नेपालीहरूको सपनाको देश भनिने देशमा भने जस्तो गाडी, बंगला भए पनि घरपरिवारमा बेमेल, अशान्ति भए पछि त्यो ठाँउ नै नर्क सरह हुंदो रहेछ। त्यसैले स्वदेश मै आफ्ना परिवारसंग हांसी खुशी रमाउन सिक्नु पर्छ!
जति पनि छोरी चेलि छन्न कोहि कसेले पुर्ब तिर को मान्छे सङग बिहे गर्नु किन कि त्यताको मान्छेको मनमा माया र ममता हुदैन पशु हो त्यताको मान्छे हरु दाइजो त्यतैको लाई चाहिनि छोरा त्यतैको मान्छेलाई चाहिनि जागिर खानि बुहारि त्यतैकोलाई चाहिनि यस्तो कसरी भोग्नु नारिले 😭😭😭😭
नर्स पढेको केटीले राम्रो डाक्टर पाउथ्यो होला नी ? किन अमेरीकाको बन्दुकेसँग बिवाहाँ गरेकी ? अमेरीकाको भनेपछि जस्तो भएपनि प्रेम गर्नु पर्ने ? अमेरीकामा जागिर खाएपनि, जन्मेर शिक्षा पाएको त कचनपुर थियो नी ? बैदरी, डरेलधुरा, कचनपुर, दिपाएल, दैलेख, अाछाम, कालीकोट, जुम्ला, पंछ्युतिरको मानिस महिलाहरुलाई एक मनरन्जनको सादन मात्र सम्जिने ठाउँको मानिस हुन्छन्।
Nepali society..domestic violence ko kura ho bhane..chori ko kura sunnu..domestic violence emotional abuse matra pani huncha. Yo ya ta suicide ho ya murder.