Тёмный

Maaf Gara Bhul Bhaye - Raju Pariyar & Bishnu Majhi | Nepali Lok Dohori Song 

Music Nepal
Подписаться 9 млн
Просмотров 2,8 млн
50% 1

Nepali Song "Maaf Gara Bhul Vaye " By Raju Pariyar & Bishnu Majhi only on Music Nepal official RU-vid channel.
Right for this video is provided by R Audio Music Pvt.Ltd.
Nepali Song - Maaf Gara Bhul Vaye
➤ Singer - Raju Pariyar & Bishnu Majhi
➤ Lyrics - Rajkumar Bagar
➤ Music - Rajkumar Bagar
#Musicnepal #Nepalisong #Maafgara
© Music Nepal. All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.g...
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
🎧Listen Live!
Music City Online Radio - www.musicnepal....
➥Visit us - www.musicnepal...
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!

Опубликовано:

 

4 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 829   
@ShyamPaudel-db7sl
@ShyamPaudel-db7sl Месяц назад
2081 मा को को हुनुहुन्छ पुराना गीत सुन्ने हाजिर गरम त❤❤❤
@SunilKumar-pu4kq
@SunilKumar-pu4kq 5 лет назад
राजु परियार बिस्नु माझी लोक दोहरी king सार्है मन छुने गीत 2019 जुलाइ 13..🌷🌷 🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
@RajendranKulung
@RajendranKulung Месяц назад
म पुर्बेली भए पनि पस्चिमेली लोक आधुनिक गितहरु अति मन पर्छ ❤❤❤
@kamalbhandari000
@kamalbhandari000 Год назад
वर्तमानको विलय कहाँ सुन्नु कहाँ भेट्नु यी स्वर यी शब्द यी लय .... यो थियो मेरो गाउँ ठाउँको परिवेश।❣️
@krish_bart
@krish_bart 3 месяца назад
लोक दोहोरी को महान कलाकार राजु परियार र बिश्नु माझी को जस्तो गीत त अब कहा सुन्न पाउला साह्रै मीठो र मार्मिक गीत । शुभकामना ❤
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 2 месяца назад
धन्यवाद ।
@Himemagarofficial
@Himemagarofficial 3 года назад
2021 सुन्ने जति आउनुहोस् है को को हुनुहुन्छ
@ranjanatmg
@ranjanatmg Год назад
आहा कति सुमधुर श्वर राजु दाई र बिष्णु दिदी को गीत जति सुने पनि सुनिरहु लाग्ने अतिनै मन छोयो
@lalchetry3786
@lalchetry3786 4 года назад
आज भोलि येस्तो गित कता हरायो फेरि पनि आग्रह गर्छु एस्तै गित फेरि पनि निकाल्नु पर्यो आज भोलीका गित देख्दै रिस उठ्ने गर्छ!!!
@DineshcricketVolga
@DineshcricketVolga 2 года назад
Ummm
@shakedevil7230
@shakedevil7230 Год назад
Yes
@mohanghimire6231
@mohanghimire6231 Год назад
​@@DineshcricketVolga,?
