Тёмный

MELBOURNE BLOGS ।। TRAVELLING MELBOURNE ।। 

RK Sigdel
Подписаться 462
Просмотров 42
50% 1

MELBOURNE BLOGS ।। TRAVELLING MELBOURNE ।।#travelblog#viralvideo #entertainment
साउथमाेरांग melbourne काे रेसिडेन्सियल एरिया । यहाँ विभिन्न पेशा ब्यबसाय बिद्यार्थीहरुकाे बसाेबास रहेको ठाउँ हाे।यहाँ बस्ने मानिसहरु हप्तामा पाचदिन खुब मेहनत का साथ कामगर्ने र बाकि दुई दिन साथीहरू संग रमाइलो गरेर बिताउछन् । सबैको सधैंको दिनचर्या यसरी नै बितिरहेकाे छ । अष्ट्रेलिया मा कामको लागि मानिसहरू जादैनन्।पढनकाे लागि स्टुडेन्ट भिषामा जान्छन् पढाइ सकिएपछि कामगर्ने,ग्रिनकार्ड अप्लाई गर्ने र उतै सेटल हुनेगर्छन् । याे सबै आफ्नो देशमा फ्रष्टेसन बेहोर्नु पर्छ तर उता लक्जरि जीवनको आस छ । पिचबाटाे न पुगेको ठाउँ छैन । जतासुकै मान्छे हिड्न साईकल चलाउन ,हुलाकी ले माेटरसाईकल बाटै घर घरमै चिठी पुर्याउछ पेटि बाटै कसैलाई सडकबाट हिड्नु पर्दैन । सबैठाउँमा सफा छ । भिडियो मा सबै देखिन्छ ।
#facebook #instagram #tiktok #twitter #youtube #melbournevlog #entertainment#travelblog #viralvideo #souravjoshivlogs7028
‪@rksigdel123‬ ‪@krishnakc211‬ ‪@thevoiceofkiranhajur7134‬ ‪@ManojDey‬ ‪@NityakSupport‬ ‪@SHASHIRAJSIGDEL‬‪@PuruSigdel‬ ‪@PURVIBLUES‬‪@technicalview‬ ‪@ishworkrishnamaharaj‬

Опубликовано:

 

11 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2   
@manjushreesigdel6147
@manjushreesigdel6147 5 месяцев назад
Nice 🎉🎉
@rksigdel123
@rksigdel123 5 месяцев назад
Thanks 🤗
Далее
shubh gye walk karne | Australia
4:53
Просмотров 61