Тёмный

Maya Mohani (Hasi Rakhaula) Sunita Thegim Bheshu Inshan Magar 

Mero Sirjana
Подписаться 11 тыс.
Просмотров 2,1 млн
50% 1


Vocal: Sunita Thegim
Bheshu Inshan Magar

Lyrics Compose & Music Arrange:
Bheshu Inshan Magar

Record: Sagar Pun

Mix Master: Kumar Sanu Pun

Record At: Shankara Digital recording Studio, Baghbazar

Guitar: Raj K Samal

Bass: Anup Das

Flute: Ratna Bk

Madal Tabala & Dholak: Dipak Samip
Video:
Pad: Pritam Thapa Magr.
Dholak: Sunil Bardewa.
Flute : sudip Magar.
Madal: Dibi Sagar Rai.
Bass: Prem Gurung.
Keyboard: Dipak Samip.
Guitar: Raj K Samal.
M U A : Smriti Rai.
Camera: Padam Lwagoon
Lachhuman Lwagoon.
Edit: Samip Sunar.
Post production: Mayur Live Studio .
1. टाढा हुदा मन बुझाउथे तिम्रै तस्बिर हेरि
दिल खोलेर बोलिदेऊ न भेट हुदा खेरि
माया मोहनी
बोली राखे पो बढ्छ माया मोहनी
नबोले त माया को हो को होनी
2. म पनि त दिन बिताउथे
तिम्रै बाटो हेरि
रात बित्थ्यो छट्पटिमा
कोल्टे फेरि फेरि
बोली राखौला
हासी राखौला माया बोली राखौला
अब संगै माया जुनी काटौला
3. हराईरहन्थे भेट्ने दिनको
मिठो कल्पनामा
हसिलो त्यो मुहारलाई
राखी सम्झनामा
4. दिनैभरि तिम्रै झल्को
रातमा सपनी
धड्किरहन्छ ढुकढुकी यो
तिम्रै याद बनि
5. तिमि संगै मुटुभरी
मिठो माया लाउन
सयौँ जंघार तरि आछु
तिम्रै माया पाउन
6. देविदेउता भाकल गर्थे
तिमिलाई नै मागि
जोवन साची राखेकि छु
माया तिम्रै लागि
7. भेट भयो यो मनले
बल्ल पायो चैन
तर अब मायालुलाई
छोड्न मनै छैन
8.अझै रंगिन लाग्न थाल्यो
पिरतिको रंग
मलाई पनि मनै छैन
छुट्न तिमिसंग
9. हिड्न पाऊ जुनीभरी
समाउदै हात
धन्य भयो जिन्दगी यो
पाए तिम्रो साथ
10. अब तिम्रै जिम्मा भयो
मेरो यो जिवन
सम्हालेर राख्नु सधै
नरुवाउनु मन
11.जीन्दगिको गोरेटोमा
नयाँ बाटो खनी
एउटै यात्रा हिडौलानी
सहयात्री बनी
Unauthorized downloading and uploading on RU-vid channel is strictly prohibited and will attract punitive measure from Mero Shirjana youtube channel.
