नमस्कार सबैमा म यसै गीतको गायक रबिन भुसाल म लगायत मेरो भाइ महेन्द्र,अनि मुना जि को आवाज मा आदरणीय अर्जुन पोख्रेल सरको सङ्गितमा नयाँ गीत पस्केका छौं।माया आशीर्वाद,देखाउनुहोला 🎉
नमस्कार सम्पुर्णमा 🙏❤️🙏 अति नै मिठो गित सर्ब प्रिय सङ्गीतकार अर्जुन पोखरेल ज्यु लगायत गायक गायिका यो Mind blowing गित मा म लगायत सम्पूर्ण team लाई माया र साथ दिनु होला।🙏❤️🙏
नमस्कार सबैम म यस गितको गायिका मुना अर्याल ,हाम्रो यो टिमको काम कस्तो लाग्दैछ प्रतिकृया दिनुस है ❤ अनि यहाहरुको माया र सपोर्टको पनि धेरै आशा राखेका छौँ 🫶🦋