Lord shiva statue is the most beautiful place of pokhara.it is located at pokhara in pumdikot.this place is so peaceful place and beautiful place for visit in pokhara.
please come to visit lord shiva statue and make your day, life most Powerful 🙏
पोखरा शहर आए पछि घुम्न आउनै पर्ने अर्को ठाउँ भनेको पुम्दिकोटमा रहेको भगवान् शिवको मूर्ति पनि एक हो। यहाँ स्थानिय पर्यटकहरू मात्र नभएर पोखरा बाहिरका पर्यटकहरू पनि आउने गर्दछन्। यस् स्थानबाट पोखराको छेउछाउमा रहेका केही स्थान, हिमाल, तालहरू अति सुन्दर र सफा देख्न सकिन्छ।
महादेवको मूर्ति हेर्दा निकै आनन्दित हुने मन त्यसै पनि भक्तजनहरूलाई लोभ्याउने एक पर्यटकीय स्थान हो पुम्दिकोट, मैले त यस स्थानमा निकै आनन्दित महसुस गरे हजुरहरूलाई के कस्तो लाग्यो तल कमेन्टमा लेख्नुहोला र पोखरा आउदा चाहि अवश्य महादेवको मूर्ति स्थापना गरेको पुम्दिकोट आउनु होला।
ॐ नम शिवाय 🙏🙏
#nimesh_vlog
#nimesh
#viral
#pokhara
#lordshiva
#lordshivastatue
#dharanvlog
#dharan
#shiva
#nimeshshakya
#nimesh
#visitpokhara
#busybee
#pokharacity
#vlog
Thank you guys for your love and support😍keep supporting 😍 and please subscribe my youtube channel and don't forget to do like, comment, share 😉😉😍😍
23 сен 2024