Ps बोन्नि सर 🙏यदि तपाईंको वचन मैले सुन्न सुरु नगरेको भए म ब्यबिचारमा रहिरहने थिए। म out country मा छु। जति बिजि भए पनि हजुरको वचन नसुनी मलैई आन्नन्द आउदाइन।तपाईमा ठुलो सक्ति पाए परमेस्वरको भरपुर आशिसित ब्यत्ती रहेछ तपाईं।तपाईंले मलैइ चिन्नु हुन्न तर मेरो हरेक समयमा तपाईंशीत हुन्छ म।आमेन
❤हजुरहरुको सेवाकाइ बाट आएको प्रभुको हरेक बचन नछुटाइ हेर्ने गरेको छु।अनि हरेक दिन प्रभुमा मलाई नजिक र आशिशित तुल्याएको छ। अनि बचनले मेरो जिबनमा काम गरेको छ । धन्यावाद पास्तर बुवा🙏
Hey sorgama hununune pitaparmeshowr hajur Lai dherai dherai dhanwabad xa plz sansar vari jati rogi birami xa sop Lai xuyara Niko pardinu hos deshbidesh ma hospital ma told ma Ambulance ma ahile gako ambulance Lai xuyaraniko pardinus bepar haru ramro hos manxe aayos kinos bachaunu hos Malai harek saitan bata saheta granus bachaunu hos yeshu saheta granus bachaunu hos Mero family Lai susamachar sunaune manxe pathau hos biswasi sathi banaunu hos vandai Binti pukarxu magxu prabu yeshu Christ ko nam sungarhan garnus Amen Thank you Jesuschrist Amen Amen Amen Amen Amen.🙏⛪❤️🤱🙏⛪❤️🤱🤱🙏⛪🤱🤱🙏⛪❤️🤱🤱🤱
हाम्रो बोनि पास्टर बुवा र पास्टर बुवाको चर्च बाट बोलेको प्रभुको वचन हरु भन्दा धेरै आफ्नै तर्क बितर्क आफ्नै तारिप उदाहरण गबाइइ धेरै छ अज झन facebook मा आउने जति पनि हजुर र हजुर को चर्च बाट बोलेको वचन मा त यौट पनि प्रभुको बचन बाट पद अध्यय बिडेर दाबी गरेको काहीँ भेटिन 1000 ओटा facebook मा काको वचन सुन्नु काहीँ कतै वचन को पद अध्याय भेटिन्न गल्ली भय माफ।गर्नु होला