Тёмный

Melina Rai चेली को बिहे बारे माइती ले यस्तो भने | मुटु रेट्ने छुरा बन्यो यो कुरा 

IME Media Nepal
Подписаться 234 тыс.
Просмотров 116 тыс.
50% 1

Опубликовано:

 

26 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 674   
@kalidashrai9925
@kalidashrai9925 2 года назад
मेलिना चेळि सर्बप्रथम त नयाँ दाम्पतय जिबनको बधाई तथा शुभकना। तर अाज देखि तिमिले नाईमा पारूहा्ङको शाखा सन्तती हो भनेर कहिले नभन्नु।मेलिना राई होईन तिमी मेलिना बराईलि हो।।बाकि उज्वल भबिष्यको कामना
@volu4970
@volu4970 2 года назад
Kamini baki chin Rai haru mare chan. Vanchan kti manche jati uchaima puge pani dimag hunna vaneko praman hun Eni.
@shekebeke5063
@shekebeke5063 2 года назад
Ah tmlai teti chinta lako x vne melina ko lagi mor ta ani ma tmlai maanxu ok bro .........
@nabinkalarainabinkalarai9999
@nabinkalarainabinkalarai9999 2 года назад
Ho ho ho ho ho Rai hoina aba timi baraili ho bas jatata tai Melina baraili vandai Hina lekha Baasssssss
@चिरायुमगर-श4ड
😂😂😂
@ananrai744
@ananrai744 2 года назад
@@shekebeke5063 ta mug harulai thulo jatiko kt vaye sansar nai jiteko jastai garxau hoina
@जियाराई
@जियाराई 2 года назад
सबै को मन छुने चिठ्ठी मेलिना बराइली लाई
@jaswenderkumar4944
@jaswenderkumar4944 2 года назад
नेपाल का चर्चित गाइका मेलिना बराइली लाई शुभकामना छ।💕💕🙏🙏
@haribahadurthapa5837
@haribahadurthapa5837 2 года назад
काम खासै बिग्रिएको त​ होइन त​र​ Media लाइ ज्यादा भ​न्दा ज्यादा काम मिल्यो य​स​को लागि मेलिना लाइ धेरै ध​न्य​बाद दिनु प​र्ने हुन्छ​ !
@sanjokrasailyofficial5587
@sanjokrasailyofficial5587 2 года назад
मुखले मात्र होइन तर व्यवहारिक रुपमा पनि गर्नु सक्नु पर्छ त्यो मेलिना जि ले गरेको छ । हाम्रो जात नेपाली (गोर्खा) हो । जात मान्छे बनाएको हो , तर ईश्वरले होइन। ईश्वरले त जात केवल दुई प्रकारका हुन्छन् १. पुरुष २. स्त्री यो कुरा सबै को धर्म शास्त्र ले भनेको नै होलान् । मेलिना sister अनि सन्जिब brother congratulations both of you . And God bless you.तपाई हरुको जोडी बाट सधैं हाम्रो समाज , देश मा संगित ले अझै सुगन्धित बनाएको होस्।
@theoryeducation
@theoryeducation 2 года назад
