Тёмный

MANSARRA ► Official Trailer | Dayahang Rai, Miruna Magar, Praveen Khatiwada, Menuka Pradhan, ShantiG 

G21 Digital
Подписаться 1,1 млн
Просмотров 1,3 млн
50% 1

Mansara, a particular type of peddy, is believed to not grow alone and thus its seeds are mixed with other species before planting. In some regions, it's also referred to as 'Faudel Mansara'.
However, this movie suggests the possibility of independent growth for Mansara.
Cast: Dayahang Rai, Miruna Magar, Praveen Khatiwada, Menuka Pradhan, Shanti Giri, Hemanta Budhathoki, Nenahang Rai, Viplop Pratik, Jiban Baral, Subash Chandra Kharel, Anil Subba
Lokmani Sapkota, Bidhya Karki, Laxman Bikram Basnet, Saroj Aryal, Kshitij Limbu, Bishal Limbu, Basu Khanal, Sunil Tamang,
DOP/Producer: Shailendra K
Editor: Nimesh Shrestha,
Supervising Sound Editor: Shrawal R.P.
Music by: Jhuma Limbu & Foeseal,
Sushant Gautam
Sound Editor: Hari Pun
Colorist: Siddhartha Goutam
Background Score: Rohit Shakya
Chief Assistant Director: Kiran Rai
Assistant Director: Shantim Koirala, Sandesh Aryal, Dipak Kharel
Art Director: Manhang Lawati/Manik Shankar/Shayok Mukarung/Subham Chamling Rai
Palam: Madhu Kerung
Chief A. Camera/Gimble Operator: Suzay Gautam
Visual Effects: Manoj Shrestha
ICT expert: Om Chand Rauniyar
Publicity Designer: Ananda k. Maharjan
MUA: Mohan Sunuwar/Roshani Shyangbo
Costumes: Jiban Pokharel
Production Manager: Arjun Pokharel/Seasha Raj Subedi
Assistant Production Manager: Prakash Sharma Adhikari
Account: Swekchha Nepal
Additional Cammera: Bhupendra Tumbahanphe, Bhabin Gurung
Assistant Camera: Rajan Rai
DIT: Santosh Thami & Sumi Neupane
Camera Caretaker: Hari Dhakal
Transportation: Alish Sunuwar, Shankar Shrestha, Ishwor Thapa
Kitchen: Super Tamang (Nabin), Rakesh Guragain, Ubak Pahari, Pradip kc
Spot: Suresh Pahari, Suman Rokka, Pabin Rokka
Supporting Staff: Shamsu Limbu
Accountant: Swechha Nepal
Fight Director: Astaman Maharjan
Lights: Dev Chandra Shrestha, Bharat Darai, Mahendra Lama, Ashok Shrestha , Basanta Raj Sigdel, Narendra Darai, Sudarshan Adhikari
Social Media: Om chand Rauniyar, Dipak Kharel, Pratik Dhungel
Media Consultant: Dinesh Sitaula
Co-Producers: Parsu Adhikari, Bisnu Kumar Thebe, Jiban Limbu Thaklung
Executive Producer: Sijan
Distributors: Apple Entertainment
Digital Partner G21 Digital
Multiplex Partner: QFX
Supported by: Bajaj Nepal, Ruslan, Fruit Agro Product, Kist Medical College & Teaching Hospital, The Naissance Phalanx
#MANSARRA #DayahangRai #MirunaMagar
FOR BUSINESS ENQUIRIES:
Facebook :
/ g21digital
Instagram :
/ g21digital
Phone : 01-4102084
Email : itsg21digital@gmail.com
© & ℗ G21 Digital.
Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against the person/company concerned. (Embedding to the websites is allowed)

Развлечения

Опубликовано:

 

16 апр 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,7 тыс.   
@adhikarisushil100
@adhikarisushil100 2 месяца назад
चलचित्रको घोषणा भएदेखी नै एकदमै उत्साहित छु यो चलचित्र हेर्न्, मिरुना मगर र दयाहाङ्ग राई को जारी मा जुन संयोजन थियो त्यो देखिने मा आशावादी छु । उपेन्द्र सुब्बाले जसरि जारीमा दयाहाङ्ग र मिरुना लाई प्रस्तुत गरेका थिए त्यसरि अरुले प्रयोग गर्न त नसकेका नै हुन् त्यसैले पनि यो चलचित्र माथी एक चलचित्र प्रेमिको हिसाबले मेरो एकदमै अपेक्षा छ । सिनेमाहल मा त हेरिन्छ नै समस्त टिमलाई शुभकामना । अब्बल लेखक अनि निर्देशक उपेन्द्र सुब्बा को चलचित्र मा दया र मिरुना का अलावा नेपाली सिनेजगतका दुइ अरु नक्षत्र प्रविण खतिवडा र मेनुका प्रधानको उपस्थितिले यो चलचित्र प्रती अरु थप अपेक्षा त हुने नै भयो । मेरो प्रतिक्षारत चलचित्र मनसरा । First Day First Show त भ्याइँदैन, First Day Last Show QFX Labim मा हेरिन्छ । Eagerly waiting for Mansarra. ❤ यस्ता चलचित्र आवस् न कसले हेर्छ विदेशी चलचित्र, उपेन्द्र सुब्बाको कम्तिमा एउटा चलचित्र चै वर्षमा एकफेर हेर्न पाइयोस् अनि प्रविण खतिवडा र मेनुका प्रधान जस्तो उम्दा कलाकारको सिनेमा पनि हेरिरहन पाइयोस् , दयाहाङ्ग अनि मिरुना को बारेमा त केही भन्नै परेन सिनेमा आको आइ छ हेर्या हेर्यै छौँ । उच्च कोटिको सिनेमा बनेको छ भन्ने मा हामी दर्शक अनि चलचित्र प्रेमी विश्वस्त छौँ । जय नेपाली चलचित्र
@Ningja123
@Ningja123 2 месяца назад
Same ❤❤❤ma pani dherai nai Khushi xu ani aatur xu film hernu lai sake samma first day first show ❤❤
@ramkunwar1677
@ramkunwar1677 2 месяца назад
Nice👍
@raisampang4751
@raisampang4751 2 месяца назад
नसोचेको कलाकार सत्य राज आचर्य पनि पो हुनुहुदो रहेछ सफलता को सुभकामना मनसरालाई
@jayantimagar2348
@jayantimagar2348 2 месяца назад
Agree
@BimalChemjong
@BimalChemjong 2 месяца назад
आहा!