@sumanjungkunwar6561
@sumanjungkunwar6561 Год назад
You are a right bro❤❤❤❤❤
@thamansunar8370
@thamansunar8370 11 месяцев назад
👍❤️❤️
@ManojChandThaquree132
@ManojChandThaquree132 4 месяца назад
यो गित जति सुने पनि नअघाउने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ।शाथि हरु
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 4 месяца назад
धन्यवाद ।
@prakashkhanal1894
@prakashkhanal1894 3 года назад
7078 सालमा हेर्ने साथिहरु।
@baburamsapkota6089
@baburamsapkota6089 4 года назад
सदाबहार गित पो गित यस्तो गित जति सुने नि कान अघाउदैन त्यस माथि झन राजु परियार र बिष्णु माझी यो देशको गहना हुन ।my best singer
@dxnkamal5989
@dxnkamal5989 Год назад
मन धेरै रुन्छ याद आउछ विगतका पलहरु 20
@subashkumal9729
@subashkumal9729 4 года назад
म लोक प्रेम भएर होला यस्तो गीत बाय अरु गीत तिर तेति मन जादैन हो किन होला
@subashkumal9729
@subashkumal9729 3 года назад
आज 2020 मा सुनेर मनोरञ्जन लिने मै एक्लै रहेछु हजुर है के गर्नु मत नेपाली गीत हरु मा औधी रुचि राख्ने म अरु गीत तिर तेति मन जादैन है लोक प्रेम भएको होला है अरु ले यस्तो गीत के सुनेको भनेर मलाई नै पाखे भन्छ्न किन होला हजुर मलाई यस्तै गीत ले मनोरञ्जन लिएर आफ्नो मन खुशी बनाउछु साथिहो
@sanjaylama6468
@sanjaylama6468 3 года назад
2021 मा हेर्न आउने म, मात्रै 😘
@dhanbahadurkhatri4485
@dhanbahadurkhatri4485 Год назад
पुराना सबै लोकगित लोक भाकाहरु अतिनै मर्मस्पर्शी छन । मौलिकता सस्कार आफ्नो नेपाली पनको आभास गराउदछ ।
@sandipgharti11
@sandipgharti11 5 месяцев назад
खोइ कता हरायो पुरानो गित सुन्दा नि आन्नद आउछ❤❤
@jbrc.chhetri404
@jbrc.chhetri404 Год назад
म सानो हुदा कस्तो मन पर्ने गित गोरु चराउन जादा खुबै गाइन्थ्यो आदरणीय राजु दाजु र बिस्नु माझी दिदी लाई धेरै माया❤️🙏
@rukmanbdr9358
@rukmanbdr9358 3 года назад
माफगर भुल भए ::::::::: माफ गर भुल भए टप्प टिपि लैजान्थे माया लाई डाली कोफुल भए 😍😍😍😍लव दिस सङ्ग 😍😍
@narayanshrestha7734
@narayanshrestha7734 Год назад
जति सुने पनि सुनी रहन मन लाग्ने गित्🙏🙏🙏❤️❤️
@झिल्केगुरुङ
२०१० तिर मलेसिया आउदा खुब सुनियो बाबै यो गीत 😀😀
@sagarmagar6235
@sagarmagar6235 10 месяцев назад
बटन वाला मोबाईल थियो स्कुल बात आएर तोल भरिका साथिहरु जम्मा भएर हेर्थिम आज समयले हामी साथिहरुलाई कहाँ कहाँ पुर्यायो तर यो सुन्दा आज पनि त्यै दिनहरुकै झझल्को आउँछ मलाई पुराना गितहरुमा साँच्चिकै अविस्मरणीय यादहरु छन यो गितलाई करिब दुई ती बर्स सम्म रिंङ्टोन राखेको थिए मैले आज सुन्दा पनि उत्तिकै मिठास लाग्छ ❤❤
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 10 месяцев назад
धन्यवाद ।
@nabinamagar2056
@nabinamagar2056 5 лет назад
पिरतीको रङ्ग कस्तो हुन्छ खै टाढा हुदा मन किन रुन्छ खै माफ गर भुल भए 🙏🙏🙏🙏💞💞💞💞👫👫👫👫😍😍😍😍
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 5 лет назад
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@beebeklamsal2986
@beebeklamsal2986 Год назад
Manjur chhaina man anta Dina ta marchhu hola ma timi bina ta.. maaf gara bhul bhaya ghaila bhari laijanthe maya lai pani ko mool bhaya.