महिलाहरुलाई सम्मान गरौ महिला भनेको धर्तिमाता हो । जस्को कुनै जात , धर्म, देश, भाषा, सस्कार हुदैन । जो संग गयो त्यही जात, धर्म, देश, भाषा, सस्कारमा रुपान्तरीत भयर त्यही प्रकृतीको मानब शृजना गर्ने गर्छ । त्यसैले त महिला भनेको बिभिन्न मानब जातीलाई एक मानब बनाउने भुमिका खेल्ने एक महान मानब प्राणी हो जो जात, धर्म, देश, भाषा, सस्कार बिहिन मानिब मात्र हो सम्मान गर्नु पर्छ । महिला संग मानबिय चिज मात्र हुन्छ मानिसले शृजना गरेर लागु गरेको एक प्रणाली बाट सहजै अर्को प्रणाणी स्विकार्य छ उ मेरो तिम्रो, हाम्रो जात , धर्म, देश, भाषा, सस्कार भन्दैन उ चुपचाप स्विकार्छ र शृजना गर्छ उ धर्ती माता हो । आफ्नो, मेरो, हाम्रो केहि नभनी जम्मे देखी मरे सम्म अरुको अस्तित्वलाई सृजना गरेर अरुको नै भलाई गर्ने एक महान मानब महिला हो जो आफैले जन्माएको छोरा वा छोरीको पहिचान पनि आफ्नो पहिचान संग नजोडी आफ्नो पहिचान संग रगत केहि नाता नजोडि पती / श्रीमानको अस्तित्व दिएर यो धर्तीबाट बिदा हुने एक महान मानब आफ्नो आमा, छोरी चेली , श्रीमती ई .महिलाको योगदान महान छ सम्मान गरौ । (Natural Theory ) महिलाले आफ्नो जातसंग बिहे गर्नु भनेको केहि अशुद्द हुन्छ रगतको नाता केहि हद सम्म जोडिन्छ अरु जात संग बिहे गरे भने रगतको नाता हुदैन त्यसैले शुद्द हुन्छ त्यसैले त किरात भाशा, सस्कार, धर्म ई भित्रको मेलिना राई अब मेलिना बराईली भईन अब उनले बराईली स्वीकारे पछि बराईली भित्रको सम्पुर्ण चिज शृजना गर्छ राईको सम्पुर्ण चिज नस्ट गरेर यो बिषयमा मेलिना राईले बराईली हुने मनोबैज्ञानिक, बैचारीक तथा भौतिक क्रान्तीकारी हिम्मत गरीन आउदा दिनको मेलिना बराईली र संजिब बराईलीको शुखत यात्राको शुभकामना ।
@birkhagurung8493
@birkhagurung8493 2 года назад
Nepal ko RU-vidr le paye6 hau kaam...! Congratulations to both of you Sanjeev and Melina...!
@ashishpumarai7089
@ashishpumarai7089 2 года назад
जातीयताको कुरा गरेर आफु ठुलो जात हु भनेर अहंम गर्नेहरुको योग्यता ५ कक्षा पास र SLC failed उनीहरुको औकात एती नै हो🤘🤘🤘
@manojgahatraz3724
@manojgahatraz3724 2 года назад
👏👏👏👏👏👏
@aakritirai8770
@aakritirai8770 2 года назад
तिम्रो चाहिँ योग्गता कति हो त?????
@bijaylimbu9342
@bijaylimbu9342 2 года назад
राजा नै भए पनि बराईली चाहिँ हुदैन । सबै किराँत समुदाय हरुले मेलिना बराईलीलाई साकेला मा बहिष्कार गरौ । आफनो पहिचान आफनो जातिलाई बचाउ । बिनम्र अनुरोध मेलिना लाई अब मेलिनाको पछाडि राई होइन बराईली लेख्नु होस । जस्तै गायिका कुन्ती मोक्तान लेखे जस्तै । अबको दिनमा राईहरु अपमान नगर्नुहोस् ।
@rabinfuyalsharma342
@rabinfuyalsharma342 2 года назад
त जस्तो पाखे चितुवाले बहिस्कार गरेर केही खुल्किन्दैन। साले गवार आजको जमानामा युवा पिढिको मान्छे भएर जातको कुरा गर्ने। जंगली चितुवा । तिमिहरुको दिमागमा जाडको छोक्रा र रक्सीको झोल भन्दा केही छैन। त्यही भएर तिमिहरु जहिले पनि पछाडी छौ थुक्क बुद्धि !