@TeamKoben
@TeamKoben 2 месяца назад
नखिपोट र नख्खु खोलाको किनारलाई सुन्दर कथामा बुनेको चलचित्र मनसरा ! कविको चलचित्र भने पछि कलकल बगेको हुनुपर्छ लय र कथा ! शुभकामना मनसरा चलचित्रलाई र विशेषत उपेन्द्र सुब्बालाई ❤
@dhanuyakha2674
@dhanuyakha2674 2 месяца назад
उपेन्द्र सुब्बा ले नेपाली फिल्म उलटपुलट गर्ने भो मन् को फिल्म ।❤❤❤
@manojkchongbang8663
@manojkchongbang8663 2 месяца назад
अरे बाफरे .... कस्तो ठ्याक्कै मौलिकता टिपेर पस्केको हो❤👏👏👏 झन पूरा चलचित्र हेर्दा कति आनन्द हुन्छ होला। सबैले क्षमता भन्दा माथि उठेर काम गरेको भान भो। यो चलचित्र blockbuster हुन्छ भन्ने मा कुनै सङ्का छैन❤
@BijayaChamling
@BijayaChamling 2 месяца назад
एक पछि अर्को सुन्दर, सामाजिक, सन्देश-मूलक, जीवन्त अभिनय र उत्कृष्ट नेपाली चलचित्रहरू लिएर आउदै हुनु हुन्छ लगातार रूपमा केही समय यता आदरणीय कलाकार दयाहाङ राई दाजु । पुर्खा सुम्निमा पारूहाङको आशिर्वाद सधै हजूरको शिरमा रहोस ! शुभकमाना दाजु । ❤🙏
@ugallimbu8793
@ugallimbu8793 2 месяца назад
Teaser हेर्दा तेति खासै interest लागेको थिएर तर आज Trailer हेरे पछि अझ रोमान्चित भए!!! प्रतिक्षा मा छु हेर्नुलाई!!!❤❤❤
@c.branamagar8148
@c.branamagar8148 2 месяца назад
बाफ्रे बा खत्रा लाग्यो ट्रेलर ।।दया दाइ र मिरुना मगर अनि मेनुका प्रधान प्रबिन खतिवाडा ❤एकसे एक कलाकार❤
@jonesvlog2020
@jonesvlog2020 2 месяца назад
नेपालि जिबन तथा नेपालि समाजका बास्तबिक घटनामा आधारित सिनेमा मन्सरालाइ सफलताको धेरै धेरै सुभकामना...
@binodsauden928
@binodsauden928 2 месяца назад
हराए भनिएकाहरु नभेटिएका मात्र हुन् हराएकाहरुले नदेखे जस्तो मात्र गरेका हुन … #MANSARRA💙🙏
@sonamaaden762
@sonamaaden762 2 месяца назад
Malai pni na dhekhe jasto garera haraunu mann x aajakal feri you tuber vaiyo aayera chihayera herda ra xan khoje jasto garne😂haru le pni garo x hau malai😂😂😬😋❤️💙
@suneelkhasu
@suneelkhasu 2 месяца назад
Yo movie superhits hos vnni jatti hajir hum ...
