Тёмный

Love Story Song • Dui Din Hasayo • Hemanta Kanchha Rasaily New Lok Song ft Usha • Official MV 2020 

Hemanta Kanchha Rasaily
Подписаться 259 тыс.
Просмотров 2,2 млн
50% 1

Presenting new Nepali lok Love Story Song Dui din hasayo ( Kina hola khai 2) by Hemanta Kanchha Rasaily penned & composed by Rajkumar Bagar featuring Hemanta Kanchha Rasaily, Usha Subedi & Shishir Bhandari only on Hemanta Kanchha Rasaily's official RU-vid channnel.
#LoveStorySong
#HemantaKanchahRasaily
#UshaSubedi
#NewNepaliSong
#RajkumarBagar
#shishirbhandari
#DuidinHasayo
#tiktokviralsong
#KapiBhanchhanKoiBhanchhanKalamHo
#newsong
#TimiSangaNabhetdaiThiyoBesh
#sansarchalnehobhanthemayale
--------------------------------------------
Contact :
Hemanta Kanchha Rasaily
9849008725
९८४९००८७२५
🎶 Audio Credits:-

♪Song:-
Dui Din Hasayo ( Kina Hola Khai 2) दुई दिन हँसायो
♪Vocal:-
Hemanta Kanchha Rasaily
♪Lyrics / Music:-
Rajkumar Bagar
♪Arrange:-
Hemanta Kanchha Rasaily
♪Mixing | Mastering:-
Rajkumar Bagar
♪Studio:-
Triveni Digital
♪Musician
Gopal Dev ( FLUTE )
Sanjeev Baraily ( GUITAR )
Rakesh Sony ( OCTAPAD )
Hemanta Kanchha Rasaily ( SANAGI / MADAL )
-------------------------------------------------
🎬️ Video Credits:-

🎬Director:-
Hemanta Kanchha Rasaily
🎬Cinematographer:-
Anil Kumar Maharjan
🎬Artists:-
Hemanta Kanchha Rasaily
Usha Subedi
Shishir Bhandari
🎬Editor:-
Bikash Gyanwali
🎬MUA:- Dipson Pariyar
THANKS
GOPAL POKHREL THULE
SATISH ADHIKARI
CHAKRA SAHUD
ALL MIDEA
-------------------------------------------------
Social links:-
RU-vid:- ru-vid.com/show-UCgFk...
Facebook:- / hemanta-kanc. .
© Hemanta Kanchha Rasaily, 2020
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )

Развлечения

Опубликовано:

 

26 авг 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 904   
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 3 года назад
हजुरहरुले असाध्यै रुचाइदिनु भयको किन होला खै भाग २ #दुई_दिन_हसायो गीत पस्केका छौ आदरणीय दाजु राज कुमार बगर ज्यु को शब्द सङ्गीत मेरो आवाज मा साथै उषा बैनी शिशिर भाइ र मेरो अभिनय रहेको छ लाइक कमेन्ट सेयर पक्कै गरिदिनु हुने छ भन्ने पुर्ण आसा लिएको छु है ।।
@milanbk9139
@milanbk9139 3 года назад
दादा हजुर म तपाईंको बिग फ्यान हो मा पनि एउटा गीत रेकर्ड गर्ने तैयारीमा छु मेरो लागि एउटा गीत बनाउनु हाेला है मलाई तपाईंको सृजना अत्यन्तै मन पर्छ
@user-SuryaKhimding
@user-SuryaKhimding 3 года назад
अति राम्रो लाग्यो सर मलाई त हार्दिक बधाई तथा शुभकामना हेमन्त सर ❤️❤️❤️👍👍👍🙏🙏🙏
@nabitathapa5646
@nabitathapa5646 3 года назад
सफलताको शुभकामना दाइ
@gautamaayusha8567
