नमस्कार । म यस गीतको रचनाकार , तपाईहरुको सल्लाह,सुझाव अनि प्रतिक्रियाले मेरो लागि हौसला अनि उत्साह थपिदिनेछ । मन परेमा एक सेयर गरि मेरो साङ्गितिक यात्रामा उर्जा थपिदिनुहुनेछ भन्ने आशा राखेको छु । धन्यवाद । जय गीत, जय संगीत😍😍
नमस्कार म सर्जक बिरेन्द्र सुनार \geet एक्दमै राम्रो छ सफलताको सुभकामना हजुर पुरै हेरेर साथा दिएको छु सबैले माया गर्नु होला समय भय मेरो च्यानल तिर पनि जोडिनु होला subscribe गरेर साथी बन्नु होला .... म पनि subscribe गरिदिन्छु ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-0poQPIXBtNg.html
मौलिक शब्दहरूमा मौलिकनै मिठो संगीत आहा कस्तो राम्रो सृजना ❤🙏 शब्द,संगीत, संगीत संयोजन साथै अत्यन्त मिठो गायन । भिडियो पनि उत्तिकै उत्कृष्ट छ । यस्ता उत्कृष्ट दस्तावेजहरुले नै हो नेपाली संगितको प्रतिनिधित्व गर्ने 🤘❤❤🎶🇳🇵
k saro ramro geet nikalnu vayax hau ek damai man pro ti mathi keki di ta jhan best ekdamai ramro video vanax yastai yastai ramra ramra video haru lihaunu hola yaha haru ko sampurna tim lai dharai dharai suvakamanax hai💐💐💐💐💐💐💐💐💐
"मायाको घरबार..." नयाँ गीत भर्खरै सार्वजनिक भएको छ, सुनेर,हेरेर अनि मनपरेमा सेयर गरेर साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु । धन्यवाद ! ❤️❤️ #Subscribe #Share Vocal : Purushottam Subedi & Asmita Adhikari Lyrics : D.P Dahal "Parishramee" Music/Arrange : Purushottam Subedi Recordist : Naresh Bbc Mixing/Mastering : Sajan Shah Studio : A Plus Recording Studio Video By Shakti Prajwal Ghimire
नमस्कार ! म यस गीतको गायक,सङ्गीतकार तथा सङ्गीत संयोजक , हजुरहरुको सल्लाह,सुझाव अनि प्रतिक्रियाले मेरो लागि हौसला अनि उत्साह थपिदिनेछ । मन परेमा एक सेयर गरि मेरो साङ्गितिक यात्रामा उर्जा थपिदिनुहुनेछ भन्ने आशा राखेको छु । धन्यवाद । 😍😍