Тёмный

Mamata Dipbim Songs Collection | Audio Jukebox || Music Nepal 

Music Nepal
Подписаться 9 млн
Просмотров 245 тыс.
50% 1

Mamata Dipbim Hit Song Collection Audio Jukebox 2018/2075 only on Music Nepal official RU-vid channel.
Right for this video is provided by Music Nepal Pvt.Ltd.
Songs Included In Audio Jukebox Are:-
1. Surilo Rukha
2. Timro Yaadma Kalpi Kalpi
3. Tara Gandai
4. Gham Joon
5. Bainsalu Ko
6. Ustai Ustai
7. Dekheko Matrai
8. Manko Phool
9. Sabaile Bhanthe
10. Ko Hola Mero
11. Ke Yo Maya Ho
12. Timilai Khojna
#Musicnepal #Audiojukebox #Mamatadipbim
© Music Nepal. All Rights Reserved.
Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
Visit us - www.musicnepal.com
Like us on Facebook - / musicnepalpv. .
Follow us on Twitter - / @musicnepalmn
Follow us on Instagram - / musicnepalmn
Circle us on G+ - plus.google.com/+MusicNepalPv...
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Category
Music
License
Standard RU-vid License
Category
Music
License
Standard RU-vid License

Опубликовано:

 

27 июн 2018

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 219   
@anjeelelectro3492
@anjeelelectro3492 4 года назад
दिदी तिमी कता हरायौ? यति मीठो स्वरकी धनी,
@DavidBronx666thebeast
@DavidBronx666thebeast 2 года назад
महिला एक्कल गायिकामा हजुर नै नेपालको एक मात्र अब्बल गायिका हुनु हुन्थ्यो। कसरी किन कहाँ पुग्नु भयो हौ ? MISS U
@parbalrasaili9030
@parbalrasaili9030 5 лет назад
जिन्दगीमा यति मिठो गित गाउने मान्छेलाई देख्ने मन छ। मेरो नजरमा उत्कृष्ठ गायिका। I love your voice.
@sarinarai5683
@sarinarai5683 4 года назад
Mamata dipbim hajur Aaile kaha hunnxa k gardai hunnxa hola? Really you have amazing voice. 😍 Loved it❤️
@uddhabkhatri3044
@uddhabkhatri3044 5 лет назад
बबाल कृति । खोइ कस्लाइ खोजेको हो ।भन्ने ? हिमालय को काख मा रहेको यो बिसाल प्रकृतिको सङ्रालय ले यी नै संगीतकार । गितकार् ।। र गायककार का कृति लाई नै खोजेको हो जस्तो मलाई लाग्छ । ।।हिमाल मा रहेका विभिन्न प्रजातिका फुल हरुले यी हरेक शब्द हरु लाई रङ भर्न खोजी राखेका छन ।साल सल्ला हरुले आफनो सुरिलो सोर मिसाउन खोजेका छन ।।अनि छागा छहरा हरुले आ आफनै सुरिलो आवाज मिसाउन खोजेका छन ।।रङिबिरङी दाफे मयुर हरु ले यी सुमधुर आवाज मा नाच्न खोजिराखेका छन । त्येसैले त तराई का ती हरिया फात हरुले सबै ४ जाति ३६ बर्न नाचने हरिया आगन बनाउन खोजेका छन् ।।। यस्ता कृतिका विशाल धनी हरु लाई 🇳🇵सलाम्🇳🇵अनि सफलता को शुभकामना त्येसैले त प्रकृति ले धेरै माया गरेर दियेको नाम हो ।।।🇳🇵🇳🇵ममता🇳🇵🇳🇵गौरब छ यो नाम पायेकोमा...!!! अन्तमा मिल्छ ।भने हरेक पुराना अदियो लाई यो प्राकृतिक अदभूत भुमी मिलायेर भिदियो बनाइदिनु होला.....!!!! (धन्यवाद मुजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@padamsrana1123