©All Rights Reserved by ‪@bheshuinshanmagar‬ Bheshu Inshan Magar 2022

Опубликовано:

 

6 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 618   
@bheshuinshanmagar
@bheshuinshanmagar Год назад
नमस्कार 🙏 म यो गीतको गायक संगीतकार रचनाकार अनि एरेञ्जर Bheshu Inshan Magar । हजुरहरुको साथ र मायाले आज यो गीतले १० लाख दर्शक कमाउन सफल भएको छ। यो साथ र मायाको लागि हजुरहरु सम्पूर्णलाई लाख-लाख धन्यावाद टक्र्याउन चाहन्छु। यो गीतमा सहकार्य गर्नुहुने प्रशिद्ध गायिका बहिनी Sunita Thegim ज्यूलाई आभार व्यक्त गर्दछु। यो गितको अडियो र भिडियो निर्माणको क्रममा जोडिनुहुने सम्पूर्ण वाद्यकलाकार, प्राविधिकज्यूहरु प्रति नतमस्तक छु। एकमुष्ट सम्झन चाहन्छु। मेरो थोरै मात्र subscribers रहेको सानो च्यानललाई subscribe गरेर म संगै जोडिनुहोला। आगामि दिनमा पनि यस्तै सांगीतिक कोशेली ल्याउने कोशिष गर्नेछु। धन्यावाद 🙏❤
@krishnatamang0061
@krishnatamang0061 Год назад
Qì9m
@brikhagurung136
@brikhagurung136 Год назад
1😅😅0😅😅
@नारायणशिशिर
वाह ! वाह !! क्या संगीत छ
@badirajraiofficial7799
@badirajraiofficial7799 Год назад
साह्रै मन छोयो।गित राम्रो।tiktokमा हेरेर यो हेर्ने सुन्ने मौका जुरेउ❤
@ramoli7560
@ramoli7560 Год назад
जति सुनेनी मन नभरीने गीत बाध्यबाजन उस्तै मीलेको मान्नै पर्छ भाईको अरु गीत पनि सुने तर यो गीतले मुटुनै हल्लीयो।
@BikashDhl
@BikashDhl 2 месяца назад
नेपाल कै मीठो स्वरको धनि सुनिता हो जस्तो लाग्छ😢
@Hakeryt37pro
@Hakeryt37pro 13 дней назад
आगैँ सिरिन्ङ हुन्छ हौ सुनिता जि आवाज ले मेरो त❤❤🎉🎉🎉
@dillirajshahi7384
@dillirajshahi7384 Год назад
हुन त म पश्चिमी हु तर पनि पुर्बेली गित अतिनै मन पर्छ ।त्यसमा झन सुनिता बहिनि को आवाज ले त मन नै पुर्बेली गित तिर मोहनी लगाइदिन्छ।keep up it bahini .❤️💕🙏
@samikshamagar6647
@samikshamagar6647 4 месяца назад
❤️❤️👍️🙏
@ajitkumarrai1262
@ajitkumarrai1262 Год назад
जति धेरै अरु गित सुने पनि अन्तिम मा पुर्बेली गित नसुनी चाहिँ चित्त नै नबुझ्ने मोहनी लागेको छ हौ के पो भको नि यस्तो 😘
@rabisilwalisking4576
@rabisilwalisking4576 2 года назад
सुनिता जि को song आली ढिलो आउन थालेको छ तर ढिलो आउँछ निकै मन xune भाका लिएर आउनु हुन्छ बधाई xa है सब टिम लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nabarajrai2527
@nabarajrai2527 Год назад
मगर भाईको नि स्वर त दामी लाग्यो,सुनिता त कुरै नगरौं
@bheshu
@bheshu Год назад
धन्यावाद हजुर 🙏🙏
@gangarana8113
@gangarana8113 Год назад