@snbrothers9572
@snbrothers9572 2 месяца назад
मायाले भरिपुर्ण खुवा खाने दिन त आयो तर बैशाख २१ पनि धेरै टाढा भय झै लाग्यो । Trailer heri sakey paxi chai बधाई तथा सफलता को भब्य शुभकामना MANSARRA TEAM ❤❤
@DipeshGhimire-si9gb
@DipeshGhimire-si9gb 2 месяца назад
अति मीठो ।।। मन छोयो ।।।
@abhishekraiofficial8988
@abhishekraiofficial8988 2 месяца назад
दयाहाङ+ मिरुना+ उपेन्द्र= blockbuster 🔥
@RIKESHBUDHATHOKI-wv7qd
@RIKESHBUDHATHOKI-wv7qd 2 месяца назад
Budhhi Tamang ra Bijay Baral chhutyo
@abhishekraiofficial8988
@abhishekraiofficial8988 2 месяца назад
@@RIKESHBUDHATHOKI-wv7qd jaha dayahang teha bijay baral 💗
@narutosan6955
@narutosan6955 2 месяца назад
Hell yeah
@DryEther
@DryEther 2 месяца назад
Best combo ​@@abhishekraiofficial8988
@user-kk7ub7mr7p
@user-kk7ub7mr7p 2 месяца назад
Mero geda ko blockbuster yesto mugi lama lai haat uthauni kt
@rmbofficial403
@rmbofficial403 2 месяца назад
यो होनि त नेपाली मौलिक कथा, जिवन्त प्रस्तुति अनि सरल मिठो कथाबस्तु आहा, सफलताको शुभकामना चलचित्र मनसरा टिमलाइ।🙏🙏🙏
@dipenlimbu3537
@dipenlimbu3537 2 месяца назад
बुढाले फिल्म चै अर्गानिक बनाएछ ट्रेलर हेर्दा त अति नै मन पर्‍यो । टिमलाई सफलताको शुभकामना दि पठायुङ ल ।
@PayanguTube
@PayanguTube 2 месяца назад
मैले १०० पटक हेरिसकेँ हेररहुँ लाग्छ । झुमा लिम्बुको मनै चिर्ने त्यो लिम्बू पालामको आलाप 😭 कति राम्रो 🙏
@rojinapoudel2073
@rojinapoudel2073 2 месяца назад
आहा हाम्रो आफ्नै मौलिक कथा , अभिनयमा पनि कति आफ्नोपन झल्किने , सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤
@Optimist-t4n
@Optimist-t4n 2 месяца назад
उपेन्द्र सुब्बाको कथा भन्ने शैलिले फेरि मलाई हलतिर डोर्यायो।मनभित्र धेरै कुरा उब्जिए ट्रेलर हेरेसी। पात्रहरु यति दमदार छन,स्वयम उनिहरु बाचेका जस्ता।जारिको रेकर्डलाई तोडोस।शुभकामना !! अनि म मगर केटो,लिम्बू परम्परा एकदमै मन पर्न थालेको छ हाउ यी फिल्महरुले गर्दा
@skmagar1191
@skmagar1191 2 месяца назад
आहा मिरूना को एक्टिन झन झन राम्रो हुदै गएछ , पक्का ३ चोटी होरिन्छ ❤❤
@hamrowarangi
@hamrowarangi 2 месяца назад
हाम्रो लेटाङकाे सान प्रविण दाई लाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना 🎉🎉।। कत्ति धेरै लेटाङे दर्शकले प्रविण दाइ लेटाङकाे हुनुहुन्छ भनेर थाहा पनि छैन हाेला।देशले चिनिसक्याे अब गाउले चिन्ने काममा पनि अधि बढ्दै जानुहाेला।।
@user-se9gd5fp5m
@user-se9gd5fp5m 2 месяца назад
Mani belbari bata honi dami xa movie bahun baje ko acting
@rangamanch100
@rangamanch100 2 месяца назад
कस्तो सालिन, सुन्दर, नम्र अनि हेर्दा हेर्दै मुहारमा मुस्कान आको पत्तो नहुने कति आनन्दको ट्रेलर आयो नि होउ गाठे। संगित त झनै सुमधुर, त्यो बासुरिको धुन त आहा हा...हा..❤❤ फिल्म हेर्न सारै उत्सुक पो बानायो नि होउ, पर्खिन सकिन्न कि कसो जस्तो भो त❤❤😍
@moviescircle100
@moviescircle100 2 месяца назад
Sahi ho ❤
@why1339
@why1339 2 месяца назад
Dayhang dajuko ta role sano po xa jasto xa ta k ho
@surenfago
@surenfago 2 месяца назад
nice nice mon chhune
@Rupakc12
@Rupakc12 2 месяца назад
Thanks for 396 subscriber family 🎉🎉🎉🎉🎉🎉🎉
@premmagar8691
@premmagar8691 2 месяца назад
दयाहाङ्ग दाई को आज सम्म कुनै फिलिम पनि नछुटाई हेरेको छु दया हाट fan म daya दाईको
@Sami-li-ya76vf2t
@Sami-li-ya76vf2t 2 месяца назад
Treasure हेर्दा खासै interesting लागेन🙄 जब यो टेलर हेरे अति मन पर्यो😮 र 5 चोटी review गरेर हेरिसके अझै हेर्न मन लागिरहन्छ । बस अब यही मनसारा हेर्ने प्रतीक्षामा छु 🥰❤ दयाहाङ राई र मिरुना मगर ज्युलाई धेरै धेरै बधाई छ आगामी दिनमा पनि यस्तै र अन्य रमाइला फिल्महरुको जन्म होस् ।❤ #Jay_Nepali_movie😊🥳
@sumanpaudel3116
@sumanpaudel3116 2 месяца назад
उपेन्द्र दाईले आगो लाउँछन हौ यो industryमा 🔥🔥
@Optimist-t4n
@Optimist-t4n 2 месяца назад
2:08 हराए भनिएकाहरु नभेटिएका मात्रै हुन।हराएकोहरुले नदेखेको जस्तो मात्र गरेका हुन।
@jayaramthapa970
@jayaramthapa970 2 месяца назад
पूरा टिम लाई सफलता को शुभकामना ...... मेरो फेभरेट .....मिस्टर सुपर_Star दयाह्याङ राई 🙏🙏❤️❤️❤️
@gocool317
@gocool317 2 месяца назад
कत्ति जानाले चिन्नु भयो झुमा लिम्वु लाई🎉❤ Backround music ❤❤
@Limbusarush101
@Limbusarush101 2 месяца назад
हौ मन जित्यो है मन जित्यो मनसरा ले फेरि मन जित्यो ❤❤❤
@kishorlimbu6801
@kishorlimbu6801 2 месяца назад
अम्लिसो कुचो हेर्दामा फुच्चो बोलिमा सुन्दा छुच्चोना छुच्चो छालाको रङ्गै माक्सुन्दा जस्तो हेर्दामा खेरी पपन्दा जस्तो हिड्दामा खेर अअन्दा जस्तो आहा यो सिनेमा ले देश खाने भयो फेरि सबै टिमले अग्रिम शुभकामना!
