हाम्रो अघिल्लो सांगीतिक प्रयास साह्रै मन पराई दिनु भयो र अर्को पनि गर भनेर सल्लाह दिनु भएकोले हामीले तपाईहरुका आदेश मानी फेरि अर्को गीत प्रयास गरेर उपहार स्वरुप टक्य्राऊदै छौँ
आफ्ना आफ्ना घरमा सुरक्षित बसेर लक डाऊनको पालना गर्दै यो हामीले तपाईहरुका लागि तयार पारेका हौँ
LYRICS: Durga Lal Shrestha
MUSIC: Nhyoo Bajracharya
SINGER: Yogeshwar Amatya, Nhyoo Bajracharya & Jems Pradhan
Guitar: Gopal Rasaili
Percussion: Sundar Maharjan
also get touch with me in my facebook page
/ jemspradhan
and my INSTAGRAM
/ jemspradhan
8 май 2020