@hemrana6373
@hemrana6373 4 года назад
म एक्लै महसुस हुन्छ जब यो गित सुनेर सुत्ने बानी परेछु 😂😂😂😂
@dipeshrai2591
@dipeshrai2591 Год назад
Aaj voli KO geet Vanda hajarau gunale MN jitne purano geet kin yesto geet niskan xadeko 😔😪😪
@rosegrg4257
@rosegrg4257 4 года назад
माफ गर भुल भए आहा सदाबहार गित जति सुन्यो उति सुनी राखु जस्तो 😍😍
@DanbahadurShrestha-ok2tx
@DanbahadurShrestha-ok2tx 4 месяца назад
हामी पुरानाे मान्छे भयर सर्च गर्दै हेर्न र सुन्न पर्ने अबस्था आयाे
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 4 месяца назад
धन्यवाद ।
@manbahadurbk4326
@manbahadurbk4326 2 года назад
कुनैपलको सम्झना आयो मलाइ त निकै मार्मिक गित ।
@DipaBudha-qz8ch
@DipaBudha-qz8ch Год назад
2060साल देखि 2070 सालसम्मका जस्ता लोकगित गायक उतपादन रहेन छन
@prembk1801
@prembk1801 4 года назад
Old.is.gold.geet.heriyo.2020.ma.pni.so.beautiful.sang.raju.daju.ra.bishnu.didi.2baijana.lokgeet.ko.king..ho
@bishalbc6642
@bishalbc6642 4 года назад
गीत भनेको त यस्तो पो हुनु पर्छ जति सुनेपनी कहिल्यै न अघाउने अब त यस्ता गित हरु आज भोलि सुन्नै पाईन्न फेरि त्यही पुरानोदिन को सारै याद आयो उकाली ओराली गर्दै गोठालो जादा गुन गुनाउदै हिनेको सारै झल्को आयो । प्रदेशी भुमी बाट 2020 हेर्नेहरु हाजिर गरम त्🙏🙏
@cr-7943
@cr-7943 4 года назад
Bangalore - India 🇮🇳 बाट
@janakakumari2548
@janakakumari2548 2 года назад
Sahi ho sathi
@karkisuman8998
@karkisuman8998 2 года назад
ktttttttfrryi
@Rameshkumar-uj1dd
@Rameshkumar-uj1dd Год назад
very nice song
@sanjuparajuli9183
@sanjuparajuli9183 Год назад
V
@MovieTellerwithGanesh
@MovieTellerwithGanesh 3 года назад
२०७७ साल माघ २९ गते बिहिबार❤️🙏 सार्है मन पर्छ यो गित❤️
@gothulocreed5014
@gothulocreed5014 3 года назад
❤🙏Big Fan Sir
@rajendrashrestha618
@rajendrashrestha618 25 дней назад
मिल्ने भए राजु लाई मेरो उमेर दिन्थे ।
@gannujoshi1345
@gannujoshi1345 4 года назад
यस्तै हो जिन्दगी सायद ।। मनै त हो सबै को जिन्दगी । miss ew nisturi
@cr-7943
@cr-7943 4 года назад
😭😭😭
@saraswatibishwokarma2973
@saraswatibishwokarma2973 2 месяца назад
सारै मन रुनछ याे गित ले मेरो किनकि मेरो बुवा काे मन परने गित हाे याे😢😢😢😢😢❤❤
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 2 месяца назад
धन्यबाद ।
@rajubk5879
@rajubk5879 4 года назад
राम्रो छ बिस्नु माझी भयसि गित तेसै हित हुन्छ दामि छ
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 4 года назад
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
@KanxaPradeshi
@KanxaPradeshi 2 месяца назад
बाल्यकालमा यै गित सुनेर हुर्केको म अस्ति भर्खर जस्तो लाग्छ ।राजुपरियार दाइ र बिस्नु दिदिको स्वरको म ठूलो फ्यान झनै गितका शब्दका त झन कुरै नगरौ अहिले यस्तो सिर्जनाहरु सुन्नै हरायो।माफ गरभुलभए 🌹🌹🌹🌹
@roshanthaqurii2040
@roshanthaqurii2040 4 года назад
नेपालका दुई लोकदोहोरिका बादसाहहरुको गित जति सुन्दा पनि मन बुज्दैन😘😘😍😍
@sunlalsyangtan8507
@sunlalsyangtan8507 5 лет назад
Old is gold भने झै पुरानो भनेको पुरानै हो ....I like it ......