@sbrai8048
@sbrai8048 2 месяца назад
अाकाशकाे तारा झारिदिने र िसस्नुकाे झ्याङमा चडने कुरा, अति सुन्दर प्रस्तुति वाह
@kale807
@kale807 2 месяца назад
Hoina hola haou❤❤❤❤❤❤
@hemantamagar6182
@hemantamagar6182 2 месяца назад
माक्सुन्दा, पपन्दा भन्या चै के हो ? 😂
@grgsubash92
@grgsubash92 2 месяца назад
धेरै पछि अर्को उत्कृस्ट आर्गानिक चलचित्र हेर्न पाईने भयो जस्तो छ
@heartbeat1870
@heartbeat1870 2 месяца назад
आहा हाम्रो आफ्नै मौलिक कथा , अभिनयमा पनि कति आफ्नोपन झल्किने , सम्पूर्ण टिमलाई सफलताको शुभकामना
@basantamagar2038
@basantamagar2038 2 месяца назад
कति सरल अनि मिठास ! हेर्दा हेर्दै ट्रेलरसंगै बगेको पत्तै भएन।❤❤❤ सफलताको अग्रिम शुभकामना।❤❤❤
@pasangkhampa
@pasangkhampa 2 месяца назад
#दयाहाङ राई र #मिरुना मगरको जोडी मनपराउने जति यता #हाजिर गरौ।
@kishanchaudhary6455
@kishanchaudhary6455 2 месяца назад
❤❤❤
@LMvideocreations
@LMvideocreations 2 месяца назад
दयाहाङ र मिरुना को त तारिफ नै तारिफ छ, विशेष गरि उपेन्द्र सुब्बा को शैली नै समाज सङ्ग जोडिएको हुन्छ, आत्मा सङ्ग जोडिएको हुन्छ,!यो फिल्म पनि सुपर हिट हुनेछ!
@Hari31volgs
@Hari31volgs 2 месяца назад
नेपाली नायिका हरुले सिकुन मिरुना मगर अनि मेनुका प्रधान बाट चलचित्र मा अनेकौं श्रृङ्गार अनि फेसन काे जमानामा पनि एकदमै सिम्पल अनि आफ्नो माैलिकता पन संस्कार र संस्कृति झल्काउने खालको चलचित्र हुन्छ जहिल्यै पनि अनि आफ्नो परिवार संग बसेर हेर्न लायक पनि हुन्छ सम्पूर्ण मनसारा टिम लाई बदाई अनि शुभकामना साथै दयाहाङ राई दाजुको त के कुरा गर्नु शब्द नै कम छ म संग बर्णन गर्न लाई❤❤❤
@Be-rainMagar
@Be-rainMagar 2 месяца назад
मनसारा निक्कै मार्मिक छ जस्तो छ ।।।। दयाहाङ ज्यु र मिरुना वाह!!! क्या जोडी ❤❤❤ शुभकामना ।।।
@user-rd2to6iw2z
@user-rd2to6iw2z 2 месяца назад
wow यो हो नि गाउघरको अर्गानिक कथाहरु ।फिल्म एकदमै रामो छ जस्तो लाग्यो है❤️❤️❤️🙏
@santoshrai4965
@santoshrai4965 2 месяца назад
चमक धमकको जमानामा मनसारा ले कतिको पैसा कमाउला त्यो रिलिज भए पछि थाहा होला तर फिल्म हेर्ने जतिको मन अवस्य जित्ने छ।
@NepoSansar
@NepoSansar 2 месяца назад
अहिले सम्म हलमा गएर फिल्म हेरेको छैन यो treller हेर्दा त namsara हलमै गएर हेर्न मन लाग्यो।।।
@sashikalarai50
@sashikalarai50 2 месяца назад
Ramro xa naxutaunu hola
@himallama9099
@himallama9099 2 месяца назад
आहा!!!मनमा कटक्क छोयो हो साथी हो ! ट्रेलरले अझ बिशेष त मिरुनाको जिबन्त अभिनयले💜💜💖💜💜 फिल्म त 1000% ब्लकबस्टर नै हुन्छ। शुभकामना🎈🎈🎈🎈🎈
@santoshsenihang4726
@santoshsenihang4726 2 месяца назад
टेर्जर दाम्मी लाग्यो मनसरा को अनि सबै मनसरा टिमलाइ अग्रिम सफलता अनि ब्लकबास्टेर को लागि बधाई 🎉🎉
@asishrana200
@asishrana200 2 месяца назад
नामनै मनसरा कस्तो राम्रो नाम तेसमा पनि मिरुना मगर ❤ i am super excited to watch this movie.❤
@avisheshchandrarai3799
@avisheshchandrarai3799 2 месяца назад
उपेन्द्र सुब्बाको रचना,दयाहाङ,मिरुनाकाे रैथाने बाेलकाे अभियानले त मनसरा चलचित्र कहाँ पुग्ला!गजब!