@gautamaayusha8567 3 года назад
मामा हजुरको सिर्जना ले धेरैको आखामा आशु बग्नेछन् दुइदिन हसायो
@nabinbhattaraiofficial115
@nabinbhattaraiofficial115 3 года назад
दाई हजुरको सबै गित राम्रो लाग्छ दाई हजुरको फ्यान हो
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 3 года назад
किन होला खै लाई झै माया गरिदिनु हुनेछ भन्ने पुर्ण आशा लिएको छु पक्कै लाइक कमेन्ट छोडेर सेयर अनि सब्स्क्राइब गरिदिनु हुने छ सबै को जय होस ।।।🙏🙏🙏👉️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@anilgotame7841
@anilgotame7841 3 года назад
धेरै राम्रो छ मनै रुवायो हजुर लाई हरेक पलमा सफलताको शुभकामना
@sanbahadur535
@sanbahadur535 3 года назад
यस्तै मन छुने गीत अझै गाउदै जानुहोला अहि म आसा राख्दछु all the best
@bipindhakal2131
@bipindhakal2131 3 года назад
Lots of love dai❤️❤️
@jingurl2776
@jingurl2776 3 года назад
Heartly touching mitju....😭😭😭😭😭😭😬😬
@rajugiri5230
@rajugiri5230 3 года назад
💓💗💕💕💕💕
@npleo05
@npleo05 3 года назад
गित नसुनी like गर्नी यता आउ त सफलता को शुभकामना दाजु 🔥♥️
@meengurung860
@meengurung860 3 года назад
सुन्न पर्यो नि हौ तेसै लाईक को ले अर्थ?
@npleo05
@npleo05 3 года назад
@@meengurung860 दाजु को गित सुन्नै पर्दैन हौ राम्रो हुन्छ :)
@prashantshinzo1875
@prashantshinzo1875 3 года назад
@@npleo05 ma pani ho hai
@punamadhikari2050
@punamadhikari2050 3 года назад
Nice song hajur 😍😍😍
@chandrikasubba2143
@chandrikasubba2143 3 года назад
Gvu
@BihaniTv
@BihaniTv 3 года назад
हेमन्त दाईको फेनहरू हाजीर हुम 👇👇👇
@lalchhetri7553
@lalchhetri7553 3 года назад
Mee
@himalayanspiritadventuretr7384
@himalayanspiritadventuretr7384 3 года назад
होइन जति छोटी सुने पनि सुनेर धितनै मरेन हो शोर सब्द अनि लय कति मिठो हो अब 60 अनि 70 छोटी सुनेपछि धित मर्छ होला की
@prabinthapa5653
@prabinthapa5653 3 года назад
हेमन्त कान्छा को गीत सबै वियोगान्त छन,तर यो झन मन छुने गीत रैछ,शब्द लय राज कुमार बगर को रहेछ तेहि भयर होला झन मन छोयो,
@SarangiSansar
@SarangiSansar 3 года назад
अाहा अाज बिहानै राजकुमार बगर सरकाे शब्द संगितमा रहेकाे निकै मिठाे गित हजुरकाे अावाजमा सुन्न पाईयाे बधाई छ हेमन्त कान्छा रसाईलि हजुरलाई । याे गित सँग सम्बन्धित सम्पुर्ण लाई हार्दिक बधाई तथा शुभकामना । नयाँ तथा पुराना भाकामा लाईभ दाेहाेरि सुन्न र हेर्नका लागि सारङ्गी संसार लाई पनि सब्सक्राईब गरिदिनुहाेला धन्याबाद ।
@ParkashPoudel
@ParkashPoudel 3 года назад
उत्कृष्ट सृजना को खानी हेमन्त कान्छा हार्दिक सम्मान सहित अझै प्रगतिको कामना ।
@samikshyasapkota438
@samikshyasapkota438 3 года назад
अतिनै मार्मिक मन छुने गीत र भिडियो Really heart touching song😭😭,,best voice and video 💘💘
@lakesidetv4919
@lakesidetv4919 3 года назад
aaha kati ramro geet ra video !