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 5 лет назад
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
@magar11k
@magar11k 3 года назад
wow purano git kati ramro 2009 ma duneko thie ahile 2021 ma suniyo ati ramro git
@PrakashJarghaMagar
@PrakashJarghaMagar 4 месяца назад
त्याे बेलाकाे गीतले बालापनकाे याद,पल,सम्झनाहरुलाई छचल्काउँदै मान्छेकाे मन भित्रकाे भावना, वेदनाहरुकाे मर्म भाव बुझ्ने गीतहरु भनेकाे वास्तवमा पुरानाे गीतहरु मात्र हाे । शब्द चयन देखि लयसम्मले भित्री मन चसक्क पार्ने । अहिलेका गीतहरु त फेँद न टुप्पाेकाे । बुझ्नै गार्‍हो ।
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 4 месяца назад
धन्यवाद ।
@limbuvlogs5895
@limbuvlogs5895 4 года назад
अब येस्तो गित हरु वचन छाडिए को छ ।
@nabinmagarmagar578
@nabinmagarmagar578 5 лет назад
मन धेरै रुन्छ याद आउछ विगतका पलहरु
@mosimmirganj8491
@mosimmirganj8491 4 года назад
राजु दाइ को सोर जति सुने पनि मन भरिदैन के जादु छ खोइ दाइको स्वरमा
@aashishgamer4202
@aashishgamer4202 5 лет назад
पुरानो गितमा जति मज्जा अहिलेको गितमा अलि छैन ।।
@sandeepsonar6676
@sandeepsonar6676 4 года назад
D
@sandeepsonar6676
@sandeepsonar6676 4 года назад
Dty
@blbhimudasbk5712
@blbhimudasbk5712 4 года назад
अति गीत मार्मिक मनै छोको छ ।
@subashkunal6298
@subashkunal6298 4 года назад
जुन गायक सङ गाएनी उतिकै मिठो सूनिन्छ बिष्णु दिदी को स्वर हरु त
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 4 года назад
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@subashkunal6298
@subashkunal6298 4 года назад
मलाई मन पर्ने लोक गीत नै हो
@dhanmayabohora
@dhanmayabohora 3 месяца назад
आज भन्दा १५ बर्ष अगाडी सुनेको गीत सारै राम्रो छ
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 3 месяца назад
धन्यवाद ।
@स्याङ्जालीङाेलाे-ट1न
याे गीत डिउटि मा हुदा खेरि दिन काे एक पटक नसुनि समय बिताउन सक्दिन विष्णु माझी काे समधुर आवाज ले गर्दा पनि हाेला 🙏🙏
@gangachaudari
@gangachaudari Год назад
0:43
@manbir5675
@manbir5675 2 года назад
क्या मिठो स्वर का धनी यी दुबै गायक र गायकी लाई धेरै धेरै धन्यवाद छ।
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 2 года назад
मनपराई दिनु भएको मा धन्यबाद ।
@gopilalchhetry6796
@gopilalchhetry6796 3 года назад
Dami xa ramro Lago hamro cultural ujjyalo parne kalakar Lai muri muri dhanyaba ko sath Gorkhe Salam.
@melodyworld124
@melodyworld124 4 года назад
मेरोत गीत मात्र मन मुटु मा बसेको होइन सथी हो गायक पनि मन मुटु मा बस्न सफल हुनुछ
@sureshsharki2279
@sureshsharki2279 4 года назад
राजु परीयार जस्तो कलाकार अब नेपालले पाउदैन मेरो मनले भन्छ ... आहा क्या आनन्द छ स्वर सलाम छ लोकगिको हिरोलाइ
@PreamGyawali-s4q
@PreamGyawali-s4q Месяц назад
3
@PreamGyawali-s4q
@PreamGyawali-s4q Месяц назад
D😊#
@rameshthapamagar6319
@rameshthapamagar6319 Год назад
लय शब्द संगीत अति सुन्दर , जति सुन्यो अझै सुन्न मन लाग्ने।❤❤❤❤
@hiddensmile5269
@hiddensmile5269 Год назад
भर्खर भर्खर लभ भनेको केहो भनेर जान्दै गरेको पल, भनिन्छ नि ठेउले बैस, जुँगाका रेखी बस्दै गर्दाको अभावमय तर रमाइलो जिन्दगीको याद आयो। मेरो मनको गीत। आज पनि सुन्दै छु 28/12/2022 मलेसियाबाट
@shriDeuraliMomos
@shriDeuraliMomos 5 лет назад
हजार फेर सुने हुम्ला यो गीत जति फेर सुने पनि धिक् न मोर्ने सुनी रहू जसतो गाना छ यो 👌👌👌
@gorkhalimoh835
@gorkhalimoh835 5 лет назад
राजु दाइ को स्वर को लागि 2019 जुलाइ 12 मा सम्म को को ले सुन्दै छ।
@yamsomai9352
@yamsomai9352 4 года назад
New.nepali.good.good..