@san2sRai
@san2sRai 2 месяца назад
धेरै समयको पर्खाई पश्चात आज पहिलो दिनको पहिलो शो हेरियो। Amazing movie..... सबै किर्धारहरुले आ-आफ्नो भूमिका अब्बल तवरले निभाएका छन। प्रविन खतिवडाको भूमिका एकदमै प्रशंसनिय छ। हेर्नै पर्ने मुभी हो यो, हेर्न नछुटाउनुहोला।
@sujanbhatta3879
@sujanbhatta3879 2 месяца назад
❤this is the reason still people are watching Nepali movie Director , upendra subba, motshe gurung , Ram babu Gurung and nischal basnet Actor , daya hang , bipin , saugat malla and rest all theater artist since 15 years movie direct level and content has been changed They r doing good invest on content and movie Trailer looks as usual very prompt and character develop BGM wow last throw minute trailer It’s very much twist and suspense on trailer Somehow movie is going to be good hope so Asusal jaari , kabadi series , fhulbari this movies are like so good and touched to your mind set and It’s very much relatable to watch no doubt We have believed on u guys ❤u guys never disappointed to us ❤thank u team 1 - movie cast don’t expect daya hang on this movie will surprised u Coz surprised package will be carried by menuka , meruna , prween khtiwada 2- movie act level going to touched u with good content 3- this is not movie it’s Art and magic which it’s going to be watch and fell and smile 4 - it’s going to get your heart malt with bgm 5 - dialogue delivery will felt u our culture and religion 6 - this going to be blockbuster and epic for sure desperate to watch ❤
@milanthapa12356
@milanthapa12356 2 месяца назад
सच्चैकै अर्गानिक फिलिम दयाहाङ र मिरुना र सबै को अति राम्रो अभिनय सबै तिम लाई शु भ कामना ❤❤❤🎉🎉🎉🎉❤❤❤
@RedPandaMotionPictures
@RedPandaMotionPictures 2 месяца назад
हाम्रो चलचित्र राम्रो चलचित्र ❤❤
@Rabinsewa487
@Rabinsewa487 2 месяца назад
अति राम्रो छ, कथा राम्रो लाग्यो, हेर्न मज्जा आउँछ❤️
@surajadhikari8432
@surajadhikari8432 2 месяца назад
उपेन्द्र सुब्बाको लेखन कति उच्च कोटीको हुन्छ भनेर जारी हेर्दा, कबड्डी हेर्दा अनि लाटो पहाड पढ्दा नै थाहा हुन्छ । यो उनको अर्को अब्बल प्रस्तुति हेर्न एकदमै आतुर छु । एकदमै कुशल अभिनेता द्वय प्रविण खतिवडा र दयाहाङ्ग राई अनि सुन्दर अभिनय र रुपका धनी मिरुना मगर र मेनुका प्रधानको कलाकारिता को बखान जति गरे पनि पुग्दैन । एकदमै बहुप्रतिक्षित चलचित्र "मनसरा" लाई सफलताको करोडौं शुभकामना । ❤❤❤ मैले २०८० सालको सुरुको दिन जारी हेरेको थिए र अन्तिम दिनमा डिग्री माइला हेरेको थिए । त्यसै गरि हरेक साल यी हाम्रा अर्गानिक चलचित्र हरु हेरीराख्न पाउँ । जय नेपाल, जय नेपाली मौलिक चलचित्र ❤❤❤ उपेन्द्र सुब्बाको यस्तै चलचित्र कम्तीमा बर्षमा एकचोटि हेर्न पाइयोस् ।
@kuldevrajbanshi2504
@kuldevrajbanshi2504 2 месяца назад
अँ कब्बडि उपेन्द्रले बनाकाे हाहाहा
@adhikarisushil100
@adhikarisushil100 2 месяца назад
@@kuldevrajbanshi2504 लेखक उपेन्द्र सुब्बा हो भाइ
@Haso12346
@Haso12346 2 месяца назад
​@@kuldevrajbanshi2504Ajhai pani kabaddi ko lekhak upendra subba ho bhanne thaha nabhako hor
@mtsports6914
@mtsports6914 2 месяца назад
​@@adhikarisushil100जाबो फिल्मको बारे केही थाहा नपाई बोल्ने लाई के भन्ने???
@surajadhikari8432
@surajadhikari8432 2 месяца назад
​@@kuldevrajbanshi2504ठूलो भयौ भाइ यति भनेर
@CPMagar
@CPMagar 2 месяца назад
हिजो मात्रै रामबाबु गुरुंगको डिग्री माईला हेरे!अपेक्षित मज्जा आएन।मनसराको ट्रेलरले आशा जगायो।trailer ले मन लोभ्यायो।❤❤
@sansu6435
@sansu6435 2 месяца назад
Kassam mann koi kura vannu vayo same mero ni hijo hereko kasto excitement nai down vako tiyo aaaja yo trailer ley feri badayo 🙂
@newnepal2072
@newnepal2072 2 месяца назад
Ram Babu Gurung needs Upendra Subba as a writer. Poor writing in Degree Maila!