@anujnepal4620
@anujnepal4620 3 года назад
गित सुनेर सारै आननन्द आयो गित होस त साचिकै यस्तो होस ग्रुपमा सेयर गरेको छु
@laxmikhatri7728
@laxmikhatri7728 3 года назад
Ekdam manpryo manxune mitho geet😥❣️saathai video pani🙏
@janakimagar8682
@janakimagar8682 3 года назад
हेमन्त कान्छा दाजु ले गाउनुहुने सबै गीत मन पर्छ अनि राजकुमार दाजु को शब्द नि उत्तिकै मार्मिक हुन्छ यो गीत पनि साह्रै राम्रो छ म पर्‍यो।
@moneecadhungana2930
@moneecadhungana2930 3 года назад
Runa maan lagyo ekdam ...😭😭😭❤❤❤ekdam ramro xa video n song really touched
@bijayasunar770
@bijayasunar770 3 года назад
Aaha rajkumar dai ko ta ma sano dekhi fan ho ahile samma srijana garda aafno maulikta bhulnu bhako chhaina ahile hemanta g ko paxillo samaya ka sabai geet sabai pan parchha
@sushanghimire6909
@sushanghimire6909 3 года назад
नेपाली साँगितिक क्षेत्रकी एउटा अब्बल मोडल उषा सुवेदीको अभिनय र सुन्दरता प्रंशसायोग्य छ । बधाइ सहीत सफलताको सतत् शुभकामना मिस उषा ।
@Deepak_Sumadhur
@Deepak_Sumadhur 3 года назад
हेमन्त जि तपाईका हरेक गितहरु सुनेको छु । हरेक गितमा छुट्टै मिठास छ । जति सुनेपनि धित मर्दैन तपाईको सांगितिक यात्राले सगरमाथाको शिखर चुमोस यहि शुभकामना छ ।
@arjunpariyar8384
@arjunpariyar8384 3 года назад
Hemantaji ko jun geet sune pani dhit mardaina
@SanDeep-if8ce
@SanDeep-if8ce 3 года назад
निकै मार्मिक रहेको यो गित अत्यन्तै उत्कृष्ट रहेको छ दाजु अब अाउने अागामि दिनहरुमा नि तपाईकै शुनिरहन पाउ भन्ने अाशा राख्दछु best of luck 😘😘
@BhuwanSinghThapa
@BhuwanSinghThapa 3 года назад
Kati mitho shabda kati mitho sor ani video sir ... shuvakamana .. namarne git
@user-iv3cb8jc4w
@user-iv3cb8jc4w 3 года назад
Geet vanako aasto po hunu parcha wow sir sari ramro sang and voice pani sapalta ko subhakaamana sir best of luck sir
@suneilxunam3720
@suneilxunam3720 3 года назад
राजकुमार दाजु को सब्द संगीत अनि हेमन्त दाजु को स्वर, कुरै नगरौ मन मुटु नै छोयो
@diyonepal882
@diyonepal882 3 года назад
Balla ramro git gayexan hemantale
@mgrbhoj3543
@mgrbhoj3543 3 года назад
मलाइ गित मनपरियो किन भने मेरो जीवन शीत मिल्दोजुल्दो छ हेमन्त दाजुलाइ गित को सफल ताको कामना गर्दाछु
@puskarthap
@puskarthap 3 года назад
आहा क्या मीठो आवज तेसै माथी झन सब्द सङीत मन नै छोयो मेरो 😍😍 जति पटक सुने पनि मन नै मान्दैन 👍️👍️👌👌💖💕🧡❣️💚💛💙
@shivapalpalishiva9657
@shivapalpalishiva9657 3 года назад
वा दामि गित सबै कलाकार लाई सुबकामाना
@assmeeraaeee225
@assmeeraaeee225 3 года назад
कति मिठास अनि मार्मिक शब्द हरु❣️❣️👌👌
@sksentertainment322
@sksentertainment322 3 года назад
Wowow dami dami
@tukmanbishwokarma1606
