भारी वर्षा को कारण कहि कतै बाट दुखको खबर न आइदियोस श्री पशुपती नाथ सङ हामी प्राथना गर्दछौ र हाम्रो नया गित अनी भिडीयो #मायाको_आरती आइसकेको छ है रमाइलो कोशेली रमाइलो नृत्य सङै लाग्छ पर्तिकिर्या दिनु है
सर्जक राजेन्द्र खत्रीकाे शब्द सिर्जना, सुमधुर स्वरका धनी, म्याग्देली चर्चित गायक सुमधुर स्वरका धनी बिजुन खत्री र सुप्रसिद्ध गायिका समीक्षा अधिकारीकाे स्वर तथा सुनिल क्षेत्री र प्रियङ्का कार्कीकाे कलात्मक नृत्यसहित प्रस्तुत गीत " मायाकाे आरती" ले नेपाली लाेक सङ्गीतकाे आकाशमा ठूलाे इटा थपेकाे छ। सम्पूर्ण सर्जकहरुलाई हार्दिक बधाई तथा शुभकामना ।
आहा! जति सुने पनि सुनम सुनम लाग्ने बिजुन दाजि को नौलो प्रस्तुति ! 👍 म्याग्दि जिल्लाको लोकदोहोरि गितको उदाउदो तारा बिजुन दाजि लगाएत सम्पुर्ण टिमलाई सफलता को शुभकामना ! ! ! एकपटक गित सुनेर मनोरञ्जन लिनुहुन सम्पुर्ण लोक पारखि दर्सक साथिहरुलाई अनुरोध गर्दछु 🙏🙏🙏🥰🥰🥰🥰
लय स्वर शब्दमा मौलिकपन छ म्याग्दीको बाटोमा जन्मनु भएको बिजुन के सि दाइलाइ यो गितले अब्बल चिनाउने छ गितले पाउनु पर्ने चिज सबै पाएको छ पक्कै पनि गितले राम्रो स्थान लिने छ...हार्दिक बधाई तथा सफलताको व्यापक शुभकामना ....❤🎶❣️सम्पूर्ण टिमलाइ❣️🎶
वास्तविक कला र कलाकारको परिचय यस गित र भिजेल बाट प्रष्ट हुन सकिन्छ। सारै मन पर्ने गित संगै मोडेल प्रियंका कार्की र सुनिल क्षेत्री को डान्स अब यो जोडिले नेपाल हल्लाउनेछ र दर्शक हरु को माग पनि छ उहाँ हरु लाई उच्च सम्मान छ। विशेष बधाई दिन चाहान्छु कलाकार बिजुन खत्री भेना लाई र समिक्षा अधिकारी ज्युलाई उच्च सम्मान छ। बजारमा अहिले चर्चा छ बिजुन खत्री ज्युको गित मायाको आरती।