@DEJEJKIIIRRHFH
@DEJEJKIIIRRHFH Месяц назад
आरे फिलिम त खत्रा जस्तो छ । हेर्नुपर्छ यो चाहिँ 💞💞💞💞
@aballama1379
@aballama1379 2 месяца назад
बिषय एकदम सान्दर्भिक जस्तो लाग्यो trailer हेर्दा। यो फिल्म अबस्य हेरिन्छ ।
@PrakashRaiMausam
@PrakashRaiMausam 2 месяца назад
अर्गानिक नेपाली कथा बहुजाती भाषा संस्कृतिको संगम मनसारा🎉❤❤
@kamallimbu924
@kamallimbu924 2 месяца назад
wowww❤ सायद म लिम्बू भएर होला मन छोयो। सफलताको कामना (मनसारा) 😍😍😍
@attivo8910
@attivo8910 2 месяца назад
उत्कृष्ट सिनेमा बनेको रहेछ। सफलताको अग्रिम शुभकामना र बधाई।।
@user-md1rw1fl5m
@user-md1rw1fl5m 2 месяца назад
दया दाइ के खयेर येस्तो भाब आउँछ होउ।मत सरै आतुर भये लौन कहिले आउँछ २१ गते❤❤❤ सुभकमना 🎉
@santoshsampangrai9032
@santoshsampangrai9032 2 месяца назад
trailer हेर्दा अहिले नै चलचित्र हेरुँझै भाछ मलाई... शुभकामना सम्पुर्ण टिमलाई🙏🙏🙏
@shamiprai4340
@shamiprai4340 2 месяца назад
अबको सुपर डुपरहिट फिल्म मनसरा👌👌। तर दयाहाङ राईलाई थोरै ठाउँ दिएको होकि जस्तो लाग्यो।
@gyanrai9179
@gyanrai9179 2 месяца назад
ठीक छत हजुर सधैं सबै चलचित्र मा दयाहाङ को मात्र धेरै ठाउँ हुनु पर्छ भन्ने छैन कथा लाई सुहाउँदो र मागे जति को ठाउँ हुनु पर्छ तर यसपालि चाहिँ पवन खतिवडा र मेनुका प्रधान दुई उत्कृष्ट कलाकार को उत्कृष्ट अभिनय हेर्न पाइने भयो ❤
@fulkumari157
@fulkumari157 2 месяца назад
thau dherai thoraile mahatwa rakhdaina aafno bhumika katiko nirbah garyo tesle mahatwa rakxa hola
@sabibhujel1987
@sabibhujel1987 2 месяца назад
कति राम्रो ❤सुपर हिट हुछ 2081 को सुभकामना मिरुना dee
@AATVN1
@AATVN1 2 месяца назад
फिल्म धेरै नै राम्रो निर्माण भए जस्तो छ। लिम्बु, ब्राह्मण र नेवारि समुदायमा आधारित कथा बस्तु देखिन्छ, हेर्दा रमाईलो हुने भयो। प्रभिन खतिवडा को प्रस्तुति एकदम राम्रो देखियो । उहाले मिस्टर झोले मा पनि अत्तिनै उत्कृष्ट प्रस्तुति दिनु भएको छ र एक दुई वटा नाटक पनि हेर्ने अबसर पाएको थिए। तेसै गरि दया दाई मिरुना दिदि को प्रस्तुति त झनै राम्रो छ्। सबै आब्बद चलचित्रकर्मि लाई शुभकामना❤ बिशेष शुभकामना उपेन्द्र सुब्बा ज्यू लाई। बैशाख २१ गते भेटम्ला🙏
@NmTrade-qs6tr
@NmTrade-qs6tr 2 месяца назад
Baisak 21 ho 29 hoina ni hai
@AATVN1
@AATVN1 2 месяца назад
@@NmTrade-qs6tr हजुर हो ९,१ कस्तो उस्तै उस्तै देखिने २१ नै लेखेको गल्ति भएछ्।
@Rajanpaudel97
@Rajanpaudel97 2 месяца назад
दयाहाङ राई को फ्यान जतिले like ,comments गर्नुहोला❤👉युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु
@siddharthamallathakuri5854
@siddharthamallathakuri5854 2 месяца назад
Gardina k garxas
@rairoshan4262
@rairoshan4262 2 месяца назад
@kumargurung676
@kumargurung676 2 месяца назад
के गर्नु दायाहाङको त गेस्ट रोल जस्तो देखियो । फिल्मको मेन हिरो त बाजे जस्तो पो लाग्यो ।
@bhimanlimbu7025
@bhimanlimbu7025 2 месяца назад
Done😊
@kale807
@kale807 2 месяца назад
Lagbhak 20-25 chiti vae sako hereko chita bujdaina, last ko tyo hoina hola hou le maan khayo yar ❤❤❤❤❤❤❤❤❤❤❤
@chhunkulimbu7198
@chhunkulimbu7198 2 месяца назад
आहा! कति राम्रो शब्दहरु को खेलाई ❤ निकै नौलो कथा अनि पारिवेश.. अनि साथ मा झुमा लिम्बु दिदि को हाई हाई गरेको त झन् मुटु नै रेट्ने जस्तो... बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई 🙏
@Balen1.7M
@Balen1.7M 2 месяца назад
जस्ले यो comment लाई लाइक गर्छ उस्को आमा बाबाको आयु धेरै भन्दा धेरै लामो होस भगवान सङ्ग प्रथाना गर्छु❤
@surendrashrestha5405
@surendrashrestha5405 2 месяца назад
Kasto ma ta hereko herai vaya..kasto trailor mai dubechu…awesome
@Bharatlimbu688
@Bharatlimbu688 2 месяца назад
दामी छ 10 पटक त हेरे मैले समाबेशिता पनि देखिन्छ यो फिल्म मा ।❤❤🙏सुभकामना ...