@tukmanbishwokarma1606 3 года назад
Yo geet le sabaii ko man choyko hola i love you
@mustakinsheikh1957
@mustakinsheikh1957 3 года назад
एक्दम राम्रो छ।🇳🇵🇳🇵केटीको स्वोर भयको भय दाम्मी हुन्थियो।।
@kumirsunar7738
@kumirsunar7738 3 года назад
मन छोयो गितले क्या दामी छ। सफलताको अग्रिम शुभकामना हेमन्त कान्छा रसाइली दाइ लगायत सम्पुर्ण टिमलाई ।
@mitrasubedi2557
@mitrasubedi2557 3 года назад
कति राम्रो गीत मलाइ तपाइको हरेक गित मनपर्छ। म नछुटाइ हेर्ने गर्छु । म्याग्दिको सान हाम्रो जिल्लामा धेरै कलाकार जन्माउन सकेन तर पनि थोरै कलाकार हुनुहुन्छ तर सारै राम्रो हुनुहुन्छ ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
@amritmgr5151
@amritmgr5151 3 года назад
सारै मिठो दाइ सुनौ सुनौ लागि रहने ।। अनि क्या मिठो म्युजिक धुन
@meengurung860
@meengurung860 3 года назад
सारङ्गी मास्टर भन्न चाहन्छु म तपाईलाई हेमन्त जि मेरो प्रतिक्रिया है सुरुको गित किन होला खैलाई नराखेको भए हुने त्यो गित सुरुमै सुन्दा जुन दुई दिन हसायो भन्ने गित त हैन रैछ भनेर झुक्किए म सायद अरु नझुक्केला त्यो आफ्नो ठाउँमा छ समग्रमा भन्नू पर्दा म जस्तै लाखौ दर्सक स्रोता गित रिलिजको पर्खाइमा थियोउ सलल आफ्नै सुरमा बजिरह्यो गित एक्कासी गित सकीए पछि झसङ्ग भए म त धेरै के भनौं र अब बजार पिट्ने पालो तपाईको हो सुभकामना हेमन्त भाइ 🙏
@dipendraghalelama1379
@dipendraghalelama1379 3 года назад
अति नै मार्मिक र सुमधुर यस गीतको सर्जक , गायक र मोडलहरु घन्यवाद को पात्र हुन ।
@prabeshyoutubechannel3834
@prabeshyoutubechannel3834 3 года назад
तिमिसंग नभेट्दै थियो बेस भेटे तिम्लाई मुटुमा लायो ठेस कति यथार्थ आँसु रोकिएन धन्यवाद 🙏🙏🙏ए भगवान् फेरि पनि सुन्दैछु ??कापि भन्छन् कोहि भन्छन् कलम हो भन्देउ माया घाँऊ होकि मलम हो 🤗🤗मुटु नै भक्कानियो फेरि पनि धन्वाद🙏🙏फेरि पनि अन्तिम टुक्का ढाट्यो आफ्नो भाग्य र छाँया कताकता हराए गित सुनेर आफ्नो जीवन प्र ती लेखिएको अभास भयो 🤗धन्यवाद गितका लेखक अनि स्वरका आदरणीय दाजु हरुलाई 🙏🙏🙏यसैलेत सानैदेखि लोक गितमा नै रमाउने गर्छु 🤗🤗(लोक संगित पारखी)😍
@ganeshabiralnirdosh6663
@ganeshabiralnirdosh6663 3 года назад
साच्चिकै भन्नू पर्दा हेमन्त दाजुका जति पनि गित छन गाउनु भाको छ इ सबै भोलिका जिबन्त गित हुन।नत्र यहाँ आजा चर्चा मा आएको गित दुई मैना पछि नाम पनि बिर्से को धेरै देखेको छु मैले❤️🙏
@raajkumaarbagar190
@raajkumaarbagar190 3 года назад
सम्पूर्ण आफन्ती मनहरूमा नमन मेरो सिर्जनाहरुलाई हजुरहरूले दिनु भएको माया र आशिर्वादको लागि सधैं आभारी छु ।यो शिलशिला जारि रहिरहोस् ताकि नेपाली संगितको महासागरमा एकथोपा भए पनि पानी थप्न सकुॅ!! दुई दिन हॅसायो मा हेमन्त भाई र मेरो सहकार्यलाई मन खोलेर साथ दिनु हुन बिनम्र निवेदन गर्दछु । धन्यवाद !! Love you all !!!