❤हामी नेपाली हाम्रो नेपाल अनि हाम्रो आफ्नो लोक भाकालाई जोगाई राख्ने वाहाहरुलाई भूई सुहारी झोर्ले सेवारो ।
@BomBaraili
@BomBaraili Месяц назад
बैनिको श्वोर अनि फिल omg पागल नै भए मत .....कति राम्रो भाका रिङ्गटुंन नराखी सकियेन
@dambarbahadurlama838
@dambarbahadurlama838 Год назад
एक्ज्याक्ली नेपालमा सहि मानिस सहि योग्यताको अहिलेसम्म काहां कदर भएको छरा उधारन को लागि वरिष्ठ इन्डियन गायक उदितनारायण झा नेपालकै जनकपुर अंचल बासिन्दा रेडियो नेपाल मा स्वर परिछ्यण मा फेल गरिएका ब्यक्ती हैनर तर फलस्वरुप आज इन्डिया मा पूरा सम्राट जमै रहेको छ।
@RockybOss-sk9vq
@RockybOss-sk9vq Год назад
एकदम राम्रो छ गीत तपाईँ हामी सबैलाई मन पर्ने गायिका सुनिता थिगीमको आवाजमा रहेको माया मोहिनी अब युएईको प्रोग्रमहरु पनि बोलाउनु परेऊ युईमा रहनु हुने आदरणीय नेपाली समितिले हरुले thank you keep
@rainayandra2085
@rainayandra2085 Год назад
अती अती उत्तम यो गित सुन्दा सुन्दै म पनी कतिबेला दुबी गयछु थाहै भयन, लभ्ली-लभ्ली धन्यबात तपाइहरुको टिमलाई,
@chandrakumarrai868
@chandrakumarrai868 2 года назад
सुनिता जि को स्वोरमा जादु छ
@ramrai5386
@ramrai5386 2 года назад
Sunita nani ko sawr Sarai mitho X
@chandralalchettri9522
@chandralalchettri9522 2 года назад
So nice, song 👌 wishes for the entire team
@ramoli7560
@ramoli7560 Год назад
मैले नी यो गीत प्रत्यक दीन सुन्ने गर्छु म सुनीताको सुभचीन्तक हो तर यो भाईको गीत सुनेको थीएन कति मीलेको जोडी जति सुनेनी सुन्न मन लाग्छ।
@deepakthapa5273
@deepakthapa5273 Год назад
Ma Deepak thapa magar.delhi bata Sunita baini ko swar jasto laye yo ganama kasaile Pani swar milayera yo ganama gauna sakdaina la Kasai laipani gawaera hernus mero aasirbad chha. Eniduitai. Lai
@bheshu
@bheshu Год назад
🙏🙏 धन्यावाद हजुर
@सानुghising581
@सानुghising581 6 месяцев назад
एक अर्काबिचको voice एकदमै जमेको छ संगै गितपनी उस्तै उफ………सुन्दा सु्दा मेरोत आंसुनै आयो धन्यवाद हजुर
@satyachitra03
@satyachitra03 Месяц назад
सारै मन परेको गीत हो ❤❤❤ देशको कुनै पनि कुनाको लोक लयमा गाएको गीत मिठो लाग्छ , किनकि आफ्नो पन पाइन्छ नी त। काल जै बनोस् यो गीत शुभकामना छ ।👍👍👍
@allaykailacmickmu5670
@allaykailacmickmu5670 Год назад
Hriday pagaali dine mitho swar duwai ko b ses Susri Sunita bahini ko swar ma atti mithas rahexa hjr.
@saritashrestha7459
@saritashrestha7459 Год назад
धेरै धेरै राम्राे गीत ❤❤❤❤ wow amezing all the best 🎉🎉🎉🎉🎉
@puspalimboo809
@puspalimboo809 5 месяцев назад