@apilkarkee
@apilkarkee 2 месяца назад
First time kunai Nepali movie ko trailer yeti engaging lago ❤️💙💯
@santiroka6502
@santiroka6502 2 месяца назад
Aaha kati ramro filma❤❤❤ congress all team🙏
@arunrai8846
@arunrai8846 2 месяца назад
दया दोजुको त्यो अन्तिममा हाईन होला हौ ले मार्यो है😍 रेकर्ट राख्छ यो फिल्मले❤️❤️
@narendrayakthungba8171
@narendrayakthungba8171 2 месяца назад
आहा... कति दामी❤️❤️❤️, मेरो त Goose bumps नै आयो हौ। यो चलचित्रले फेरि नयाँ रेकर्ड राख्ने भयो।
@dipensenehang2047
@dipensenehang2047 2 месяца назад
मनसरा ले फेरि खाने भो यार❤❤बधाइ सुभकामना
@Arun_Singh10
@Arun_Singh10 2 месяца назад
No doubt Dayanhang dai is one of the best actor in Nepal.. tara kati dherai movie aako almost every month with not much effort, just normal conventional roles...agi vakkhar degree maila herera aako..aaile next movie ko trailer aaisakexa...alikati time diyera variety ko roles garnu paryo daju..big fan 😍
@Paulshah753
@Paulshah753 2 месяца назад
१०० करोड कमाउन सफल होस शुभकामना मनसरा टिम
@Paulshah753
@Paulshah753 2 месяца назад
सफलताको धेरै धेरै शुभकामना दया दाइ र सम्पुर्ण टिम लाई
@kuldevrajbanshi2504
@kuldevrajbanshi2504 2 месяца назад
प्वाले अब कसलाई गुड नाईट भन्छस
@laxmimayathapajasmine971
@laxmimayathapajasmine971 2 месяца назад
Miruna's acting is beyond the limitation. Wow !!!!
@uttammagar6300
@uttammagar6300 2 месяца назад
जारि पछि कुनै चलचित्र नहेरी उपेन्द्र दया र मिरुना को चलचित्र कुरेर बस्नि म मात्र होला 😂 अझ मेनुका त यो फिल्म को घिउ हो❤ trailer 👌👌👍👍👏👏👏ajha last maa jhuma dd ko voice bbl man paryo ❤❤❤❤❤❤
@user-zk1hh3ug5u
@user-zk1hh3ug5u 2 месяца назад
wow.......धेरै राम्रो छ ! 100% सुपर हिट हुन्छ ! Congratulations ❤💐
@RaiShoba
@RaiShoba 2 месяца назад
dayahang ko film vane paxi jastai pani naheri nahune mai matra hoki aru ni xa??😊❤❤❤
@Dipeshmagar6593
@Dipeshmagar6593 2 месяца назад
गज्जब को क्यामिस्ट्री छ जस्तो छ लिम्बुनी र बाहुन बाजेको अनि नेवार्नी र लिम्बुको 😂😂।म मगर लाई त बहुत उत्सुकता जाग्यो अनि हजुर हरु लाई नि ?❤❤❤😂😂❤🙏🙏।बेस्ट wishes 🎉🎉.
@user-se9gd5fp5m
@user-se9gd5fp5m 2 месяца назад
Ma bahun ho tarani yo acting le ma sang mel khanxa Mani kasailai Maya garxu Jo Mero jat ko xoina
@Dipeshmagar6593
@Dipeshmagar6593 2 месяца назад
@@user-se9gd5fp5m आबो दुई जना भएर यो मुभी हेर्न जानू होला 😍😍अनि थप सार्थकता मिल्ने छ तपाइहरुको प्रेम सम्बन्ध मा 😍😍।
@sudipsapkota5250
@sudipsapkota5250 2 месяца назад
ई दुईकाे जोडी सारै मन पर्छ हौं तपाईंहरूलाई पनि मन पर्छ भने तल ,,,,,,, गर्नुस् है।
@anjanlimbu4045
@anjanlimbu4045 2 месяца назад
Khayo Nepal khayo daya miruna le❤️❤️❤️❤️😍😍😍😍 trailer Babal 🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
@premmagar8691
@premmagar8691 2 месяца назад
फिल्म हेर्न एकदमै आतुर छु दया दाई र मेरुना को दया हाट fan म
@entertainmentsnepal8612
@entertainmentsnepal8612 2 месяца назад
Rai ra magar ko fan hola
@movieeclipes8310
@movieeclipes8310 2 месяца назад
Aaja hereko ekdam ramro lagyo. One of the best Nepali movie which you should not miss
@swetasharma8342
@swetasharma8342 2 месяца назад
Loved the trailer....looks amazing!! Nepali movies le dherai pragati garirakheko cha dekhera khushi lagcha!! Outstanding cast...kudos to the team and all the best wishes!!!!