@kwtkkkk7556
@kwtkkkk7556 3 года назад
मीठो छ शब्द राजकुमार दाजु
@beeswaspariyar1869
@beeswaspariyar1869 3 года назад
खै केभनुम दाजु शब्द सगित भाेकल अभिनय यति राम्रो छ कमेन्ट् गर्न सब्द छैन 💕💕💕💕💕सफलताको शुभकामना
@RS2Entertainment
@RS2Entertainment 3 года назад
हजुर संग सहकार्य गर्ने ठुलो सपना छ कहिले पुराहोला भगवान संग प्रार्थना गर्दछु चाडै पुरा होस
@raajkumaarbagar190
@raajkumaarbagar190 3 года назад
Kwt Kkkk thank you so much!!
@raajkumaarbagar190
@raajkumaarbagar190 3 года назад
RS2 Entertainment Thank you so much
@user-vg5rh1rc1r
@user-vg5rh1rc1r 3 года назад
धेरै राम्रो छ दाजु बधाई छ सम्पुर्ण टिमलाई हजुरको [म्यादी खोलेलाई] कहिले आउँछ धेरै भयो प्रतीक्षा गरेको।
@puranbk9759
@puranbk9759 3 года назад
Dherai ramaro😍
@bipinbiswasrayamajhi2442
@bipinbiswasrayamajhi2442 3 года назад
पुराना सर्जक राजकुमार बगर को शब्द सङ्गीत मा हेमन्त कान्छा को कर्णपिय माधुर्य आवाजमा रहेको यो गित राम्रो लाग्यो।सफलताको कामना🙏❤️
@riteshtamang3754
@riteshtamang3754 Год назад
6000000000000000000
@chaulagainsudeep7493
@chaulagainsudeep7493 3 года назад
मान्छेको मन पो छुने हो त गितले! एसरी घोच्नै त पाइन्न नि! बिना बर्णन म संग! शुभकामना हेमन्त राजकुमार बगर ज्यू!
@deepmaniofficial3628
@deepmaniofficial3628 3 года назад
कति मिठो शव्द लेख्नु हुन्छ हेमन्त सर you are my idol best wishes ❣❣🥁🎷👑
@kirankanxa3617
@kirankanxa3617 3 года назад
बदाई तथा सफल्ताको शुभकामना उशा💞❣️❣️❣️
@dhanprasadrasaili5994
@dhanprasadrasaili5994 3 года назад
किन होला खै 1सुरुको स्वोर यानिमाया को सोवर ले सारै मन छोयो यौता यानी माया को गितको प्रतीक्षा मा छु दादा
@dharmarayamajhi952
@dharmarayamajhi952 3 года назад
हेमन्त हजुरको आवाज त बिना स्टुडियाे चौतारिमा बसेर सारङ्गी र तपाईंको आवाज भए काफी थियोे।मार्मिक छ गित सफलताको शुभकामना 🌹🤔👍️
@sabitrikarki9723
@sabitrikarki9723 3 года назад
सारै मिठो! मर्म स्पर्शी गीत
@g.r.pandey9046
@g.r.pandey9046 3 года назад
लु लु भाग २ पनि आएछ ओउधी राम्रो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😍😍😍😍😍😍
@dhanprasadrasaili5994
@dhanprasadrasaili5994 3 года назад
Best off luck dada
@kalpanamalla144
@kalpanamalla144 3 года назад
याे भन्दा मार्मिक गित सायत अरु हुन सक्दैन हाेला मत डिउटि सकेर अाय पछि यहि गित मात्र सुन्छु धेरै धेरै धन्यवाद सर हामी प्रदेशमा बसेकाे मान्छेले मन बुझाउने गित हामी सम्म पुराईदिनु भयकाेमा 🙏मनिस साही सुर्खेत हाल दुबाई
