मन छुने भिडियो अनि त्यस्तै मार्मिक शब्द पनि ! यस्तै पैसाको अभावमा कति मार्मिक शब्दहरु त्यतिकै थन्किएर बसेका होलान, जसले भोलिको दिनमा लाखौ श्रोताहरु अनि मान्छेको जीवन परिवर्तन गराउँन सक्छ त्यस्ता प्रतिभा भएका शब्द संकलकहरुलाई प्रोत्सान मिलोस ।।। सम्पूर्ण टिमलाई बधाई जय गीत जय सँगीत जय टक्मे बुढा !!!🎸
खुसी लाग्यो अति राम्रोछ हाम्रो समाजमा कति यस्ता घटनाहरु न घटलान भन्न सकिन्न तर यसरी नै जुन अन्तिममा भयेपनी तक्मे बुढाले बुझेजसरी सबैले बुझिदिये सायद धेरै राम्रा राम्रा गितकार सङ्गितकारहरु यो हाम्रो प्यारो नेपालमा नजन्मियेलान भन्न सकिन्न किनकी अवसर नपायेर कति खुम्चियेर बसेकाछ्न!!जय हो तक्मे बा विलसन ब्रो!!
यस्तो मन छुने सर्ट मुभी बनाउन भएको मा हृदय बाट नै धन्यबाद तक्मे जि र ती मिर्गलाइ हजुरबा ले गोलि हान्दा खलच्याङ खलच्याङ भन्दै पोर्न सर्ट मुभी बनाउनेले सिकुन यो भिडियो बाट।अनत्यमा यस्तै अरु सर्ट मुभिको अपेक्षा राख्छु।
जिन्दगीमा पूरा नहुने कति सपना हुन्छन्.... कति सपना हुन्छन्, त्यही सपना पूरा नहुदा कति सपनीमै रुन्छन्.... कति सपनीमै रुन्छन् । अत्यन्त यथार्थपरक शब्दहरू साथै मस्तिस्कदेखि मनसम्म छुने कम्पोजिसन रहेछ। रापा ज्यूको अावाजमा पुरै गीत सुन्न पाईन्छ भन्ने धेरै अाशा छ
यो भिडियोले मलाई निकै छुयो । यो भिडियोले पैसा मात्र ठुलो कुरा नभएर एउटा राम्रो स्रष्टाको सम्मान र एउटा कलाकारले अर्को कलाकार प्रति गर्नु पर्ने कर्तब्यको बोध गराएको छ ।।।। आज नेपाली गीत सङिगतमा वास्तबिक राम्रो कलाकारको पनि अवस्था यस्तै छ । कला भएर पनि पैसाको अभाबले कति कलाकार पनि पिडित छन् भने पैसाकै भरमा कला नभए पनि रातारत चर्चामा छन् ।
एक कलाकारले नव प्रतिभालाई देखाएको व्यवहार राम्रो लाग्यो।किन कि कतिको प्रतिभा छ तर पैसा नहुदा अोझेलमा परिरहेको छ।तर यस्ता कलाकार भेट्न धेरै गार्हो पनि होला
एकदम राम्रो भिडियो छ. एस बाट २ ओटा कुरा सिक्न सकिन्छ. (१) प्रतिभा भए पनि पैशा छैन भने प्रतिभा खेर जाने, (२) कसैको सपनाको लागि पैशा हैन माया दयाले सहयोग गर्नु पर्छ भन्ने सन्देश, #टोक्मे बाजेको फान हु म
सम्मान सहीत को सेवा सेवारो सेमुना नमस्कार संसार भरी छरीएर बस्नुभएको सम्पुर्ण नेपाली कलाप्रेमी दिदी बहिनी दाजुभाइलाई मेरो मुरी मुरी धन्यवाद अनि धेरै भन्दा धेरै लाईक कम्मेन्ट गरेर जुन माया दीनुभेकोछ यस्ले मलाई र मेरो टीम लाई झनै हौसला थपेको छ यस्तै साथ अनि आशीर्वचन मीलोस सदा ……… #तक्मे_बुढा_WBR Love you all
very nice this video....and thank's Rajrsh da. & Wilson da. saxikai ma yo video dekhera Asadhai vabuk vaye....( i'm Amit Rai from tehrathum...now.Saudi arabia.)
aana samma ko ma yo episode best lagyo malai...pahile lo first ma dekhakoxa aaja voli yastai manxe hunxan bt last ma xa aaja voli yasta manxe kohi kohi matra hunxan soo good man xoyo sir tq.
i like mero pani yastai chha sapana kasri pura garne मानिसको सपना अनेकौ हुन्छ पुरा हुन्छ त कसैको मात्रै all the best all team kaman singh yamphu Dharan