई सलाम गर्छु।जय धरान।
Yeti dherai khusi lageyko xa khusiko sima xain yti dherai Mayavkamaunu vako xa. Meyer jiu sadhai ysri nai Mai Pai rakhu hos sadhai vari. ❤❤❤❤❤❤❤❤❤❤ Jay kirati jay harka sampang ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
Harka sampang jiu lai samman gareko dekhera UK basi daju,vai did baini ,aama ,buba lai khai kun sabda le dhanyabat vanu , sabdakos ma ni tyo sabda vetirako xuina , jai harka sampang jiu, sir jhukna kahile nadinus
मेयर साहेन्म्बको सम्मान देख्स्दा हाम्रो त आँखा रसाउछ झन आफ्नो घरमा सत्कार गर्न पाउँदा उहाहरु को खुशी को सिमा थिएन।धन्य हो युकेबासिहरु उहाँहरु सबैलाई सुम्निमा पारुहाङ्ग ले कल्याण गरून्।मेयर हर्क नै हो राष्ट्रप्रेम मा ओतप्रोत साथै बालेन गोपि हमाल ज्यु पनि ।
Watching from California . Thank you everyone who is joining from all over the world 🌍.Let’s be united and support to Mayor Harka Sampang for (Executive )President for the future.✊He is the only leader , who is so loyal to his constituents and country.
युके धरान समाजले मेयर हर्क साम्पाङ ज्युकाे सम्मानमा आयाेजना गरेकाे कार्यक्रममा उपस्थित हुनु भएकी महिला दिदीबहिनी हरु सबैकाे भिडमा मेराे पुर्व प्रेमिका वडा नं. ८ शिध्दार्थ मार्ग निवासी नाम परिवर्तन गरेकाे "निलु राइ" ज्युलाइ हेरि रहे खाेजी रहे तर देखिन,सायद उपस्थित हुन समय नमिलेकाे हाे की? हामी दुइकाे कहानी; म लाेकल केटा तर चाउरे, उ गई ब्राेइलर संग तर लाहुरे।🤔
Meyar Harka gyu hjrlai yo atti thulo ra bhabya sammaniya swagatle bhabisyama ekdum thulo aasa ra bharosako jyoti balnu hune xa taki des ra janatale shanti ra rahatko swas ferna sakos🙏🙏❤️❤️👍️👍️👋👋
dharanka mear harka sampangko u.k. kojunsuk😊ai sthanma gaya Pani mantrilai jatikai swagat bhaeko Cha Hami dharane dherai khusi chau 🙏 u.k. basi aadsriniyanana bahini Daju bhaiharu prati Hami dharane aabhari chau 🙏
सम्मान पाउनु रहरले हुदैन,अहिले सम्ममा न मन्त्रीहरुले साम्सद्हरुले राजदुतहरुले न कसैले पाए,यस्तो राजकिय सम्मान झै लाग्ने UK बासी नेपाली जनताले धरानका मेयर हर्क साम्पाङलाइ यसरी भब्य स्वागत गर्दा कसै कसैलाइ ईष्र्या लाग्नु स्वाभाविक हो।
During this tour had the opportunity to see many able-bodied person"s contribution and heartfelt Thanks to all . Specially from the beginning till today the General Secretary Dr. Mahaa rai has (contributed/fecilated) like real Professional . Very impressed ! congratulation and great many thanks .
wowowowowojay harka ✊🇳🇵❤️🇬🇧दाजु भाइ दिदी बैनि हरुमा नमन् धन्ने बाद्🙏🙏❤️खाेलामा राेड्मा यक्लै यक्लै धरान्काे लागि सङ्घर्ष गर्नु भयाे uk londan पुग्दा बा ले जु्ताे ढुङ्गा र जुत्ताले हान्छन् कि भन्ने डर् लाग्थ्याे लाग्थ्याे 🤔😍 यति राम्राे सम्मान् र मान् राजाले नि पाकाे थियन हाेला साच्चै पर्खाईकाे फल् मिठाे हुन्छ भन्ने भनाई अाज हर्क साम्पाङ्लाई मिल्दैछ र अझै उवा हरु ले भने भन्दा साेचेकाे भन्दा राम्राे काम् गर्नु हाेला उखान् र comedy गर्ने त छ दैछ तेस्ताे नहाेस्😅धन्ने बाद्🙏