सुनिता बैनी को गाना कुनै नभुली सुन्नु मन लाग्छ ❤🙏अत्ति नै राम्रो स्वर बैनी को साथै यो गाना सुनेर त कहिले पुग्दैन मलाई 🙏🙏💞❤
@premprasadseling6448
@premprasadseling6448 Год назад
यरिक यरिक नुगेन ❤️ सुनिता थेगिम नानि को समधूर आवाज को म निरन्तर प्रशंसक हुँ सदैब सफलता को कामना गर्दछु।
@narendralimbu2293
@narendralimbu2293 Год назад
अतिनै राम्रो गीत सब्द लय पनि टक्क मिलेको बधाई छ सम्पुर्ण टिमलाई
@rairajrairaj8141
@rairajrairaj8141 Год назад
अति नै राम्रो स्वोर ❤❤🎉🎉 म धनकुटा बाट हेरदै छु है😎😎
@akashlimbu5595
@akashlimbu5595 Год назад
सुनिता नानी तिमी साँच्चिकै दाम्मी गाउँछौ 👍🫶 wish you all the best 😍❤️
@harirai7611
@harirai7611 Год назад
नेपालमा सुनीताको जस्तो मीठो आवाज भएको गाईका हरु हिजो पनी थिएन आज पनि छैन भबिष्यमा चही था भएन
@rambk3652
@rambk3652 Год назад
Wow😱 Best of the best song. मैलेत टिकटकमा सुनेर यहाँ हेर्न अाएकाे। मेल भन्दा पनि फिमेल voice राम्रो छ। दुबैजनालाई शुभकामना 💐💐
@alenrau6929
@alenrau6929 Год назад
सुनिता बैनि गित गाउनु नै जन्मेकी हुन जादुछ स्वरमा गीत राम्रो छ सम्पूर्ण टिमलाई एक मुस्ट बधाई छ ।
@indramainali4613
@indramainali4613 Год назад
नबोले त माया कोहो कोहो नि … मिइइठो गितको लागि जादुगरि स्वरका धनि सुनितार र Bheshu दुवै प्रति स्यालुट👍👌
@bheshu
@bheshu Год назад
धन्यावाद हजुर
@pratimachamlingrai6972
@pratimachamlingrai6972 2 года назад
सारै मीठो गीत, सफलताको शुभकामना सम्पुर्ण टिमलाई 😍
@tanishahimal6363
@tanishahimal6363 Год назад
सुनिता बहिनी को कति मीठो स्वर 1000 चोटि सुन्दा पनि अझै सुनौ सुनौ जस्तो लाग्ने🤩🤩🤩🤩🤩
@devilkaliz_1
@devilkaliz_1 20 дней назад
भेशु दाई को आवाज चाई मिठो लाग्यो❤❤ (congratulations on the 2mil)
@sujitasunwar7928
@sujitasunwar7928 5 месяцев назад
धन्नै भये यो तपाईं कलाकार हरुको मीठो गित सुन्न पाउँदा यसरी नै तपाईंहरूको कोशिश अगाडी बडोस धन्नै बाद।
@gautamrajpokharel
@gautamrajpokharel Год назад
उत्कृष्ट पुर्वेली गित कलाकार साथीहरु मा बधाई ।।धन्यवाद
@rameshofficial150
@rameshofficial150 Год назад
अाहा यति मिठो,, अझ सुनिता दिदकाे जाेडि Rai is King दाजुले गाउनु भएको भए सुनमा सुगन्ध हुने थियो,,,
@maheshbudha8960
@maheshbudha8960 Год назад
सुन्दर रचना र सृजनाको लागि भेशु इन्सानजी लाइ बिशेष धन्यवाद का साथै साह्रै मिठो स्वरकी धनि सुनिता थेगिम लाइ धेरै धेरै बधाई! म आफु पश्चिमे हुँ र पश्चिममा हत्पति पुर्बेली गीतहरु सुनिदैनन तर म फेरी एक यस्तो अपबाद हुँ जो बरोबर पुर्बेली गीतहरु सुन्दछ र पूर्वेली गीतसंगीत लाई अत्यन्तै प्रेम गर्छ!
