Тёмный

Mardi Himal Trek 2021 | Dhampus to High Camp | Nepal 

PawanSam
Подписаться 103 тыс.
Просмотров 90 тыс.
50% 1

Our 2nd day Mardi Himal trek from Dhampus to forest camp to high camp.
PawanSam Vlog
Gear used in this video:
1. GoPro Hero 9
2. DJI Mavic 2 Zoom
3. Samsung Galaxy S21 Ultra
4 . GoPro Hero 8
5. G7X M III
6. Sony FDR X3000
Facebook: / pawansamvlog
Music: Epidemic Sound
#marditrek #vlog

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 133   
@TravelwithDeepakTripathi
@TravelwithDeepakTripathi 3 года назад
I can understand the logic behind wearing mask in crowded places, hotels and when meeting with strangers but why on earth were you guys wearing a mask while trekking? It was much easier to maintain a gap of more than 2 meters during your trek. The higher you go, the thinner the air gets and your lungs has to bear more pressure. You guys were literally making the situation worse by wearing the mask. I hope you reuse those plastic cutlery such as spoons you use to make coffee. Please do not use plastic cups to drink coffee. I am a regular viewer of your channel and I really love watching your vlogs.
@pawansam
@pawansam 3 года назад
मेरो सबै यात्रा video हेर्नु भएको मा तपाई लाइ धन्यबाद छ .मास्क लगाउने कुरा देखि निकै साथी हरु लाइ अचम्म लागेको रहेछ . तपाई मार्फत म यो कुरा लाइ प्रष्ट पार्दै छु , कृपया मेरो भनाइ तल सम्म नै पढी दिनु होला . मेरो स्वास्थ स्थिति अरु को जस्तो समान्य नभएको जानकारी गराउछु .मास्क जंगल या सहर भन्दा पनि जहाँ मान्छे संग भेट हुने अवस्था हुन्छ त्यहाँ लगाउनु पर्छ भन्ने कुरा हो .हाम्रो यो trek मा बीच -बीच बाटो मा निकै नेपाली हरु को ग्रुप भेट हुन्थ्यो , जसले मास्क नै लगाएका हुदैन थिए .trek route को बाटो सानो हुन्छ ,जहाँ तुरुन्तै भेट भएको मान्छे संग दुरी कायम गरि हाल्न सकिदैन .तेसै गरि होटेल हरुमा पनि निकै युवा र युवती बसेका थिए , जो मास्क नै नलगाई dining hall मा हल्ला गरेर बसेका थिए , जहाँ हामीले खान खानु पर्ने थियो .यी बिबिध कारण ले गर्दा मलाई संक्रमण बाट बच्न र अरुले महत्व नदिए पनि मैले साबधानी अपनाउने गरेको छु . अर्को कुरा जति - जति उचाई चढ्दै गइन्छ तेही नै हावा पातलिदै जान्छ , oxygen को स्तर पनि घट्दै जान्छ भन्ने कुरा पनि हामीलाई जानकारी छ र येही कारण ले हामीले पहिला लगाएको २ वटा मास्क मध्ये n95 लाइ छोडेर एउटा मात्र surgical मास्क लगाएका थियौ , जुन मास्क ले सास फेर्दा र हामीले लिने oxygen को स्तर मा कुनै फरक नपर्ने जानकारी गराउन चाहन्छु , यो प्रमाणित तथ्य हो .हामीले body oxygen नाप्न लाई Oximeter पनि लिएर गएका थियौ ,जसमा मास्क लगाउदा oxygen level को कुनै फरक देखिएन . mardi base camp को उचाई मा, निकै चिसो र हावा चलेको थियो , मास्क लगाएको हुनाले, चिसो हावा बाट हाम्रो मुख र ओठ फुट्न बाट बचेको थियो . हामीले मास्क आबश्यक परेको जुन सुकै ठाउँ मा लगाउनु जरुरि छ भन्ने उदाहण पेश गरेका हौ र उचाई मा surgical मास्क लगाउन सकिने तथ्य पनि प्रमाणित गरेका छौ .