@kabinpariyar2287
@kabinpariyar2287 2 года назад
Ho tapai haru ko jasto le garda aja hamro samaj ma paribatan navako
@kamalkhajum5007
@kamalkhajum5007 2 года назад
Oye testai vhandai gar ta pahile afno xhorako lagi kamiko gharma magna ja sale katike bahun Ani yo Samaj sudrinxa tero himat xa pahileko kasto Rai limbu nasoj
@dablubaraili9569
@dablubaraili9569 2 года назад
थुक्क मुजी बिभेद कारी हरू । बराईली हुदैन भने बराईलीहरू को लाडो चुस हुन्छ मुजी । बराईलीहरू जती ज्ञान छ त मुजी हरू लाई । त मुजी हरू छोरी चेली सब बराईली को बुहारी बनाऔ छौ हेरदै जा मुजी बिभेदकारी हरू । भ्यागुता खाने मुजीहरू त कस्ले ठूलो जात मान्छ। तेरो संसकार भनेको बराईलीहरू को लाडो बाट फाल्ने पानी जस्तै हो। बडी फुर्ती नगर त मुजी हरू सब लाई बराईलीहरूको लाडो चुसाउछौ । मुजी बिभेदकारी हरू ।
@angel-vj7ni
@angel-vj7ni 2 года назад
Yo kaminilai ab कैshle keratin vanxa yo kamini ho
@thamanthapa4361
@thamanthapa4361 2 года назад
बराईली मेलिनालाई ढिलै भए पनि शुभ बिबाहको शुभकामना छ,
@Shreehangrai942
@Shreehangrai942 2 года назад
राई को पहिचान गुम्दै गएकोमा म स्तब्ध छु
@karishmarai2550
@karishmarai2550 2 года назад
राम्रो सन्देश दिनु भएकोमा धन्यवाद तर जे नहुनु थियो त्यो भैसक्यो 😪😥
@tbproduction8273
@tbproduction8273 2 года назад
Xixi timi duber mare ni hjnx yar
@nirmalarai4399
@nirmalarai4399 2 года назад
फिर्ता लिन मिल्छ भने लेउ मेलिना हाम्रो गावै रोयको छ बिचार पुराउनु पर्छ
@nirmalarai4399
@nirmalarai4399 2 года назад
@@tsheringudpakrintamang9916 तलाई के थाहा कुनै पनि टिचरले बिधार्थि लाई बिबाह गरेको थाहाछ र कानुनमा लेखेको छ त्यो मेलिना लाई माथि बरायलिले नै लगेको हो भने कार्बाहि हुन्छ बुझिस
@tsheringudpakrintamang9916
@tsheringudpakrintamang9916 2 года назад
@@nirmalarai4399 molai kehi tha xaina ,tohlai nai sabai tha xa hola ..... Melina le je garyo tyo ramroi garyo jasto lagyo tero comment parda .
@debrai9116
@debrai9116 2 года назад
यहाको शब्दको भनाई सही हो जातिको बिषयमा सरकालमा बस्ने राजनितीक गरने नेताहरूले नै नेपालमा जाती बाद गरीरहेको तितो सत्यछ हामी राई होईनौ मकै भुटने कराई हो हरेक जातिले प्रयोग गरने खेलौना रहेछौ यसो भन्दा कसो होला
@solomonnepali8439
@solomonnepali8439 2 года назад
राईहरुको त नाकैकाट्यो हो इज्जतमा दाग कामी ज्वाइँ मान्नु मन छैन तर हामी सानो जतिको लिङ्ग चल्ने जात नचल्ने दूध हेर कत्रो सजिबको हात मलिलो छ लिङ्ग चलेको कति वर्ष बितिसक्दा पनि थाहै छैन लिङ्ग चल्ने बिहे नगर्ने पनि भएन ?
@punbirbk6639
@punbirbk6639 2 года назад
सिधै भने भैगो त सानो जाती होस भनेर किन उनीहरुको मायालाई छुताउन खोज्दै छस अन्य बाहाना नबना मुजि हरु अझै पनि त सबैको दिमागमा छुवाछूत हतेको छैन है।।
@raikalpana6269
@raikalpana6269 2 года назад
Lekhna milxa vandaima jpt aslil sabda nalekhnu nai besh hola punbir BK ji
@ramvishwakarma80
@ramvishwakarma80 2 года назад
मानिस ठूलो दिल ले हुछ जाति ले हुदैन मानव मानव एउटाै हो संविधान कानुन राम्रोसँग उल्लेख छ यो सोचाइ ले होला मानव मानव फरक भएको नेपाल धेरै कुसंस्कार जातीयता छन ठूलो सानो र धनी गरीब भने कहिलेसम्म हामी मानव हो भने उदाहरण दिन जातीयता बेवास्ता गदा होला अाज नेपाल धेरै गरिबी अशिक्षित भएका छन मानवअधिकार छैन र मंगोल भने राम्रो बिचार भएका मानिस हुछन भनेको थिए तर अाज थाहा भयो तिमीहरू पनि बाहुन बात भन्दा कम छैन उ भनेर बुझ्नुपर्छ हो ल जातीयता अफानो ठाउँमा हो जातिको अधार मा कुसंस्कार मानवअधिकार भन्दा ठूलो होइन होला नि सबैले राम्रोसँग बुझ्नुपर्छ ।
@raurugthakuriraja9507
@raurugthakuriraja9507 2 года назад
Kasto ramro bhr yo dsma meto kanaa kadaa ramro luga laguda kuc huda rah6an maro pyro hagur yo satelaa sarapko das asti ho
@jlnepali5055
@jlnepali5055 2 года назад
बहुन लाइ सोध काइला मुजि बाटोमुनिको फुल
@ganeshkunwar5706
@ganeshkunwar5706 2 года назад
Afano jat milane sanga biha garda sabai khusi hunxan afano dharm kul lai pani heranu parxa j vayani afano kul vaneko afanai ho aba family bat tadinu parxa melina le
@baggaming1432
@baggaming1432 2 года назад
राई जातित्वले दिएको सम्मान इज्यतलाई कुल्चिएर गएउ, पक्कै जन्म दिने आमा बाबा लाई मर्नु न बाच्नु बनायेउ तर पनि तिम्रो बैबाहिक जिबनको सुभकामन!!