@rubisabk4402
@rubisabk4402 3 года назад
Beqk
@milanpariyar7884
@milanpariyar7884 5 лет назад
अति नै मन पर्ने गित अब यस्ता गित आउन छोडे । राजु दाइ को स्वर बिष्णु दि को जस्तो अब लोक संगीत मा जन्मिदैन । लोक दोहोरी सम्राट राजु परियार
@sabhapokharientertain4769
@sabhapokharientertain4769 5 лет назад
Lok दोहोरी मा बिस्नु माझी को जस्तो स्वर कसैको पनि माझीएको छैन केटिको केटा मा राजु परियार जस्तो माझिएको स्वर कसैको छैन मलाई लागेको कुरा चै ।
@nayaasansarmediyaa6893
@nayaasansarmediyaa6893 5 лет назад
Vag parmod kharel can twww
@kritaayadia79
@kritaayadia79 Год назад
यस्तै गित को प्राखाइमा छौ फेरि पनि❤❤❤❤😢
@sujanadhikari722
@sujanadhikari722 3 года назад
Its 5th september 2021.... I will listen....till..many decades.
@jnkjn5135
@jnkjn5135 5 лет назад
माफ गर धेरै ढिला गरियछ यति राम्रो गित हेर्न लाई
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 5 лет назад
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@deepakshahithakuri4396
@deepakshahithakuri4396 5 лет назад
२०७६ साल ५ महिना १५ गते
@rampavar9593
@rampavar9593 4 года назад
यो लोकभाका मेरो जीवनको लागि एकदम राम्रो हो । हार्दिक धन्यवाद राजु परियार सर।
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 4 года назад
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
@radhakhanal4318
@radhakhanal4318 Год назад
Aaaahaaaàa katti ramro songs
@binodgurung1412
@binodgurung1412 4 года назад
Ati mitha lokgit haru kata harai holan ni barai😂😂
@reshamsunar3877
@reshamsunar3877 2 года назад
Wow sweet song ko 🙏🙏 sathama pardesiko duty suru vayo
@tulsisunar3144
@tulsisunar3144 7 лет назад
धेरै दिन पछि आज म old song सुन्दै थिय साच्चिकै आँखा रसाउने स्वर छ राजु दाजु हजुर को।
@yashbaral9577
@yashbaral9577 6 лет назад
Tulsi sunar oh ho raw
@loveanishkumargc
@loveanishkumargc 6 лет назад
Tulsi sunar k
@dilthakur4451
@dilthakur4451 6 лет назад
मलाई सारै मन पछ यो गीत
@rokaprem4938
@rokaprem4938 6 лет назад
साेदेश तथा विदेश मा छहरियर बस्नु भयका सम्पुर्ण दाजु भाइ तथा दिदी बहिनी हरु लाई युटुब चेनल बाट सन्ताेस तथा मनाेरन्जन दिनु हुने कलाकार हरु लाई धेरै धेरै धन्यबाद।
@yakendrasaud3122
@yakendrasaud3122 6 лет назад
Roka Prem hit
@priyankachettrichettri3122
@priyankachettrichettri3122 5 лет назад
Heart touching sweet and melody
@rakeshshrestha4931
@rakeshshrestha4931 8 лет назад
अति नै मन पर्छ यो गित ,,, धेरै नै मन छोएको थियो यो गित ले,,,
@bimalpanthi3049
@bimalpanthi3049 5 лет назад
Ramro cha ho sadhai sunnu man cha hai.