अहिले मास्क लगाउने लाइ भन्दा , अहिलेका आधुनिक , युवा-युवती जो सहर को भिड मै बस्ने तर आबश्यक पर्ने मास्क चाही नलगाएर कालो चस्मा भिर्दा चै cool भइन्छ भन्ने भ्रम मा भएका , जसलाई आफ्नो कारण ले गर्दा अरु संक्रमित भएर दुख पाउन सक्छन भन्ने बिबेक र सामाजिक जिम्मेबारी नभएका लाइ चाही यो प्रश्न गर्नु जरुरि छ . तपाइको दोस्रो point तिर जाउ . हामी हाम्रो यात्रा मा कहिलै प्रदुषण गर्दैनौ . हामी हामीले प्रयोग गरेका ति हरेक बस्तु का फोहरहरु लाइ bag मै हालेर सहर तिर नै लिएर आउछौ र उचित ठाउँ मा ब्यबस्थापन गर्छौ . जुन कुरा अरु नेपाली ले गर्दैनन् . हाम्रो नेपालको धेरै ठाउँ को यात्रा का दौरान हामीले, नाम चलेका celebrity , youtuber influencer भनाउदा मा समेत प्रदुषण गरेर देश कुरूप बनाउनु हुदैन भन्ने सामान्य चेतना नभएको देखेका छौ , उनीहरु को मुख्य priority नै आफ्नो रमाइलो र मस्ती मा हुन्छ -पहिला नेपाली हरु trekking route मा खासै नहिड्ने भएको हुनाले त्यो ठाउँ सफा हुन्थ्यो , अहिले धेरै हिडन थालेका छन् ,तर उदेश्य अलग लिएर . उनीहरु हिडेर प्रकृति को शान्त बाताबरण को आनन्द लिएर , लक्ष्य मा पुग्ने चुनौती स्वीकारेर जादैनन, उनीहरु trek को मर्म, आकर्षण र उदेश्य बिपरित क्रियाकलप गरेर हिडी रहेका हुन्छन ,जुन हामीले यो mardi trek मा पनि देख्यौ . शान्त जंगल मा पनि कान दुख्ने गरेर speaker बजाउदै हिडेको , हिडन नसकेर बाटो मा अल्कोहल सेबन गर्ने , junk food खाने अनि फोहर फुत्त फाल्ने , युवा हरु "गाजा " खादै हिड्ने , होटेल मा पुगे पछि तुरुन्तै रक्सि माग गर्ने र हल्ला गर्ने ,भर्खर का युवती हरु जो १७-१८ बर्ष का थिए, होटेल मा बसेर धुम्रपान गरि रहेका थिए ,जुन देखेर हामि चकित परेका थ्यौ .येस्तई क्रियाकाप गर्दै हिड्ने कारण ले गर्दा नेपाल का पर्यटकीय ठाउ ले आफ्नो आकर्षण गुमाउदै गएका छन् .यी बिकृति मध्ये फोहर को बारेमा हामीले video मा भनेका थियौ , तर धेरै नेपाली को स्वभाब ,गल्ति स्वीकारेर सुध्रिने हुदैन, येस्लाई उनीहरु माथि को हमला सम्झिन्छन . यो video मा dislike बढी हुनु को कारण तेही नै हो . हामीले प्रयोग गरेको coffee खाएको glass plastic को नभई कागज को हो र एस्लाई हामीले पोखरा सम्म लिएर आएर ब्यबस्थापनगरेका थियौ . अन्त्य मा हामी गएको दिन मा mardi base camp सम्म हामी मात्र मास्क लगाएर नै पुग्न सफल भएको जानकारी गराउन चाहन्छु . जबकी high camp सम्म पुग्ने group हरु धेरै थिए तर सबै माथि उक्लन नसकेर बीच बाटो बाट नै फर्केका थिए .तपाई मार्फत मेरो कुरा राख्न पाएको मा आभारी छु .यी कुरा video मा भन्दा धेरै नेपाली रिसाउछ्न .
@TravelwithDeepakTripathi
@TravelwithDeepakTripathi 3 года назад
@@pawansam It looked a bit weird when you guys were wearing the mask while trekking in an open space, so I had to comment that way. Thanks for clarifying. I have a big respect for you for raising environmental awareness through your vlogs. I love the way you present your vlogs : no bragging and no filmy type; everything is natural. Thanks for showing us the real Nepal.
@sailu2011
@sailu2011 Месяц назад
@@pawansam helo brother hajur haru ta gayeb nai hunu bhayo ta ? everything ok?
@msungurung
@msungurung 3 года назад
"keep our country clean and tidy" ko awareness ko lagi thank you !