@zennyzuven6453
@zennyzuven6453 2 года назад
Hawa
@nawarajmewahangraeeraee1760
@nawarajmewahangraeeraee1760 2 года назад
Sahi kuro garnu bho hjr
@pushpalal4693
@pushpalal4693 2 года назад
हजारौं किराँती चेली हरु बिदेश मा बंगाली र पाकिस्तानी हरु लाई किराँती संस्कार सिकाउदै छ्न तेस्मा त केही बोलेको देखिन किराँती हरु👉️ मात्रै मेलिना लाई👈️😂😂😂😂
@rivveenwinkeel3976
@rivveenwinkeel3976 2 года назад
Ooo say kuro bro
@bikaltamang3785
@bikaltamang3785 2 года назад
Yo sansar ma nabadline bhaneko sirf sanskriti ho..chahe kunaipani samuday ko hosh yek Jana le niyem todyo bhandaima sanskriti sankat ma pardaina.. ra yo jodi le matrai niyem todeko hoina. Dherai xa udaranharu.. bhabisey ma Naya samuday ko nirman hunexa.. yo pani prastai dekhinxa.. ra sano thulo aafno karma le huneho. Jatle hoina.. ra dubaijana karmale ucha sthan ma xa.. so congratulations both of you.. ❤️❤️ manxe ma jasto Gyan hunxa tei Gyan ko dristikonle sansarlai aakalan garxa ... Satya ta yehi ho.. premlenai sansar chalxa.. yonai prakritik niyem ho.. aafno jiban ta aafno aafno hathma xaina.. kekolagi rish keko lagi ghrina.. keko ghamand.. samuday aafno hunusakxa .. tara prakriti ko niyem sabai samuday ma lagu hunxa.. tesaile sable aafno jiban basar garnu sakxa.. tesaile i agree with this couple .. ❤️❤️
@diliplama1132
@diliplama1132 2 года назад
बधाई तथा शुभकामना मेलिना बराइलि
@bantawa2242
@bantawa2242 2 года назад
अब देखि मलिना राई भनेर सम्बोधन नगरनु र किराती राई हरू को कुनै पनि कार्यक्रम तथा अन्य समारोहमा उपस्थिति नगरौं 🙏🙏🙏🙏🙏🙏
@sugamlawati3065
@sugamlawati3065 2 года назад
येस ब्रो
@kritip543
@kritip543 2 года назад
nagare nagarnu uslai arule chineko xain ra arule kaam dinnan ra 😒😒😒 aafno choice le life partner choose garna Pani na paune re
@sugamlawati3065
@sugamlawati3065 2 года назад
@@kritip543 मेलिना बरैली ले राई समुदाय लाई ignore गर्यो
@sugamlawati3065
@sugamlawati3065 2 года назад
@@kritip543 कृति परियार g आफ्नो पार्टनर chose गर्ने अधिकार मेलिना बरैली कै हो ,किराँत को शिर थियो मेलिना ले आफ्नो वंशावली नबिर्शेराम्रो हुन्थ्यो भन्ने हाम्रो बुझै
@oumghyel5879
@oumghyel5879 2 года назад
जोले जे भने पनि काग कराउदै जानछ पिनास पानी सुकदैछ यो मानछे ले कति ठुलो कुरा गरछ यो मानछे राई पछाडि किन लेख्नु पर्यो कति ठुलो कुरा गरछ पहिला सोच बिचार गर पछि घर परिवार मा समाज चेनज हुनछ बधाई छ जात काहा लेखेको हुनछ भनेको
@kismatkkulung6269
@kismatkkulung6269 2 года назад
MAN, manchey . M for Mongolian A for aryan N for nigro Kirat jati ( M ) category ma parcha Tesaile hami Mongolian jati ma Chuwachut athaba dalit hudaina Yo ta aryan jati ko pewa ho ani yo Kalantar ma aryan chatur agraj tatha Raja harule hamro sojho pawrakhe agraj Haru mathi thopey ko jabarjasti ko neyam ho hami Mongolian haru lai yesto sasto hawa ko neyam maannu parney kunai jaruri chaina kinaki hami Aryan hoinaw tesaile hami lai kehi farak pardaina... baini melina lai zindagi ko Naya suruwat ko dherai dherai hardik subhakamana ani badhai Cha...congratulations both of you 😍🙏💗