@tanishahimal6363
@tanishahimal6363 Год назад
म यक पुर्बेली हस्ती हु तर म नेपाली भयको नाता ले पुर्ब पश्चिम् सबै भाका हरु सुन्छु😍😍हजुर लाई धेरै धेरै धन्यवाद पुर्बेली गित लाई माया गर्नु भयको मा😘😘😘
@rameshacharya5439
@rameshacharya5439 Год назад
Purba paschim hami nepaali nepaali git sangit laai mayaa garnu parxani hajur
@kalashrestha6450
@kalashrestha6450 Год назад
हाम्रो पुर्ब कै गाना राम्रो हुन्छ अरु ठाँउ को भन्दा😘
@bibashchamling5332
@bibashchamling5332 Год назад
8 बर्ष पहिला सुतिता दिदी को र मेरो भेट राम्हिटी एउटै कन्सर्ट मा भएको थियो।खुसी लाग्छ हजुर को प्रगती देखेर😊😊❤️
@pawanchamling7894
@pawanchamling7894 Год назад
अति उत्कृष्ट शब्द सङ्गीत र स्वर को त कुरै नगरम सुनिता थेगिम को स्वर लाई जर्ज गर्न म जस्तोलाई नैतिकता ले दिँदैन मात्र आहा उत्कृष्ट 🙏🙏🙏
@jamessamal6686
@jamessamal6686 Год назад
Atinai Sundar sabda sangitani swor ta jhan aha ..ucch koti ko 👌🙏🙏🙏 gayek gayika jiu Hardik badhai 🎉🎉🎉😊
@mx2manirajrayee353
@mx2manirajrayee353 2 года назад
🎼🎵🎶कान पबित्र भयो आज🎼🎵🎶📢📢📢
@pikeshlimboo7135
@pikeshlimboo7135 Год назад
सुनिता बहिनीको स्वार इस्वरको बर्दान झै लाग्छ ।यो गित मात्र 100 time भन्दा धेरै सुनी सके ।
@rambk3652
@rambk3652 Год назад
बिदेशमा छु, जति सुन्याे उति सुनाैँ सुनाैँ लाग्छ सुतीता थेविङकाे अावाज👌👌
@kajilalbharati8383
@kajilalbharati8383 Год назад
अति मर्म स्पर्सि जती सुने पनी सुनिरहु जस्तो लाग्छ 👏👏👌👌👌🙏🙏🙏
@kabitarai5695
@kabitarai5695 Год назад
साहै मीठो स्वार दुबै जनाको बधाई छ ❤️❤️❤️
@tikaramsubedi8210
@tikaramsubedi8210 9 месяцев назад
यस्तै यस्तै मात्र गित सुुन्न पाई रहियाेस् गाउने दुबैलई हाद्विक नमन।
@reshampache8559
@reshampache8559 2 года назад
आहा!!मीठो गीत मीठो सङ्गीत उस्तै मीठो प्रस्तुति !!सफलताको शुभकामना साहिला दाजु!!
@bheshu
@bheshu 2 года назад
🙏🙏
@ingshaofficials25
@ingshaofficials25 2 года назад
Geet atinai ramro xa👋😄👋😄
@AchyutMusic
@AchyutMusic Год назад
ढिलै भए पनि भेशु सर र सुनिता जी लाई हार्दिक बधाई। भर पुर न्याए पुर्याएर गाउनु भएको छ। सारै आनन्द आयो ,फेरि पनि यस्तै कोशेली को अपेक्षा राख्दछु। जय सङ्गीत।
@bheshuinshanmagar
@bheshuinshanmagar Год назад
धेरै धेरै धन्यावाद सर। हजुरको हौसला सधै रहिरहोस्।
@ब्ओकुलासेरोफेरो
अत्यन्तै गीत कोसेली ल्याउनु हुने चेली सुनिता हरेक गीत ❤
@rajendralimbu1508
@rajendralimbu1508 2 года назад
सारै राम्रो गित ,संगित सम्पुर्ण टिमलाई सफल्ता काे सुभकामना
@gopalthapa4580
@gopalthapa4580 2 года назад
आहा साह्रै मिठो गित सफलताको को शुभकामना सर्❤️❤️
@bheshu
@bheshu 2 года назад
🙏🙏
@kamalmagar1164
@kamalmagar1164 2 года назад
Gayika vaneko gayika nai ho sunitako voice kati cute beautyful xa Nice aal 2baijana
@shishirwaiba1698
@shishirwaiba1698 Год назад
कति राम्रो स्वर हो मलाई त मिलन नेवार को जस्तो लाग्यो सेम।
@peremshersth5223
@peremshersth5223 Год назад
सुनिता र ईसान दुबै को स्वर सा्है राम्रो छ जोडी पनि मिलेको छ
@kalpanalamsal1672
@kalpanalamsal1672 2 года назад
गीत असाध्यै मिठो सम्पूर्ण टीमलाई सफलताको शुभकामना💐💐
@bheshu
@bheshu 2 года назад
🙏🙏
@yamanthapa7157
@yamanthapa7157 Год назад
Wow अति राम्रो भाक र उत्कृष्ट मिठो स्वर ले सजिएको गित जति सुनेनी सुनी रहु लाग्ने
@loveu5124
@loveu5124 Год назад
साह्रै मिठो गीत सुनिता को स्वर झनै मिठो तरिफ गरेर साध्य छैन wow wow
@kajirai7455
@kajirai7455 Год назад
waaaaaa atti mitho git ..Dubai janalai badhai xa hai ta...