@Mad3InN3pal
@Mad3InN3pal 3 года назад
I like how you try encouraging cleanliness and promote one’s social responsibilities. Hope more people who has large audience base would do such on regular basis.
@madhumukhiya9254
@madhumukhiya9254 3 года назад
साच्चै रमाइलो गरी ट्रेकिङ गर्नुहुन्छ यहाँहरू, हामी जान नपाए नि हजुररूको भिडियो हेरेर अानन्द लिन पाएकामा धन्यवाद छ ।
@adityashrestha3192
@adityashrestha3192 3 года назад
Pawan sir super natural beauty hamro nepal🇳🇵🇳🇵🇳🇵🇳🇵 Jay NEPAL 🇳🇵🇳🇵🇳🇵 YESTAI SUNDAR VIDEO HERNA PAIYOS THANK YOU DAI🙏🙏🙏
@rasuma5449
@rasuma5449 3 года назад
सबै ठिकै छ भाई, तर जंगलको बीचमा पनि Mask लगाएर Oversmart भएको हो कि ??
@pawansam
@pawansam 3 года назад
Rasuma जी ,यो प्रश्न स्वास्थ र चेतना संग सम्बन्धित भएको हुनाले स्पष्ट गर्नु जरुरी भएको हुनाले उत्तर दिदै छु . तपाइले भन्नु भएको ठिक हो, जंगल या सहर को कुनै ठाउँ जहाँ तपाई एक्लै हुनुहुन्छ भने मास्क लगाई रहनु जरुरि छैन . तर तेस्तो ठाउँ जहाँ तपाई या तपाई को पारिवारिक व्यक्ति बाहेक अरु दोस्रो व्यक्ति तपाई संगसगै यात्रा गर्दै छ , या बाटो को बीच -बीच मा आउने-जाने व्यक्ति , होटेल मा भेट भएको व्यक्ति, जसले मास्क लगाएको नै हुदैन ,उनीहरु संग सक्रमण नहोस भन्न् को लागी मास्क लगाउनु जरुरी छ . म संग गएका साथी हरु, म संगै बस्ने परिवार होइनन .उनीहरु अलग्गै आफ्नै तौर तरिका ले बस्छन .उनीहरुको पारिवारिक सदस्य को पनि आफ्नै सोच होला , मास्क लगाएर हिड्ने या नलगाउने भन्ने बारेमा . हामी सचेत नागरिक हौ र साथी भाइ ,आफन्त लाइ कहिलै covid संक्रमण भएको हुदैन भन्ने मान्यता राख्दैनौ .covid जस्लाई पनि हुन् सक्छ भन्ने तथ्य कै कारण ले गर्दा ,हामी prevention तिर लाग्छौ . संसार लाइ दुख दिएको संक्रमण बच्न तिर लाग्नु लाइ smart भएको नै भनिन्छ . मुर्खता गरेर बच्न र सफलता पाउन सकिदैन . तपाई लाइ धन्यबाद .
@rasuma5449
@rasuma5449 3 года назад
@@pawansam that's okay if you continue wearing mask in crowd, but here you are showing your masked face in middle of jungles where there are no signs of being transmitted with virus from new sources ......looks ridiculous in that sense 😄. In terms of your colleagues travelling with you, you are showing footages that they share living areas while sleeping/ eating without mask 😷 hehe... by the way nice vlog, nice work 👍 keep it up!
@pawansam
@pawansam 3 года назад
@@rasuma5449 यो कुरा लाइ अझै स्पस्ट पारौ . मैले मेरा साथी हरु संग सधै सुरक्षित दुरी कायम गरेर नै खाएको हुन्छु या उनीहरुले खाने चिज मैले खाएको हुन्न . यो कुरा video मा राम्रै संग देखिन्छ .अर्को नदेखिएको कुरा चाही , हामीले सबै होटेल मा २ -२ वटा कोठा लिएका थियौ , एउटा म मात्र सुत्ने गर्थे भने अर्को कोठा मा मेरो साथीहरु . साथै सबै होटेल मा मैले खाना खाने प्लेट र चम्चा लाइ आगो मा तताएर sterilized गरेर मात्र खाना खाएको हौ . बाहिर को पानी मैले कहिलै पिउने गरिन . यी कुरा हरु यात्रा गर्दा स्वास्थ समस्या नहोस भनी, गर्नु पर्ने जरुरि साबधानी हुन् ..जुन नेपाली ले गर्दैनन् . यी सबै क्रियाकलाप video मा देखाउदा vlog को मूल story भन्दा बाहिर को र नेपाली को लागि अलि बढी गरेको जस्तो देखिने हुँदा , हामीले नदेखाएका हौ . आशा छ , तपाइको जिज्ञासा को उत्तर पाउनु भयो होला .मेरो vlog हेर्नु भएको मा तपाई लाइ धन्यबाद छ .
