So talented artist from our small place Darjeeling. We love u sir. We really salute you. Ajai awnai dinharuma hjurko ystai kalakareta herna paw.hjurko asal suswastha ko kamna hardship. Tq
i respect u very much...u r very talented and well mannered person...i love ur comedy and the way u give us advice and message through ur comedy ...i was waiting ur new prgrm finally my wait is over...lotz of love nd respect from Gangtok Sikkim
अभिभादन , ढिलै भए पनि तपाइको साहित्यिक व्यंग्य अनि प्रस्तुति हेर्ने , सुन्ने अनुकल मिल्यो राम्रो लाग्यो |त्यसो त साहित्य समाजको एना हो भनिन्छ त्यसमा पनि ब्यङ्ग विधा आफैमा अलि गाह्रो , गाह्रो यस अर्थमा कि बिषयबस्तुको चैन अनि त्यसलाई मन्चमा पस्कने कला |बजारका यतिखेर व्यंग को नाउमा व्यक्तिको चरित्र हत्यामा रमाउने ब्यङ्गकार हरु पनि देखिदैछां तर मलाइ लाग्छ व्यक्ति होइन प्रवृति प्रधान हुनुपर्छ व्यंग (फेरी म कुनै साहित्यको समालोचक तथा बिस्लेशक पनि होइन मात्र साहित्यमा रुचि मात्र राख्ने एउटा नेपाली ) | खर्साङ्ग , कालिन्ग्पोंग , मिरिक , सिक्किम , दार्जिलिंगका धेरै स्रस्टा हरुले नेपाली साहित्य भण्डार भर्न पुर्याउनुभएको योगदान आफैमा अतुलनीय छ | बिष्णु कमारी वाइबा (पारिजात ) लगायतका मनंगे साहित्यकार हिजो हुनुहुन्थियो र आज पनि | तपाइले हिजोआज समाजमा बढ्दै गएका बिकृति हरुलाई (खासगरी युबापीडी) लाइ मन नघोच्ने तर मन छुने गरि दिनु भएका सब्दहरु गहन लाग्यो | विधाले निरन्तरता पाई रहोस फुर्दै जावोस भावना आगामी दिनमा अझ तिखारियोस हार्दिक शुभ कामना | हाल ; अमेरिका
hi daju ma assam bata hjurko subha chintak....hjurko sbei vdo maile hereko chu....dherei ramro lagcha tara same chij nalinu....tpc script haru chng grnu hola....dhanyabaad
अनि तपाईले भननु भयेको नमस्कार आज भनदा ३५ बर्ष पहिले नै नेपाल को मह जोड़ी यानकी मदन किसण र हरिबंश आचार्य को? चंखे नमस्कार पंखे नमस्कार अनि धनुषटंकार नमस्कार को कपी गरनु पनी तपाई लाई गोरखे सलाम
Y same script every time, i am biggest fan of yours but now its boring every time I watch because of the repeated script, no newness, plez change your script.
अरुणा बैनी ठिक भननु भयो ? योयुगमा नया हसय। केही छैन ? ऊही मदशक्रिषण श्रेष्ठ र हरिबंस आचार्य को पुरानो कपि को झेरोस कपि ? वाककै भयो हैन केही नया गरने कोशिश नै छैन मैं रोऊं या हसु ? करु मैं क्या करु