@gitagita7469
@gitagita7469 4 года назад
Jate sunyo utye raamro chh
@naranranamagar5038
@naranranamagar5038 5 лет назад
आज सम्म पनि यो गित खोजी खोजी सुन्छु र ती बितेका दिन हरु सम्झन्छु अनि कति आनन्द आउँछ कसम।
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 5 лет назад
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@ronaldistashiva6724
@ronaldistashiva6724 2 года назад
raju daii ko swor mai fida ❤️tolauni vanaidinxa dai ko swor le 😬😁🙏
@radhakhanal4318
@radhakhanal4318 9 месяцев назад
Dauta K ho pusdaichu ,Jeevan K ho balla ma bujdai Chu bhanna tukka le mero mn khusi huncha❤❤❤ love it's songs
@kabirajkumar2132
@kabirajkumar2132 Год назад
Yo song purano ho but bahut dami lagcha all time favourite
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd Год назад
Thanks
@Dipanshubabu32
@Dipanshubabu32 6 месяцев назад
2024 ma aayara yo geet lai sune ko ko xa guys 😊
@musiclites7963
@musiclites7963 3 года назад
माफ गर सानु अब म आउँछु चाँडै नै आउँछु
@divashsurja2466
@divashsurja2466 7 лет назад
यो गित साह्रै राम्रो छ राजु परियार र सु मधुर स्वर कि धनी बिष्णु माझी को स्वर थपिदा त झन सुन मा सुगन्ध भएको छ
@surajtirwa207
@surajtirwa207 5 лет назад
divash surja cow
@jayraj8521
@jayraj8521 5 лет назад
नयल
@jayraj8521
@jayraj8521 5 лет назад
@shyambk1467
@shyambk1467 Год назад
@@surajtirwa207 k 9ooik. Pm . Me
@ganeshsaud2266
@ganeshsaud2266 4 года назад
हो माया प्रेम मा यस्तै हुन्छ मलाई मन पर्ने र मेरो जिवन संग मेल खाने लोकप्रिय दोहोरी गित 🥰😍, 🇳🇵🌹🌹🌹🌹🌷🌷🥀💐🌹🌹🌺🌸
@gorkhalimoh835
@gorkhalimoh835 5 лет назад
august 2019 यो गीतलाइ मन पराउने को को हुनु हुन्छ। लोकगीत को बादसाह राजु दाइ। मीठो सम्झना।