@raixupokemonpikapika2694
@raixupokemonpikapika2694 3 года назад
Your editing and videography skill is improving more and more. Keep growing daju. Keep us entertaining ✌✌✌ peace
@pasanggurung9921
@pasanggurung9921 3 года назад
daami hai bro love your videos
@TheAmitkc
@TheAmitkc 3 года назад
सारै रमाइलो र सुन्दर भिडियो
@kshitizkshetri661
@kshitizkshetri661 3 года назад
धेरै राम्राे अर्को भाग पनि छिट्टै ल्याउनु पर्यो पवन दाजु🎉❤️
@chalisesurendra2785
@chalisesurendra2785 3 года назад
keep vlogging daju. your vlog entertains us.
@rameshtiwari568
@rameshtiwari568 3 года назад
dherai paxi ayo ni video sir ... 😍😍😍
@chandrachemjong6246
@chandrachemjong6246 3 года назад
अति सुन्दर अनि रमाइलो भिडियो ... यसरी नै हामीलाई नि तपाइहरुले visit गर्दाको vlog बनाएर मनोरञ्जन अनि भिडियो मार्फत भएपनी जान्ने,बुझ्ने र अवसर दिदै गर्नुहोला तपाइहरुको टिमको भिडियो vlug अति सुन्दर अनि यथार्थ वास्तविकता लाग्छ यसलाई नि निरन्तरता दिदै गर्नुहोला धन्यवाद पवन सर लगायत सम्पुर्ण टिमलाई🙏🙏🙏
@jackktm8716
@jackktm8716 3 года назад
last ko drone shot ta epic ho!!!
@nabarajrijal6706
@nabarajrijal6706 3 года назад
तपाईंको भिडियो निकै उत्कृष्ट लाग्छ।।समय मिलाएर हेर्छु प्राय भिडियो छुटाउदिन। तर भिडियो अलि ढिलो ढिलो आईराको छ म चाहिँ तपाईंको भिडियोको बेग्र प्रतीक्षामा हुन्छु। कृपया सक्दो विलम्ब नगरी भिडियो हाल्नुहोला धन्यवाद । तपाईंको शुभचिन्तक । हाल कुवेतबाट ।।
@rockthemountain73
@rockthemountain73 2 года назад
I'm convinced now! Gonna go for it myself. Thanks for sharing! Rock the Mountain Japan.
@ghartiboy7577
@ghartiboy7577 3 года назад
Wow Really wonderful plies 👍👍👍👍❤❤👌👌👌
@prakashpantha7897
@prakashpantha7897 3 года назад
HEAVEN IS MYTH NEPAL IS REAL...#BEAUTYOFMYNATION.
@amullyatamang6123
@amullyatamang6123 3 года назад
sahi xa bro... nice to see after long time
@tenzin7976
@tenzin7976 2 года назад
The video is combine form of great features . Thank u
@NuwakotInterests
@NuwakotInterests Год назад
How to reach to dhampus from kathmandu, is it possible to reach there in same day with local buses?
@JOHNXINA.297
@JOHNXINA.297 3 года назад
I like the way Gyanendra dai talk 🙂🙂
@basantaregmicid3308
@basantaregmicid3308 3 года назад
Ramro xa video good jab all
@hbksymbudhamagar7996
@hbksymbudhamagar7996 3 года назад
La aaba yo video nasuknjel daaya baaya hune waala xaina 🤗🤗😍😍 always loved your video sir 👌👌
@Dipak509
@Dipak509 3 года назад
Thanks for very awaited worldwide popular Annapurna trekking vlogs. Your social message will raise some one's concentration that is enough from your side, keep it guys well done.
