आति सुन्दर ठाउँ अति सुन्दर परिवार भिडियो सारै राम्रो बनाउनु भयको छ सर पछिल्ला दिन हरु मा पनि अझै हाम्रो नेपाली गाउँ ठाँउ को झझल्को मेटाउने यस्तै यस्तै भिडियो बनाउदै गर्नुहोला सर पर्देसी भुमी बाट हजुर को भिडियो हेर्दा गाउँ घर को सारै याद आयो सर । कमेन्ट मा जेपिटी लेख्ने हरु लाई भगबान ले सत बुद्दी देउन किन कि हामी नेपाली बिग्रेकै आफु ले केही गर्न सक्दैन अर्काले गरेको काम मा आलोचना गर्ने बानिले हो।।
हलो बनाउने तरिकाचैं अनौठो लाग्यो त्यो ठाउँमा..तेसैमाथी कती ठाडो हलो गोरुलाई मर्का पर्छ यस्तो ठाडो हलो भएसित..जोत्ने मान्छेलाईपनी तेती मेसो रैनछ..राँटो छोडेर जोतीराछत..हलो हल्लाएर लन्ठाङलुन्ठुङ पारेर जोत्दो रैछ ..अलि मेसो भाकोचैं हैन जोत्ने मान्छे...हाहा बहर भनेको नानीलाई थाहा रैनछ बिहे नभाको केटा अर्थात कुमार लोर्के ठिटो जस्तै हो बहर भनेको...🌹🌹
Hamro raato goru sanga hal mine rach tyo rate chahi tw ali left left parera matra satna hunthyo ni mero ghar chahi tanahu paryo halai ma kuwait baatw wach...gardai
ma jasto goru palne ra jotne chahina xa yo hahi lai ta xa hahina training chahixa yo banadata ta mero kanxi budi le ramro jodxa ya xaora manxe bhaya ra pani yasto