@NepaleonDynamite
@NepaleonDynamite 2 года назад
you are right. The engagement between melina rai and sanjeev baraili caused too much controversy in our society. We can easily solve this controversial if we make a new Law in Nepal. We should make a Law in Nepal that Christian, Hindu and Muslim cannot marry Kirati, Buddhist. We must a this Law as soon as possible because of melina rai case. Melina Rai is making a big mistake of marrying a Hindu-Christian Baraili guy. Enough is Enough. Mongoloid race people follow Kiratism and Buddhism. Mongoloid race people must never marry Christian, Hindu and Muslim. Nepal must make this a Law. Please share this message. Let's us write petition to the government to make a law that Christian, Hindu and Muslim cannot marry Kirati and Buddhist.
@yamthapa8305
@yamthapa8305 2 года назад
अब मेलिना राई रहेन बराईलि मा पुग्यो बधाई छ बराईलि
@Sarapoudel778
@Sarapoudel778 2 года назад
सबै मानिस को सोच किन नबोद्लियको होला के भयो त मेलिना ले सन्जिब संग बिहे गर्ने भइन विभिन्न जात विभिन्न धर्म का मनिस ले बिहे गरेको छन मेलिना लाई गाली होइन सबैले सम्माम दिनु पर्ने हो किन कि उहा सबै लाइ नेपाली है र सबै लाई सम्मान गर्ने बिचार दिनु भको छ जो सुकैले जे भनेको म चाहिँ मेलिना जि लाई 🙏
@jenniekimfangirl4758
@jenniekimfangirl4758 2 года назад
सर्बप्रथम नव जोडीको लागि बधाई छ।मेलिना चेलीले मर्दले गर्ने राम्रो उदाहरणीय काम गरेकी छिन् । मान्छे ठूलो जातले हुदैन, राम्रो हृदयले हुन्छ। मान्छेले जात हेर्नू हुदैन, हृदय हेर्नुपर्छ ।
@kritip543
@kritip543 2 года назад
honi
@hlo900
@hlo900 2 года назад
अब राई समुदायले उघौली उबौली मा आफ्नो प्रिय चेली मेलिना बराइलीलाई बोलयर गीत गाउन लगाउनु good luck
@Hamarahai
@Hamarahai 2 года назад
Melina बिस्वकर्मा बधाई छ ।
@krishnabahadurmungrati4294
@krishnabahadurmungrati4294 2 года назад
नेपाली गाईका मेलिना बराईलि बहिबाबिक जिबनकाे लाखउ लाख सुभ कामना
@nanutamang7021
@nanutamang7021 2 года назад
Congratulations for this beautiful couple
@bhadrarai221
@bhadrarai221 2 года назад
बिरालो स्वार भएकी मेलिनाले बिरालो नै भएर किराँतिहरुको मन दुखायो। यिनलाई सस्कृती र ससकार भन्ने पानीमै बगाई दियो।
@kritip543
@kritip543 2 года назад
k gareko xa ra usle khatam raixan yini haru ta Sankar ra Sanskrit re k usle hjrko samskar ra Sanskriti
@LalitKumar-wp8bw
@LalitKumar-wp8bw 2 года назад
मेलिना राई बराइली लो सुभ लाभ
@dearmayatik4062
@dearmayatik4062 2 года назад
Congratulations Melina and Sanjeev my latest favourite couple 😍😍
@pushpalal4693
@pushpalal4693 2 года назад
सलुट❤️ हजुर जस्ता सबै नेपाली हुन नमो बुद्ध जय पशुपतिनाथ हामी सबै नेपाली वीर गोर्खाली जय चन्द्र्सुर्य🇳🇵✊✊🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