@s.s.ventures6157
@s.s.ventures6157 3 года назад
pawan ji, as always tapai ko vlog takes me to the paradise,,,, yo vlogs pani one of the best vlog ho,, but sab vanda dami chai malai tapaiko hairstyle lagyo hai,,,dami dekheko cha tapailai,,,, absolutely cool,, cheers
@bishaljungkhadka8812
@bishaljungkhadka8812 3 года назад
First comment sir Love from Laitpur
@mistertourer3054
@mistertourer3054 3 года назад
lastako drone shot awesome 👏✊👍
@sitarambogati9680
@sitarambogati9680 3 года назад
भन्ने सब्द केहिनै छैन🙏म एक छिन त अाफै पाे त्याहि छु कि जस्तो भान भयाे ❤️❤️
@G-R-VLOG-1234
@G-R-VLOG-1234 2 года назад
Which is the quickest way to get Pothana, from Kande or Dhampus?
@kailashbhujel7777
@kailashbhujel7777 3 года назад
सहि हो दाइ! आफ्नो देशलाई माया गर्नुछ भने पहिला जथाभावी फोहोर गर्नेहरु जस्ता क्रियाकलापहरु हटाएर एउटा सभ्य नागरिकको पहिचान देउ।
@achyutadhikari9289
@achyutadhikari9289 3 года назад
Awesome 🙏🙏♥️♥️♥️
@ramjikandel2351
@ramjikandel2351 3 года назад
Thanks for the great sceneries and awareness about littering. I am thinking if we can pick up and clean even a small place within the route that would be great. it is just my thought!!!!!
@shailenb3272
@shailenb3272 3 года назад
Gr8 bro keep it up n best of luck luv from india dehradun
@sarulimbu9390
@sarulimbu9390 Год назад
Good advice for all
@addysohell4758
@addysohell4758 2 года назад
Kun mahina ma gako ??
@aaron-h8m
@aaron-h8m 3 года назад
broo ko all video hereko xu dami lagcha
@sulavojha5349
@sulavojha5349 3 года назад
Swargai ho hamro desh 😍😍😍😍
@IneshKhanal
@IneshKhanal 2 года назад
Dhampus bata Low camp ek din ma pugincha?
@NatureWe
@NatureWe 3 года назад
wao kati ramro hamro desh.
@tokyosayatho6757
@tokyosayatho6757 3 года назад
dai ko sabai video herchu ma ani pratek video ma lagbhag fohor nagarnu hola bhanne sujhab chai ekdam ramro lagcha ... jun ekdam ramro cha video marfat bhaye pani sabai sachet hunu hola ..
@puskarkhanal583
@puskarkhanal583 3 года назад
Dai Mardi jana lai sabai bhanda best time kahile hola?? Halka snow pani dekhna paune hisab le tara heavy snow chai nahos.
@creetybaral5137
@creetybaral5137 3 года назад
October to November best time ho
@bkes8196
@bkes8196 3 года назад
दाई, उकालो चढ्दा र व्यायाम गर्दा मास्क लगाउन वाञ्छनीय छैन। लगाउनाले नकारात्मक असर पर्छ।
@rajathapa8127
@rajathapa8127 Год назад
very good 😊 travel trekking news
@Garbuja
@Garbuja 3 года назад
धेरै मन पर्छ।नियमित दर्शक🙏👍️
@168gunja
@168gunja 2 года назад
Very nice to see all details. How could we watch your details from High camp to upper view point and down to Dhampus please? Which month is the best to trek to Mardi please? What do you think of the best month to travel? Your reply would be much appreciated.
@yonseiedu.consultancypvt.l8327
@yonseiedu.consultancypvt.l8327 3 года назад
I heard alot about this route. I did many treks ABC. Thanks alot I enjoyed alot. Wearing mask is not necessary during trek.