@mahendrakmr.budhamagar9442
@mahendrakmr.budhamagar9442 Год назад
मिठाे गीत पुर्वेलीभाकाकाे प्रशंसक 😍🇺🇲
@rameshacharya5439
@rameshacharya5439 Год назад
आहा कति मिठो आवाज सारै मन छुने भाका i love my purbeli song proud of I'm purbeli
@tankaaalemagar1979
@tankaaalemagar1979 2 года назад
अाहा!!!! नेपाली सङ्गीतमा एउटा सफल यात्रा ।
@bheshu
@bheshu 2 года назад
धन्यावाद हजुर 🙏🙏
@supernepalipiano9477
@supernepalipiano9477 2 года назад
जति सुने नि सुनिरहु हेरिरहु जस्तो सारै मन छुने शब्द शैली स्वर पुर्बेली लोकभाकमा आधारित million views पुग्न सफल होस बधाई तथा धेरै शुभकामना सबै सवै team लाई👌👌❤️💕💜🙏🙏🙏🙏🙏मेरो favourite veshu & sunita💕💕
@Namastedanceacademy
@Namastedanceacademy 5 месяцев назад
सारै राम्रो लाग्यो हजुरहरुको एस्तै एस्तै गित सधै भरी सुन्न पाईयोस❤❤❤❤❤
@magarraika8224
@magarraika8224 2 года назад
धेरै राम्रो लाग्यो। बधाई र शुभकामना छ।
@jhapalisoch1044
@jhapalisoch1044 Год назад
के छेत्री के बाहुन के लिम्बु हामि पुर्बेलि 😍😍😍
@roseramil5595
@roseramil5595 2 года назад
साच्चिकै स्वरमा जादु छ है सुनिता जि को ❣️
@nishanrai4799
@nishanrai4799 Год назад
अरे वा पुर्बेली गित भनेको पुर्बेली हो यार्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@bheshu
@bheshu Год назад
धन्यावाद हजुर
@kajirai7455
@kajirai7455 Год назад
waooooo daami git...badhai xa dubai singer lai....waa waa ...