@padamsrana1123 Год назад
यति मीठो स्वरकि धनि ममता आज सगिँतको दुनियाबाट हराइन कहाँ छिन के गर्दछिन आजकल।।।
@sureshshishir7218
@sureshshishir7218 3 года назад
सुरिलो रुख सल्लै हो बोलाको तिम्ले कल्लै हो। आहा कति मिठो गित। बिदेश मा भय पनि यो गित सुन्दा सानोहुदा घर मा रेडियो बटा बजेको याद आयो र सानो को याद आयो सदाबाहार गित। ❤️❤️❤️❤️
@user-gd1rd9kw7r
जति सुने पनि धोको पुरा नहुने ममता दिपबिम को गीत स्वर मेरो जीवनमा सदाबहार एक नास भै गुन्जी रहन्छ ❤❤❤❤❤❤❤❤❤❤
@krishnapun3858
@krishnapun3858 3 года назад
यति मिठो स्वरको धनी कहा हुनुहुन्छ होला?
@sundertamang1534
रेडियो नेपाल बाट सुनिन्थ्यो ।
@NandaLimbunandak.limbu22
@NandaLimbunandak.limbu22 День назад
कह,गुमनाम एति राम्रो गायिका ?
@P.Kofficial325
@P.Kofficial325 3 года назад
ममता दिदी लाई देखने चाहना मेरो पनि कहाँ हुनुहुन्छ अहिले
@krishnatandan6694
@krishnatandan6694 Год назад
यस्ता लोकप्रिय गीत गाउने होनाहार कलाकार लाई कसैले चिन्दैन तर ज्योति मगर र दुर्गेसलाई सबैले चिन्छन्।राम्रो मान्छेलाई नचिन्नु नि नेपालीको ठुलो गल्ति हो तेहि भएर 5000 मारेको हु भनेर खुलमखुल्ला भाषण गर्ने देसको प्रधानमन्त्री भाको छ😢😢
@sandeshchhaharimagar-wx5uj
@sandeshchhaharimagar-wx5uj День назад
Didiko kunai interview social media accounts chhaina?? Sarai herna chinna man lagyo nachineni athah maya ❤️❤️❤️
@RatnaKRai
@RatnaKRai 2 часа назад
राम्रो गला र कला भएका पुरानो कलाकारहरू खै कता ओझेल पर्नु हुन्छ युट्युबमा सर्च गर्दै सुन्नु सिवाय देख्न पाइँदैन
@antimdiyali7340
@antimdiyali7340 Год назад
आहा कति मिठो स्वर गीत अनि वाला पन को याद thanks 👍
@pradhumna_timilsina
@pradhumna_timilsina 2 года назад
तिम्रै यादमा कल्पी कल्पी ……… 💖💖
@dilurai3559
@dilurai3559 2 года назад
यो हाम्रो देशको बिडम्बना ! गला ,कला र काम गर्न सक्ने तागत भएकाहरु देशै छोडेर बिदेशिनु पर्ने कारण चाहिँ नालायक र पाखण् डि नेतृत्व लिने सिमित व्यक्तिहरु हुन । यस्ता कला भएका व्यक्तिहरु भूगोलको जुन कुनामा भए नि जय होस ।
@SUBARMAJA
मैले सानो हुदा रेडियो नेपाल बाट सुनेका यति मीठो गित गाउने गायिकाको नाउँ आज सम्म नेपाली कुनै गायक गायिकाले लियको सम्झियको सुनेको छैन दुख को कुरा जस्तो लाग्छ मलाई पनि।
@toprana7736
@toprana7736 Год назад
देशमा कलाकार कोओचित ब्याब्स्थापन नहुदाको प्रतिफल हो आज यस्तो जादु मय स्वर को धनी कलाकार हरु देश भन्दा बहिर बिलय भयका छन्
Далее
СМОТРИМ YOUTUBE В МАЙНКРАФТЕ
00:34
Просмотров 292 тыс.
Викторина от ПАПЫ 🆘 | WICSUR #shorts
00:56
8 July 2022
38:27
Просмотров 1,2 млн
Nepali Folk Songs-Old is Gold
59:31
Просмотров 824 тыс.