@sabitrapokharel3232
@sabitrapokharel3232 4 года назад
Really yo geet ko kurai nagaru dinma 10palta nasuni ta Dubai jadaina
@tulasiprasai2918
@tulasiprasai2918 4 года назад
धेरै राम्रो भाका जति सुने नि नघाइने अत्यन्तै सुमधुर संगीत💞👌👏👍️🙏
@KrishnaSingh83
@KrishnaSingh83 3 года назад
2021 September here.
@kabirajkumar2132
@kabirajkumar2132 Год назад
My favourite singer raju pariyar ❤❤
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd Год назад
Thanks
@comedywithprasad3973
@comedywithprasad3973 7 месяцев назад
.......😊..😊.😊.😊😊😊........😊😊😊.😊..😊❤😊​@@MusicNepalPvtLtd
@nabinamagar2056
@nabinamagar2056 5 лет назад
अति नै सुमधुर स्वरको धनी राजु अनि विष्नु माझी को स्वरमा सजिएको कर्णप्रिय गित धेरैनै मीठो छ पुरानो गित भएपनि राम्रो छ म मेरो जीवन साथीमा समर्पित गर्छु
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 5 лет назад
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@Dhanrajmagar662
@Dhanrajmagar662 7 месяцев назад
मन नयाँ भये पनि तर गित भने पुरानो मनपर्ने गर्छ हजुर ❤❤
@Rajeshbist-y5y
@Rajeshbist-y5y 6 месяцев назад
अब पछिल्ला पिडिका कलाकार हरुले यस्ता गित निकाल्न सक्दैनन् हाेला मेराे बिचार मा
@PadambkDailekhi
@PadambkDailekhi 4 года назад
2020 मा हेर्ने साथीहरू को को हुनु हुन्छ लाइक गरम त।।
@premlalhmangaiha519
@premlalhmangaiha519 4 года назад
Ma yo geet bharat ko mizoram dekhi suni rahnnxu malai yo git saharai man parxa ra gaun ghar ko samjhna aauxa ke garni mero ghar parbat dharampani hatemalo paiyunkhola😭😭😭
@krishnamagar2336
@krishnamagar2336 6 лет назад
यस्तो मार्मिक गित फेरि आज सुन्दै छु। सुपर स्टार गायक गायिका राजु परियार र बिष्णु माझी दिदिको सुमधुर स्वरमा सजिएको यो गित जति सुने पनि कहिल्यै अघाउदैन।
@krishnamagar2336
@krishnamagar2336 4 года назад
26 january 2020 मध्य रातमा कतारको भुमिबाट पुन यो गित सुन्दैछु।
@bikashbhandari8329
@bikashbhandari8329 5 лет назад
My best singer Raju pariyar Dai @ Bisnu majhi Didi
@KhursidAlam-sz6jh
@KhursidAlam-sz6jh 6 месяцев назад
Mali yo songs Aja kata tiktok ma dhara aaja you tub ma sarcha gara harako last metho xa song purano songs tw last ramro xa❤❤
@bbmagar2754
@bbmagar2754 4 года назад
लोक गीत नै जिन्दगी मेरो लागी 😍😍
@vishnupoudel7830
@vishnupoudel7830 4 года назад
Ma
@saritashrestha8116
@saritashrestha8116 9 месяцев назад
थदजैदपफ मदः😅❤😂😢दबदजजछझाआ शहेखोथततपपश्रबबय​@@vishnupoudel7830
@meghrajoli2110
@meghrajoli2110 4 года назад
2020मा सुन्ने कोको हुनु हुन्छ🖐️🖐️
@रबिनरुकुमेलि
Ma pani xu hajur
@anitabudhamagar3770
@anitabudhamagar3770 4 года назад
Me
@himalreigns1519
@himalreigns1519 2 года назад
2023 still iam listening this song
@lekhbahadurmagar97
@lekhbahadurmagar97 2 года назад
2079ma ni herdai xu ma t ATI NAI MN parxa nachna Vanda ni malai t gaun MN po lagx yo geet t
@tejugiri9315
@tejugiri9315 5 лет назад
राजुदाई यो एउटा मन छुने ऐतिहासिक गित हो ... भिडियो अलि अपडेट गरेो न
@sapnapariyar5126
@sapnapariyar5126 4 года назад
2020ma pni yei geet sunndei xu
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 4 года назад
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@santoshpyr2826
@santoshpyr2826 8 лет назад
आफुले माया गर्ने मान्छेलाई सधैं आफ्नै नजिक राख्न मन लाग्छ
@दोषिमान्छे
Santosh Pyr naver
@dala9524
@dala9524 5 лет назад
Honi raju bhai
@guruprasad9796
@guruprasad9796 4 года назад
Its rel
@bnlpatel3248
@bnlpatel3248 4 года назад
Damai bhai hjr
@alexprakashbista7857
@alexprakashbista7857 4 года назад
पुराना गित भित्र यो गित पनि हेर्न पुगे सारै राम्रो।
@balaramkhatiwada3058
@balaramkhatiwada3058 3 года назад
2021 मा हेर्ने जति हाजिर हुनुहोला है साथीहरु
@limbuvlogs5895
@limbuvlogs5895 6 месяцев назад
म अजा गाउ बाट सुन्दै छु।
Далее
I Built a SECRET Lamborghini Dealership!
33:02
Просмотров 10 млн
Сколько стоит ПП?
00:57
Просмотров 338 тыс.
HA-HA-HA-HA 👫 #countryhumans
00:15
Просмотров 3,5 млн
МАЛОЙ ГАИШНИК
00:35
Просмотров 556 тыс.
I Built a SECRET Lamborghini Dealership!
33:02
Просмотров 10 млн