@ramkajirai2963
@ramkajirai2963 11 месяцев назад
सब्द नै छैन पुरै टिमलाई धन्यवाद आगामी दिनमा पनि यस्तै यस्तै मीठो कोसेली हामी मझ पस्की दिनु होला❤❤❤❤❤❤❤❤❤❤❤
@bheshuinshanmagar
@bheshuinshanmagar 11 месяцев назад
हस् हजुर, धन्यावाद 🙏
@Dhrubamagar3287
@Dhrubamagar3287 Год назад
आहा साच्चै राम्रो गीत बनेको रहेछ हेर्न सुरु गरे है TikTok पनि बनाई सके है
@danielmangardanielmangar409
Ati mithas swor ani geet Sunita Bhni ani Bheshu bhai ko dherai ramro lagyo keep it up
@kusdevbantawarai4547
@kusdevbantawarai4547 Год назад
Woww sahrai mitho geet🎶🎤🇳🇵♥️ badhai tatha subhakamana entire team lai especially sumdhurr sworki dhani gayeeka bainiee sunita thegim lai always blessing yesyai mitho mitho manchhune songs hami majh paskindai januhola
@pikeshlimboo7135
@pikeshlimboo7135 2 года назад
आहा,,कति मीठो गित,,,धेरैलाई सम्झना दिलायो ।
@indralimbu7665
@indralimbu7665 Год назад
अतिनै मिठो स्वर यो गित सुनेर मनै हलुङ्गो भयेको महसुस भो ।यहाहरुको साङितिक सदा सदाबाहर बनी रहोस।
@nirmalatamang277
@nirmalatamang277 2 года назад
धेरै राम्रो छ मामा।
@archanapradhan8234
@archanapradhan8234 6 месяцев назад
Wow kati majja la feel ma geet gawnu vako... Love this song ❤ Love from India 🇮🇳
@lasangtamang3525
@lasangtamang3525 Год назад
Jatti sunyo ajhai dherai sunnu mnnn lagcha ❤️ katti mitho expression dinu bhayeko❤️
@tulsalimbu1483
@tulsalimbu1483 Год назад
Din ma kati palta sunchhu r pani mero dhik mardaeena yo song le mlaee ta mohani lagayo keep it up ❤❤🙏🙏🥰❤️‍🩹from UK
@bheshu
@bheshu Год назад
धेरै धेरै धन्यावाद हजुर 🙏🙏
@durgethebe7081
@durgethebe7081 Год назад
❤❤❤❤ अति सुन्दर गित मेरो जीवन सग मेल खाने
@nanukanxitmg633
@nanukanxitmg633 Год назад
Akdamai mitho aawaj sabda poni sunita sis ko voic mitho
@prakashkuwar7669
@prakashkuwar7669 Год назад
मलाइ सबोइभन्दा मन्पर्ने गाइका सुनिता चेलिहो अब अर्को भोइस अफनेपाल्मा कोच्को sit मादेख्नपाउ
@B.B.LAMA12
@B.B.LAMA12 Год назад
कति मिठो गीत मनै चसक्क छुने ❤❤
@dipeshyakthungba6659
@dipeshyakthungba6659 Год назад
Sabda sangiet ajambari rahirahane chh sarai mitho giet baneko rahecha ahile saman kai mitho lok giet badhai subhakamana chh god bless you
@yubarajlimbukhapung2774
@yubarajlimbukhapung2774 2 года назад
सुनिता थेगिम ज्यु को त आवज को जति तारिफ गरे नि कमि नै होला साथमा Bheshu Inshan ज्यु को पनि आवजमा जादु नै पाए शब्द संगीत उत्कृष्ट लागो मिठो पुर्वेली लोकलय सफलता को लागि शुभकामना enter team लाइ 🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🥀🥀🥀🥀🥀🥀
@arjunthapamagar7832
@arjunthapamagar7832 2 года назад
"नबोले त माया कोहो कोहो नि" वाह!! राम्रो छ सर म पनि बोले है यसै भन्दै🙏😍😍
@bheshu
@bheshu 2 года назад
धन्यावाद सर हजुर 🙏
@JARBUTENEPAL
@JARBUTENEPAL Год назад
यो भिडियो ५० पटक भन्दा बढी हेरि सके मैले धेरै राम्रो लाग्छ।
@kishnagiri241
@kishnagiri241 Год назад
आहा कति राम्राे सिन्धुपाल्चाेक बाट
@indramainali4613
@indramainali4613 9 месяцев назад
Glad to be the first commentator of this video. I have been constantly listening this number last one year and still continuing . This has been the masterpiece of my year 2023. Congratulation on achieving a milestone of one million viewers ! Proud to be a Purbelee !