@parubaraili8195
@parubaraili8195 2 года назад
Mero pani favourite ho❤❤🙏🙏
@JohnBamang7875
@JohnBamang7875 2 года назад
@Dilip Yakkha ,🤣🤣🤣🤣🤣 toile aille saman ,Jaat bhaat chutawnu choreko xainas Mr Dilip Rai ,oi Murkha manse banna sikhna gadha ,Tero thuprei account xa youtube ma tyo ta tha xa molie,Arw sathi Hami manse Voira manxe banung na kina Chen Garu josto ekk orkha lai hernu nasakne ,Ekk orkha lai ghin garne garxaw sathi ..Oni orko kura yaha kunei bahun Chetrri sanga beh gareko xaina Melina Rai ..Sathi mo manxe ho timi poni manxe ,farak atti nei xa ki koi manse kharab hunxa koi manse ramro ...May God bless you
@aashabaral6896
@aashabaral6896 2 года назад
Congratulations melina and Sanjeev
@जीवनलिम्बु
@जीवनलिम्बु 2 года назад
congressional मेलिना दिदी
@श्रीमानlMज्यू
मेलिना यतिमाथि राईको सहयोगले पुगी
@RaajKumar-yq6cf
@RaajKumar-yq6cf 2 года назад
राई को सहयोग ले पुग्ने भए एउटा टपरी मा मुतेको जस्तो स्वर भएको राई लाई उत्कृष्ट गायक बनाएर देखाउ त साला जहाँ पनि जातीय घमन्ड मेलिना राई जातले होइन आफ्नो कला र गलाले पपुलर भएको हाे पाखे तेरो जस्तो सोचाई भएको भए कुसुण्डो हुन्थिन खाते
@narayanpun7276
@narayanpun7276 2 года назад
मेलिना बिस्वोकर्मालाइ बधाइछ
@राधिकाथामी
@राधिकाथामी 2 года назад
सहि कुरा हाे 😍😍😍
@miolimbu979
@miolimbu979 2 года назад
मेलिना बराइली लाई शुभकमना
@anillamathing
@anillamathing 2 года назад
सकेसम्म आफ्नै कुलकोसँग गरेको ऊत्तम होला कि?
@raimanjari4
@raimanjari4 2 года назад
सहि कुरो गर्नु भयो हजुर ले
@padamlimbu8148
@padamlimbu8148 2 года назад
100% सहि लाग्यो !
@dewansingmaden5040
@dewansingmaden5040 2 года назад
बधाई छ मेलिना बराइलीलाई
@darpanmagar2466
@darpanmagar2466 2 года назад
राई साथिहरु देखेर म यस्पाली छक्कै परेकोछु यो तरिकाले ब्राह्मण र राईमा के फरक रह्यो र
@Bungachamlingrai950
@Bungachamlingrai950 2 года назад
एक जमानामा राई लिम्बुहरु ब्राह्मण भन्दा माथिल्लो स्थानमा पुगेको इतिहासमा खोज्दा हुन्छ,तर आफ्नो मुल पहिचानलाई भुल्न हुन्न भनेर त्यो स्थान त्यागे,किनभने प्रकृति र पित्री पुर्खा लाई पुज्ने र शिकारी घुमन्ते जिवन बाच्ने हाम्रो स्वभाले बिलाशी जीवन स्विकारेनन ,जसले आफ्नो समुदायको मुल पहिचानको अस्तित्वको खातिर राज्य सत्ताको मोह र ज्ञानको बेदलाई लात मारेको छ उसले अन्य समुदायलाई सम्मान साथ स्नेह दिन सक्छ तर आफ्नो समुदायको हिस्सेदार बनाएर बनाउन पनि सक्दैन न त आफ्नो समुदायको नाम निशान नामेट नै बनाउनसक्छ।
@darpanmagar2466
@darpanmagar2466 2 года назад
@@Bungachamlingrai950 जातलाई मानव भन्दा माथि राखेर कोई पनि ठुलो हुदैन जातको जम्न पहिला भएको होइन मानवको जन्म पहिला भएको हो जात धर्म तपाईं हामी मानवले बनाएका हुन ! ब्राह्मणहरुले जात धर्मलाई माथि राखेर मानव मानव बिच छुवाछुत बनाएको छ तपाईं हामि भने तेस ठाउँमा पर्दैन
@Anticorr318
@Anticorr318 2 года назад
दोर्लिङ्गे हो प्राय क्रिश्चियन धर्म मान्नेहरुलाई जातभातको मतलब हुँदैन !
