GAJUREAL On Social Media: Website: gajureal.com Facebook: / gajureal Twitter: / gajureal For more updates, follow: Manoj Gajurel on Facebook: / majurel
मदन कृष्ण र हरिबश जस्ता अदभुत कलाकार हरुले २०६२/०६३ को आन्दोलनमा नेतृत्व लिएर राजा हटाय , जब राजा हटे तब देशमा हिन्दु धर्म मासेर क्रिश्चियनिटि रोपियो, खोलानाला बेचिय, कार्यालय हरुमा खुल्लम खुल्ला भ्रस्टाचार हुनथाल्यो, लाखौ बाट अब त करोड मा पुग्न लाग्यो बिदेशिने को संख्या , राजनिती पार्टिहरु भ्रस्टाचार का डिलर मा रुपान्तरण हुदैगए, उत्पादन घट्दै गयो, आयात बढ्दै गयो, mcc spp जस्ता रास्ट्रघाती सम्झौता हुँदै गए, ॐनि, बालुवाटार जग्गा, राजदरबार जग्गा, बतास, Cc tv फुटेज कान्ड, गोकुल कान्ड, क्यान्टुन्मेन्ट कान्ड, राजनारायण पाठक कान्ड,बिदेशी लाई नागरिकता दिने बिधेक जस्ता करोडौ कान्डहरु यहि गणतन्त्र मा निस्किए र नागरिक हरु बलेको आगोमा पिल्सियर मर्न बाध्य भए ! अस्पतालमा बेड पाएनन, बस मा सिट पाएनन, रास्ट्रबाट अभिभावकत्व पाएनन, निजि स्कुल बाट लुटिए, सरकारी कर्मचारी द्वारा लुटिए, कथित जनप्रतिनिधी बाट ठगिए, मेनपावर बाट लुटिए यस्तो लुट को ब्यबस्था पो ल्याएछ्न ? त्यसैले यस्तो नागरिक लाई सरणार्थी बनाउने र दुसित ब्यबस्था को पक्ष मा कुनैदिन हामी उभिएका थियौ हामिबाट गलत भयो भनेर हरिबन्श र मदन कृष्ण ले सार्बजनिक माफिमाग्दा राम्रो होला । गलत स्वीकार गर्नु भनेको आफ्नो महानता प्रदर्शन गर्नु हो । भएको कद घट्नु हैन ।