@gautamaayusha8567
@gautamaayusha8567 3 года назад
हजुर का हरेक शिर्जना ले मन छोको छ मामा ।यो गीत पनि सबैको मन मुटु मा बस्न सफल होस ।पुर्ण सफलता को सुभकामना मामा 🙏🙏🙏🙏🙏💕💕
@amoonpariyar2984
@amoonpariyar2984 3 года назад
धेरै मार्मिक शब्द सङ्क्लन अनि मन छिया छिया बनायो गला र कला को समान गर्दै फेरि पनि एस्तै सुन अनि देख्ना पाउ कामना छ एश सङित भिडियो मा आबद सबै टिम लाई 💔💔❤️❤️🙏🙏🙏🙏
@suryabhai590
@suryabhai590 3 года назад
अत्यानतै मार्मिक लय शब्द मनै छाेयाे
@ramkrishnaj.p1818
@ramkrishnaj.p1818 3 года назад
सफलता को सुभकामना सारै मन छोयो मामा जी
@sundarmaharsundarmahar690
@sundarmaharsundarmahar690 3 года назад
सिर्जना प्रति निकै सम्मान छ भिडियो त झन कति हो कति राम्रो बनेको आहा मैले त आफैलाई पाए कालपानीक रुपमा यसभिडियोको अभिनयमा wow ❤️
@pushpashrestha3730
@pushpashrestha3730 3 года назад
एकदमै राम्रो छ यो गीतले सबैको मन छुन्छ ...... शब्द..act सबै राम्रो छ ......सबैले माया गरिदिनुन्छ .....यो गीत पनि trending मा आओस् 💕💕
@sabitarai2328
@sabitarai2328 3 года назад
Waau usha di 💟💟💟💟
@sanbahadur535
@sanbahadur535 3 года назад
यस्तै कसैको जिन्दगी को मेल खानी गित मलाइ अति मन पर्छ thanks #hemantakanchharasaily daaju
@jeevanpant1320
@jeevanpant1320 3 года назад
Nice acting usha Subedi best model wow Faberet model usha Subedi
@shyamrayamajhi7176
@shyamrayamajhi7176 3 года назад
Tiktok bata aaune haru yeta like garm tw 👍
@princerabiofficials3131
@princerabiofficials3131 3 года назад
यती राम्रो यति मिठो पनि गीत हुन सक्छ र भन्या? मन रुवायो यक यक शब्द अनि आवाजले 😭 कालजयि बनोस धेरै शुभकामना
@buddhabuddha6806
@buddhabuddha6806 3 года назад
Dherai ramro lagyo
@sabhyatacreation6282
@sabhyatacreation6282 3 года назад
आदरणीय गुरु राजकुमार ज्युको उत्कृष्ट शब्द/लय मा हेमन्त जि को आवाज ले त झनै मन जित्यो,तर गितको भाब अनुसार महिला कलाकारको मुहार त्यति मेल नखाएको होकि जस्तो लाग्यो!!!बधाई तथा सफलताको शुभकामना हेमन्त जि🙏🙏
@Abhivlogmyagdi
@Abhivlogmyagdi 3 года назад
गीत नीकै उत्कृष्ट छ सबै लाई हार्दीक बधाई छ
@krishnabk6301
@krishnabk6301 3 года назад
hamroooo daju ko geet pni sarai ramroo jhahile pni congratulations dear brother
@sanjitkkunwar6377
@sanjitkkunwar6377 3 года назад
