थाहा छैन के हो यो भावना अनौठो के यही माया हो? के यही माया हो? माया होइन भने किन हेर्थेँ म तिमी तिर? भए पनि मनका कुरा भन्न सक्थेँ र? Hmmmm, एक्लै बसेर मुस्कुराउनु हो माया तिम्लाई हेरेर रमाउनु हो माया बरालिने मन त हो यादले जीवन सजाउनु हो माया हो-हो-हो-हो-हो, हो-हो-हो-हो-हो-हो-हो हो-हो-हो-हो-हो, हो-हो-हो-हो-हो-हो-हो हो-हो-हो-हो-हो, हो-हो-हो-हो-हो-हो-हो हो-हो-हो-हो-हो, हो-हो-हो-हो-हो-हो-हो आएँ म त हेर तिम्रै रहरमा भन कहाँ जाऊँ म? बसूँ कि तिम्रै मनको घरमा सबै भावना राखेर भावनाहरू त उडी जान्छ तिम्लाई हेरेर (तिम्लाई हेरेर) राखीछ्यौ तिम्रै मायाको डोरीले बेरेर (डोरीले बेरेर) Hmmmm, एक्लै बसेर मुस्कुराउनु हो माया तिम्लाई हेरेर रमाउनु हो माया बरालिने मन त हो यादले जीवन सजाउनु हो माया हो-हो-हो-हो-हो, हो-हो-हो-हो-हो-हो-हो हो-हो-हो-हो-हो, हो-हो-हो-हो-हो-हो-हो हो-हो-हो-हो-हो, हो-हो-हो-हो-हो-हो-हो हो-हो-हो-हो-हो, हो-हो-हो-हो-हो-हो-हो फुलबुट्टे रातो सारीमा तिमी राम्री देखिन्छ्यौ (राम्री देखिन्छ्यौ) रिसाउँदा पनि किन हो तिमी राम्री देखिन्छ्यौ? (राम्री देखिन्छ्यौ) Hmmmmm, एक्लै बसेर मुस्कुराउनु हो माया तिम्लाई हेरेर रमाउनु हो माया बरालिने मन त हो यादले जीवन सजाउनु हो माया