@Kaledon123
@Kaledon123 3 года назад
Beautiful
@vinayaknandhu5785
@vinayaknandhu5785 2 года назад
Namaste brother I have to plan come from Kerala to nepal which time Or month is possible trek in mardi. So how much cost around full trip mardi trek. (reply me ASAP )
@bhandarikrisnw5838
@bhandarikrisnw5838 3 года назад
Lukeko place lai agadi vidio samu darsaunu vo sir🙏🙏 I'm always enjoy to your new new gorgeous place video 💕💕💕💕💕
@pyschorbn
@pyschorbn 2 года назад
Ahile ko Nov-Dec ko time ma Mardi Trek jada kasto rahanxa ? Ra per person kati jati cost lina parxa hola Dhampus bata trek start garera Dhampus samma farkinda ko ?? 🤔🤔
@crizongh6856
@crizongh6856 Год назад
Kati din lagxa mardi pugera Pokhara farkina daju
@SunShine-fg7em
@SunShine-fg7em 3 года назад
कहाँ फल्दिस, पेट भित्र? Epic 🤣🤣🤣
@Mallasarkar
@Mallasarkar 3 года назад
वन जंगलको स्वच्छ हावा खाने बेला मास्क लगाएर हिड्नु भाको ।।। अलि भयन दाजु
@mahanglimbu8813
@mahanglimbu8813 2 года назад
Can we reach high camp in one day from pokhara
@roshanghimire6016
@roshanghimire6016 2 года назад
कुन महिना मा जानू भएकाे हाे
@devendralama6844
@devendralama6844 3 года назад
Daju jungle ko bato hidda chai mask launu pardaina hola hai🙂🙂🙂🙂
@justfortreks
@justfortreks 3 года назад
Sad part is we are not respecting to what nature has given to us. Plastics are no ones friend and should be banned all over. Nepali haru laai ajhai sikshya ko avab xa. Thank you for Showing ugly part of trek as well.
@rajendraprajapati9741
@rajendraprajapati9741 2 года назад
Kati dinko trek ho brother
@musicandlyrics7834
@musicandlyrics7834 3 года назад
Mardi himal kun kun thau bata jana milxa ni sir?
@rajendraprajapati9741
@rajendraprajapati9741 2 года назад
Khana ra basnako lagi bebastha kasto cha hola
@sagarbohara5451
@sagarbohara5451 3 года назад
Good morning daju ❣️
@deepakmagar8626
@deepakmagar8626 3 года назад
daaaami
@yumasubbaone4584
@yumasubbaone4584 2 года назад
Afnu desh afai banau safa sugar basne bani basau pawan bro is 100% right
@anupdjb4617
@anupdjb4617 3 года назад
Marks lagayara trekking garda garo hudaina vanya???
@sabinthapa1772
@sabinthapa1772 3 года назад
wow awesome 👌👌👌❤️❤️
@downtowngamer9871
@downtowngamer9871 3 года назад
Go on
@satyamgurung5269
@satyamgurung5269 3 года назад
Nyc video
@lempereurtravel1755
@lempereurtravel1755 2 года назад
Kun mahina ma janu vako
@stranger4u116
@stranger4u116 3 года назад
Nice video
@lpdevkota
@lpdevkota 3 года назад
राम्रो छ, अलि ग्याप नहोस् है, छिट्छिटो अपलोड गर्नुपर्यो हौ पवनजी र साथीहरू । तपैंहरूको भिडियो खास हुन्छ क्या ।
@binulbhattarai7797
@binulbhattarai7797 3 года назад
Kun month ma janu bhako hora
@anilpariyar724
@anilpariyar724 3 года назад
Vlog ramro banaunu hunxa daju le herda man anandhit hunxa
@anupaize
@anupaize 2 года назад
February ma gareko ho hiking?
@trekadvisorprakash
@trekadvisorprakash 3 года назад
Nice video!
@maheshgharma
@maheshgharma 3 года назад
Amazing weather vako time parde cha nee
@mespangrai5240
@mespangrai5240 3 года назад
सबै सन् रचना हरु प्राक्रितिक र सुन्दर राख्न, सिमेन्ट र पेन्ट हरु प्रयोग नगरौ( पेन्ट प्रयोग गर्नै परे चर्को रन्ग प्रयोग नगरौ!)
@nikeshkhatri8259
@nikeshkhatri8259 3 года назад
Sir per total cost kate lago
@sabinthapa1772
@sabinthapa1772 3 года назад
Wow❤️❤️
@pallavupadhyay9939
@pallavupadhyay9939 3 года назад
Trek ko cost chahi kati pardo rahexa
@sumanlimbusumanlimbu81
@sumanlimbusumanlimbu81 3 года назад
after long time.. pxi.. nice vlog her name paiyo...
@NirabniRAKAR
@NirabniRAKAR 3 года назад
Video quality alik khaskiyeko ho ra? Paila ka videos haru ta nikai nai clear hunthyo. Ma 4k 30Mbps ma watch garxu, ali blurry airako xa.
