आहा साच्चिनै अभिन्न अङ्ग झै एक दमदार अभिनय कडा सब्दका साथ सम्पन्न बनेको छ भिडियो र गीतका शब्द भाव सारै राम्रो लाग्यो "मायाको अस्त्र" इन्टार टीम प्रति सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु र मुकेश सुवेदी जी को पहिलो कोसेली स्वररूप "मायाको अस्त्र" सम्पूर्ण दर्शक प्रेमी ले मन पराई दिनु हुने छ र आगामी दिनमा पनि अझै नयाँ गीतको शब्द कोर्न र मद्दत पुगोस् शुभकामना छ ♥️🙏
गित धेरै राम्रो छ । सङ सङगै बिक्रम जि को अभिनय र रोशन जि को अभिनय त सदाबाहार हुन्छ जहिले नि मलाइ सारै मन पर्ने मोडेल बिक्रम जि अनि गाएक रोशन जि धेरै धेरै राम्रो बनेको छ गित आगामी दिनको धेरै सुभकामना छ सम्पुर्ण टिमलाई