aasu nai bagayo geet le dhaerai ramro x all the best
@ramjakhimbahadur7621
@ramjakhimbahadur7621 3 года назад
नब गाएक श्री हेमन्त कान्छा रसाईलीको लोक गीत"दुई दिन हसायौ"भन्ने गीतले म लगाएत सम्पुर्ण लोक पारखी को मन जित्न सफल हुनुभएकोमा हजुरलाई उत्तरोउत्तर शुभकामना साथै बधाई
@suryapariyar7272
@suryapariyar7272 3 года назад
सारै मन पर्यो दाजु सुभकामना गित ले सफल्ता पावस
@lilbk8621
@lilbk8621 3 года назад
बिदेश बाट को को हुनुहुन्छ फलाम को खाटमा सुत्यर हेरने साथि हरु सारै मन छुने गित सफलता को सुभकामना छ दुई दिन हसायो टिम लाइ
@sabitripariyar9432
@sabitripariyar9432 3 года назад
आहा! सारै मन छोयो दाइ हजुरको सिर्जना अति नै मन छुन्छ उफ्फ सफलताको सुभकामना छ अझै प्रगतिको सुभकामना
@Pkss900
@Pkss900 3 года назад
Amazing
@bpcreationofficial
@bpcreationofficial 3 года назад
हेमन्त दाइ क हो के कति हिट हिट गित दिनुभको मनै कटक्क कटक्क खाने 😥😪😥 its really cry me💖💗💖💗🙏🙏🙏
@dipsanmsunar6710
@dipsanmsunar6710 3 года назад
नमस्ते सर हजुरको गीत एकदम दामी छ अजे वोइस दामी छ संगीयात्रा सुभकामना हजुरलाई ❤️❤️❣️❣️❣️❣️❣️
@indrashimkhada5748
@indrashimkhada5748 3 года назад
संसार चल्ने हो भन्थे मायाले ढाट्यो आफ्नै भाग्य र छायाले एक्दम राम्रो शब्द बधाइ छ हजुरलाइ
@prakashkhanal7454
@prakashkhanal7454 3 года назад
Hemanta dajai best of luck🙋‍♂️🙋‍♂️🙋‍♂️
@laxmancheetri9876
@laxmancheetri9876 3 года назад
dherai Ramro geet
@jitbahadur1523
@jitbahadur1523 3 года назад
राम्रो छ हजुर सारै मन छुये सफलताको शुभकामना छ सबै टिम लाई
@prakashpandit834
@prakashpandit834 3 года назад
Aaja pani dherai choti heriyo yo song sabda sangit le mero man choyo sarai man paryo bast of luck all unite❤️❤️❤️❤️❤️
@hamrokhabar5258
@hamrokhabar5258 3 года назад
बयान गरि साध्य नै छैन♥️♥️♥️♥️♥️
@binodsapkotapokhareli5532
@binodsapkotapokhareli5532 3 года назад
उच्च सम्मान सहित बधाई शुभकामना ट्रेन्डिङ् १ मा रहन सफल रहोस् 😍
@RS2Entertainment
@RS2Entertainment 3 года назад
किन होला खै मलाई हिमन्त सर को स्वर र राजकुमार बगर सर को गित संगीत सारै मन पर्छ राजकुमार सर संग सहकार्य गर्ने ठुलो सपना छ
@subashpaudel8391
@subashpaudel8391 3 года назад
Kacho suntala dekhi yeha samma aaipugda hajurko dherai ramra ramra geet sunna paiyo ajhai yestai geet sunna paiyos subhakamana ra badhai hemanta kanchha daju hajurlai....