@bheshuinshanmagar
@bheshuinshanmagar 9 месяцев назад
Thank you Sir !
@armylifebruneidarusalam5885
Wow awesome amazing mesmerizing perphomence perphomence you have a lovely voice best luck and best keep singing.
@abhishekbc6559
@abhishekbc6559 Год назад
jati sune pani kailai dhit maren hajur yo geet le mohani lagayo aba sangai maya juni kataula
@khemdahal253
@khemdahal253 2 года назад
Aaha kati mitho swar Sunita Thegim bunu ko thank you ❤️
@DG.51299
@DG.51299 Год назад
सुनिता बैनी संगीत को रानी हो❤️❤️❤️❤️
@musicloverbijayasubedi
@musicloverbijayasubedi 2 года назад
सुनिता बैनिको स्वर नै जादुमय छ।
@suryashrestha6007
@suryashrestha6007 2 года назад
सुनिता बैनीको यति राम्रो स्वर छ तर विदेशको कार्यक्रममा कम किन देखिन्छ ? झारपात गायकहरुले थुप्रै मौका पाएका छन् तर यति राम्रो गायिकाले के भएर मौका नपाएको होला ?
@saranofficial7916
@saranofficial7916 Год назад
एकदम सुनिता थेगिम को गायकी ले मन छुन्छ तर खै उहाँ को लगायत सबैको आ आफ्नो समस्या पनि हुन सक्छ सर
@ishworkc7525
@ishworkc7525 Год назад
हाम्रो पुर्बी लोक भाका लाई सुसेली हाल्ने सुनिता बैनी यति मिठो स्वर त सायद बिरलै पाइन्छ ,जति सुनो उति सुनिरहु जस्तो लाग्छ ।
@bisamrai9171
@bisamrai9171 Год назад
Sahi kuro
@kaladadirai202
@kaladadirai202 Год назад
Ho Malini sarai manparne Sunita baini❤❤❤❤❤
@arjunrai7873
@arjunrai7873 Год назад
Malai pani yestai lagxa
@buddhiangdembe8791
@buddhiangdembe8791 Год назад
आहा कति राम्रो गित जति सुने पनि सुनी रहौ लाग्ने बल टिकटकबाट थाहा पाएको।
@bheshu
@bheshu Год назад
धन्यावाद हजुर
@bhimraul
@bhimraul Год назад
Waaah♥️♥️♥️sunita ko voice mohani
@mssimicksimick8937
@mssimicksimick8937 Год назад
Sunitatheygim jue ko git sarai mitho lagche sadai sunirahsnu man lagcha.
@manmaya5678
@manmaya5678 Год назад
Jati sunyo uti sunnirahana manlagne so beautiful song congratulations holl team🙏❤️
@bheshu
@bheshu Год назад
धन्यावाद हजुर
@dilmagar1965
@dilmagar1965 2 года назад
वाउ क्या मिठो स्वर सुनिता थेगिम बैनी को,अनि हाम्रो ज्वाइँ भेसु को त झन कुरै नगरौ।जे होस धेरै धेरै धन्यवाद छ होल टिम लाइ यति मिथो पुर्बेली गित सुनाउनु भएको मा।
@bheshu
@bheshu 2 года назад
धन्यावाद जेठान साब 🙏🙏
@Dhankuta667
@Dhankuta667 3 месяца назад
हाम्रो पूर्वका ताराहरु ❤❤❤
@remonmagar1692
@remonmagar1692 Год назад
Wow git anusarko views pani gayxa Khushi lagyo
@govindabelbase4895
@govindabelbase4895 2 года назад
आहा कति राम्रो गीत..... 👌👌👌👌👌
@bheshu
@bheshu 2 года назад
🙏🙏
Далее
Blue vs Green Emoji Eating Challenge
00:33
Просмотров 7 млн
Maya Mohani
11:14
Просмотров 142 тыс.