@meerai1452
@meerai1452 2 месяца назад
Kasam Movie chahi babal baneko xa jasto ❤❤❤❤❤ All the best to entire team lai. Waiting for eagerly in 🇦🇪 Uae.
@Hiranya_kashyap
@Hiranya_kashyap 2 месяца назад
What an amazing actors are lining up Dayahang Rai, Menuka Pradhan, Prabin khatiwada and Meruna Magar . I reckon it will set another history in box office . Can’t wait to go to the theatre. Wattaa exiting masterpiece by Upendra Subba on the way . 🔥
@shahimanish4846
@shahimanish4846 2 месяца назад
आहा अबत हाम्रै फिल्म राम्रो बन्न लागे ❤️
@anishthapamagar9230
@anishthapamagar9230 2 месяца назад
Ekdamai Maan lai Aananda Banune Trailer . Maan Nai Varera Aayo . Best Wishes To The Entire Team.
@Optimist-t4n
@Optimist-t4n 2 месяца назад
दयाहाङ र मिरुनाको जोडिलाई कसरी प्रस्तुत गर्नुपर्छ त्यो उपेन्द्र सुब्बालाई मज्जाले थाहा छ।जारी पछि एकदम गतिलो फिल्म हेर्न पाईने भो है!!
@bishalgiri1236
@bishalgiri1236 2 месяца назад
छयाहौ जय्ठा अखै रसयो हौ !! भुपो लिम्बुनी क्न्छी को याद दिलायो ❤😂
@payangovlog8492
@payangovlog8492 2 месяца назад
यहाँ बाट के सिकिन्छ भने लन्डमा गएर नचाएर फिल्म चल्दैन फिल्म चल्न यी जारी मनसारा जस्तो स्थानीय विषयबस्तुमा movie बन्नु पर्छ यो नि हिट हुन्छ
@user-zm4vs1vc7z
@user-zm4vs1vc7z 2 месяца назад
कती राम्रो trailer झन music त आहा 👌👌
@princexetrii5151
@princexetrii5151 2 месяца назад
Best wishes mansara dherai ramro lagyo man jityo
@jtrvlog9534
@jtrvlog9534 2 месяца назад
मेरो समर्थन छ,from Bhojpur😍🌹🙏🇳🇵
@shobha-g4s
@shobha-g4s 2 месяца назад
❤ जसरी नि हेर्ने हो
@bijayasauden9310
@bijayasauden9310 2 месяца назад
This is what happens when writer becomes a director, the way upendra presents a story to us it's fantastic can't even have words to express, the way he presenting Limbu culture, tradition to the audience it's Worth more than the fame he has right now, and also we have feel proud that our culture, values, traditions are handing over through this movie for our future generations, hope it will do the good business too in box-office Best of luck to the entire MANSARRA team
@newnepal2072
@newnepal2072 2 месяца назад
The main reason behind Kabaddi's success was apparently not Ram Babu Gurung, but Upendra Subba!
@GaneshOfficial324
@GaneshOfficial324 2 месяца назад
हाम्रो चलचित्र पुजार सार्की जेठ 10 गते बाट रिलिज हुँदै छ हेरेर माया गर्दिनुस है🙏❤दया दाइ र मिरुना दिदी को जोडी मन पराउने ले like गर्नुस है।।
@thebe1768
@thebe1768 2 месяца назад
Waiting waiting waiting भन्न मात्र सकियो ❤
@santoshsangam1953
@santoshsangam1953 2 месяца назад
एकदमै राम्रो फिल्म र राम्रो बिषय बस्तु प्रस्तुत गर्नु भएको छ।सम्पुर्ण टिमलाई सफलताको सुभकामना।
@kale807
@kale807 2 месяца назад
Sachhai ramro katha bunexa jhakri Ba le, super hit jodi super hit film vanne xa subba saab good luck❤🎉🎉🎉🎉
@anedhami913
@anedhami913 2 месяца назад
दया दाइ अर्को राजेश हमाल हुन भन्ने कोको छौ❤🎉
@entertainmentsnepal8612
@entertainmentsnepal8612 2 месяца назад
Rajesh hamal le film Industry lai jogayako thiyo vane film Industry le dayahang lai jogayako cha Tesaile Rajesh hamal ko tau ma kohi pugna sakdaina
@SanipRai501
@SanipRai501 2 месяца назад
Ahile ko film industry thamme daya nai ho mero suport xa second rajesh hamal dayahang❤❤
@ashislimbu9681
@ashislimbu9681 2 месяца назад
Ho dai🙏💐
@Lazarocks
@Lazarocks 2 месяца назад
Anmol kc ko movie ajkal kalle herxa..? Daya daai ko industry jogauna ma pani thulo help xa.
@sagarrai5074
@sagarrai5074 2 месяца назад
Ma chu mero gaule ho
Далее
СКАМ НА TWITCH
14:07
Просмотров 281 тыс.
EKDEV LIMBU - SOLTINI [OFFICIAL MUSIC VIDEO]    Prod. B2
11:36
Попалась за конфету 🍭🙃
0:20
Просмотров 1,4 млн
Впервые дал другу машину…
0:57
тгк: katylazarevaa
0:16
Просмотров 1,7 млн