@RBONLINEMEDIA
@RBONLINEMEDIA 3 года назад
ekdam ramailo
@arghakhanchionlinechanal1521
@arghakhanchionlinechanal1521 3 года назад
आज यो गीत बजारमा आयो आजै मेरो मन पर्ने मान्छे जिन्दगी रोजेको मान्छेले मलाई बिदा गरेको छ कति रुम यो जिन्दगीमा मेरो आज सारै मन रोएको छ झन् यो गीतले त के गर्यो गर्यो 😭😭😭😭😭
@amarsubadi1169
@amarsubadi1169 3 года назад
Pida xa ho pida same here
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 3 года назад
आहा मेरो प्यारो राजा बधाई तथा शुभकामना छ अरे वाओ क्या स्वर सङीत अनि सृजना सबै सबैलाई उच्च- सफलताको कामना गर्दछु
@ArjunKumar-in6tq
@ArjunKumar-in6tq 3 года назад
Wownice bro👍🌹🇳🇵
@bipanaroka9838
@bipanaroka9838 3 года назад
सारै मन छुने गित बधाई छ
@yamrawat1968
@yamrawat1968 3 года назад
Dherai ramro xa
@misterarjun5545
@misterarjun5545 3 года назад
हेमन्त दाइ को सारङ्गी अनि सोर मन पराउने येता आउम त Like थोकुम होइ😍😘🤗
@miracleonlinekhabar9457
@miracleonlinekhabar9457 3 года назад
बबाल लाग्यो है उषा जी Dui Din Hasayo दुई दिन हँसायो Hemanta Kanchha Rasaily | #Usha, Shishir Bhandari | New Lok song 2077
@lifejourney2343
@lifejourney2343 3 года назад
Katti ramro k laya ani sabda sor sabai raamro xa hemanta daju
@rsbishwakarma3630
@rsbishwakarma3630 3 года назад
उठ्ने बितिकै बिहान बिहान हजुर को गीत हेर्न सुन्न लागियो है सर
@lokpremikhyamshai1318
@lokpremikhyamshai1318 3 года назад
अाहा कति राम्रो सुर्जना सबैमा पोख्त हुनुहुन्छ बधाई तथा सफलताको शुभकामना 🙏❤️
@mamata.lailai
@mamata.lailai 3 года назад
आहा
@lomanpariyar5222
@lomanpariyar5222 3 года назад
धेरै राम्रो गित दाइ सधै सुन्न पाइयोस् यो स्वोर दाइ बधाई छ।।।।।
@gulmeliarjun6623
@gulmeliarjun6623 3 года назад
मार्मिक गीत सारै मन पर्यो हेमन्ता जी ♥️♥️♥️🙏🙏🙏
@kamalmainali9537
@kamalmainali9537 3 года назад
Nice songs and nice acting usha subedi 👏👍
@bhaktaraj5203
@bhaktaraj5203 3 года назад
राम्रो छ best of luck brother 💐💐💐💐💐💐💐💐💐 ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@twentysixmarch3830
@twentysixmarch3830 3 года назад
सफलता को सूभकामना sir 🙏🏼 हजुर का सबै गीत मन मा बसेका हूनछन❤️
@ushasubedi1156
@ushasubedi1156 3 года назад
सबै जना मा मेरो नमस्कार दुई दिन हसायो गित हेमन्त कान्छा रसाईलि दाई ले गाउनु भएको र राजकुमार बगर दादा को शब्द रहेको गित दुई दिन हसायो मा हेमन्त कान्छा रसाईलि म आफै र शिशिर जि ले अभिनय गरेको छौ मेले गरेको अभिनयमा कति कमि कमजोरी रहेको छ काम गदै जानि क्रममा सिक्दै जानि क्रममा गल्ति अबस्य हुन्छ । हजुर हरुले मेरो कमि कमजोरी केयाईदिनु हुने छ र भोलिको दिनमा मैले राम्रो गर्न सकु त्यसैले सल्लाह सुझाव प्रतिकृया दिन नभुल्नु होला 😘😘😘😘😘😘😘😘
@hardikutsab4953
@hardikutsab4953 3 года назад
Superb 👍👍
@jeevanpant1320
@jeevanpant1320 3 года назад
Dherai ramro usha badhai xa
@jeevanpant1320
@jeevanpant1320 3 года назад
Pragati ko kamana usha subedi best model
@sushanghimire6909
@sushanghimire6909 3 года назад
नेपाली साँगितिक क्षेत्रकी एउटा अब्बल मोडल उषा सुवेदीको अभिनय र सुन्दरता प्रंशसायोग्य छ । बधाइ सहीत सफलताको सतत् शुभकामना मिस उषा ।
@ushasubedi1156
@ushasubedi1156 3 года назад
Sushan Ghimire thanku so much hajur😘😘
@ShankarBc
@ShankarBc 3 года назад
Wou all the best all team....nice act by usha subedi n hemanta kaanchha....
@kalpanamalla144
@kalpanamalla144 3 года назад
कति मिठाे गित हाेला मैलेत अाँसुनै राेक्न सकिन😢
Далее