Bhajana Yeshu
Vocal: Lydia Rai
Music|Lyrics: Ps CK Rai
Album: Bhakkano
Music Arranger: Samuel Lepcha
Lyrics:
भजन येशुको म गाउछु मेरो प्रभु मुक्तिदाता
धन्य येशु तिमि, सगर प्रभु दायाको
भजन येशुको म गाउछु २
सुन्दर पर्वत फल र फूल
सब उनका सृष्टि हुन् २
बादल र ब्रिस्ती झरना र खोला २
सबका सिर्जनाहर येशु २
भजन म तिम्रै गाउछु हो हो हो
भजन येशुको म गाउछु
जगका प्राणी पशु र पन्छी
सब उनका सृष्टि हुन् २
नभका तारा सुर्य र चन्द्र २
सबका सिर्जनाहर येशु २
#lydiarai
Downloading and re-uploading on RU-vid, Facebook or any other video hosting sites are strictly prohibited, but embedding and sharing links in websites are allowed. Legal action will be taken against those who involved in the copyright IP infringement
© Lydia Rai. All right reserved.
16 окт 2024