छोडेर जाने मायाको आँखामा अझै चित्र छ। देखाउनु कसरी बाहिर जे हुनु यो मुटु भित्र छ। एउटा मुटु तीन तालि तोडियो ।विनासित्ती पिरती जोडियो। चाइना,जापान मलाई पिरती कहिल्यै फापेन।शव्द वा. वा.... This line melt my heart ❤️ 🎵🎶आशा छ हजुरको आगामी दिनहरुमा पनि नयाँ प्रस्तुती अझै राम्रो आउनेछ। शुभकामना महेश दा ❤🙏🙏
I really don't know why am i listening this song on repeat, this is the first time I'm listening to this full song in youtube and i guess this is my 7th time listening this song on repeat🥺..Even my eyes are filled with sobbing tears🥲... keep it up mahesh kafle💗🍀