कुरा सबै थाहै छ नि, तिमीलाई के भनूँ म? पागल छु म तिम्रै लागि, तिम्रो के नै छ र दोष? तिमी हाँसेको हेरिरहें सधैंभरि यसरी नै तिम्रो आँखामा आँसु देखे मरिजाउँ सासै रोकी कुरा सबै थाहै छ नि, तिमीलाई के भनूँ म? पागल छु म तिम्रै लागि, तिम्रो के नै छ र दोष? तिमी हाँसेको हेरिरहें सधैंभरि यसरी नै तिम्रो आँखामा आँसु देखे मरिजाऊँ सासै रोकी मरिजाऊँ, मरिजाउँ मरिजाऊँ, मरिजाऊँ तिमी नै हौ, तिमी नै हौ मनले रोजेको तिमी नै हौ हाँसीखुसी सजाएका सपना सबै बिलाइसकेछ माटोको महलसरि संसार मेरो आँधीले बगाई लगिसकेछ तिम्रो जीवन सधैंभरि यसरी नै फलिफुलिरहोस् तिम्रो आँखामा आँसु देखे मरिजाउँ सासै रोकी मरिजाऊँ, मरिजाऊँ मरिजाउँ, मरिजाउँ तिमी नै हौ, तिमी नै हौ मनले रोजेको तिमी नै हौ