@nepal-travel
@nepal-travel 3 года назад
निरब जी , यो video 4K 60fps को हो र अत्यन्त Clear छ . 30fps 480px को Low Resolution मा मात्र उपलब्ध छ . यो video लाई धेरै जना ले View नगरेको हुनाले Google को Local server मा 4K Video cache हुन् सकेको छैन .यो कारण ले गर्दा 4k quality select गर्दा speed को कारण ले गर्दा quality automatically drop भएर Low Resolution मा आउछ .पछि धेरै जना ले View गरि सके पछि चाही 4K60fps smooth play हुन्छ .
@GoodDay-mm4nk
@GoodDay-mm4nk 3 года назад
Have a nice day jai 🇳🇵
@Dtgxigxgjfg
@Dtgxigxgjfg 3 года назад
Mardi himal treaking ko bich vag samma motor bato puryauna paya tourist ko ghuicho nai hune thiyo.
@opi829
@opi829 Год назад
Dhampus ko hotel ra trekking company haru le safai ma DHYAN dinu paryo
@suridpaudyal8908
@suridpaudyal8908 3 года назад
Dherei din paxi vedio hern paiyo.kahile shoot garnu vako pawan g yo vedio??
@techpirate8227
@techpirate8227 3 года назад
35:54 awesome shot
@youtheone6572
@youtheone6572 2 года назад
Tapaiko vlog ramro lagyo Tara Ali bristitma pura bibaran jastai lagne din basne thau ra kharcha aapanauna parne sawadhani anya bibidh tarikale prastut garna anurodh garna chahanxu
@maharjanraj4
@maharjanraj4 3 года назад
sahi ho pawan ji.. bike ma jhanda haldai ma jhanda bokdai ma nepali ko pahichan hudaina.
@Binni680
@Binni680 3 года назад
यो Video लाई Health Ministry Sponsorship मा NTV मा broadcast गर्नुपर्यो #facemask
@prabhattimilsina1094
@prabhattimilsina1094 3 года назад
4k 60FPS is OP.....
@safalpoudel305
@safalpoudel305 2 года назад
❤️❤️
@laxmeeleemboo6728
@laxmeeleemboo6728 3 года назад
ani tyo dog chai kahaa xutyo ni sir 🥰🥰🥰
@ramsaranbasnet6050
@ramsaranbasnet6050 3 года назад
नमस्कार सर म हैर्दै छु भक्त पुर जिल्ला सुर्य बिनायक नगरपालिका बालकोट २ बाट
@letslearnloksewa
@letslearnloksewa 3 года назад
Sathi lai vai vanney bani chai hataune ho ki
@trinity396
@trinity396 3 года назад
Nice.. But why you guys wearing mask in an open environment while trekking.. Looks silly
@Shyamkhatricokkingvlogs2825
@Shyamkhatricokkingvlogs2825 3 года назад
❤️❤️❤️❤️
@tbtmagarrana8469
@tbtmagarrana8469 3 года назад
झन्डा बिर्दैमा नेपाली हुदैना सहि भनु भो दाजु
@dhirajneupane8220
@dhirajneupane8220 3 года назад
❤❤❤❤
@PurbeliRider
@PurbeliRider 3 года назад
brother namaste love you from sangkhuwa sabha malai eauta prasna ko uttar dinuna la malai tapaiko map animation sarai man parxa yo imovie baat possible hunxa tyo animation garna pls bhannu bhaya ma khusi hune thiya
Далее
Merab vs Sean underway!! 🚨 #ufc306
00:23
Просмотров 884 тыс.
Solo Mardi Himal Trek || Episode -1
13:40
Просмотров 13 тыс.
POON HILL TREK 2023 || Ghode Pani to Ghandruk | Nepal
46:38
Thoughts after Mardi Himal
35:37
Просмотров 346 тыс.
MARDI HIMAL TREK | ANNAPURNA REGION | 4200M | 4K
49:52
Просмотров 487 тыс.
Silent Hiking The Himalayas for 16 days
46:56
Просмотров 2 млн
ANNAPURNA BASE CAMP TREK | ABC TREK | 4130M | 4K
1:04:14
Просмотров 535 тыс.
Merab vs Sean underway!! 🚨 #ufc306
00:23
Просмотров 884 тыс.