यती धेरै दुःख गरेर यती राम्रा सत्य तथ्य सूचना देखाउनुहुन्छ यसको लागी धेरै धन्यवाद विश्व दाई🙏♥️ नेपालमा एक नाम लिन लायक एक देशलाई चाडै विकासले परिवर्तन गर्न सक्ने क्षमता भएको एक असल देशको छोरा हर्क जी हुनुहुन्छ अब उहालाई धरान मात्रै होइन देश चलाउन जिम्मा दिनु पर्छ र दिइयो भने चाडै देशमा केही परिवर्तन देखिने छ म जाजरकोट बाट सलाम छ देशको छोरोलाई🙏🇳🇵♥️