@BijayKumar-cd4us
@BijayKumar-cd4us 2 года назад
मेलिना बराइलि बैनि धेरै धेरै शुभकामना छ दाम्प्त्य जिवन सुखमय रहोस सधै भरि
@panchumayarai6325
@panchumayarai6325 2 года назад
100%Right
@naturalnpl7746
@naturalnpl7746 2 года назад
super jode 👍 congratulations vani la vandai janxan afno kam kartbya na xadnu Nepal ma thulai jat ka manxa xan yo kaila hatdaina so.nepal ma kirat ko matra basti xena uha haru purbi saili ma chaldai janxan so..
@Amarsotang2080
@Amarsotang2080 2 года назад
100% कुरा हो सर यो त ,,
@Gutu69
@Gutu69 2 года назад
Mero pani mn dukheko xa Kirati ko gaurab, Rai queen vaner dherai proud gareko thiyau tar ab xitai Baraili Queen hunu
@kritip543
@kritip543 2 года назад
k bihe paxi cast sur name change garnai parx vanne xara
@Gutu69
@Gutu69 2 года назад
@@kritip543 timi esto kura bujhdainau baini jab afno xori cheli lai parx ni ani k rahex vaner bujhxau
@kritip543
@kritip543 2 года назад
@@Gutu69 but Malai ta kei galat lagdain ta hjr aaj voli intercast marriage vairakhx ajhai celebraty ma ta normal kura ho hoina ra bahun le Muslim sanga ni bihe gareka xan Ani yesma galat k nai xa ra manxe vayer manxe nai ganiyena vane manxeko k astitwa rahyo ra
@dilipjirel3434
@dilipjirel3434 2 года назад
Melina Rai made a mistake of marrying with Christian Baraili. All Kirati people(rai+limbu+jirel+dhimal+hayu+thami+chepang+sunuwar+yakkha+magar+tharu+ etc etc..) must write religion =Kiratism We must save our Kirati dharma and culture and tradition.
@kajimanpulamimagar6309
@kajimanpulamimagar6309 2 года назад
🤣🤣🤣🤣🤣Achamma
@shiva_linga4776
@shiva_linga4776 2 года назад
@@kajimanpulamimagar6309 This is very sad. melina rai need to follow manila sotang footsteps. manila sotang married uday sotang and they are very loving couples. everyone knows manila sotang and uday sotang. they are famous singers of nepal. By the way, sotang is Rai. melina rai is making a big mistake. Hope she break from the engagement with bairaili and marry a rai or limbu or yakkha or magar or gurung or other kirati. may paruhang sumnima bless melina rai.
@kritip543
@kritip543 2 года назад
@@shiva_linga4776 kharab soch kun jamana ma hunu hunxa hjr uhale bohe gare Pani aafno dhrma samskar naxode ta vo ni k ko tention hora hjrlai
@sugamlawati3065
@sugamlawati3065 2 года назад
@@kritip543कृति परियार भाग
@kritip543
@kritip543 2 года назад
@@sugamlawati3065 ta aafai vag lawati
@jitkumar4752
@jitkumar4752 2 года назад
पानी खानु मुलको बिहे गर्नु कुलको भन्छन मलाई हजुरको कुरा सहि लाग्यो।
@anillamathing
@anillamathing 2 года назад
हैट दरो आयो त
@ishwarrai4508
@ishwarrai4508 2 года назад
Melina baraili
@VinnyG2022
@VinnyG2022 2 года назад
कच्चा अनि असामाजीक प्रस्तुती हो यो सामग्री। समाजलाई नबाटौ, नतोडौ।
@vimaloli1594
@vimaloli1594 2 года назад
महान सल्लाह बिबाह त आफ्नो जात भित्र नै गर्नु पर्ने थियोे !
@कुमारबान्तावाराइ
बधाई छ मेलिना बराइली नाना लाइ
@tsheringudpakrintamang9916
@tsheringudpakrintamang9916 2 года назад
Nana pani haina hou, abo ta didi 😀😀😀
@janaklimbu2385
@janaklimbu2385 2 года назад
नाना त राई को मात्रै पो त बराईली हरुले त दिदि नै भन्छन् हैन र कि कसोपो हौ🙏🙏🙏
@prathivetamang8709
@prathivetamang8709 2 года назад
Sahi lagyo yo kura
@Khemrengop
@Khemrengop 2 года назад
हो सबै कुरा सत्य हो,
@binodrai3847
@binodrai3847 2 года назад
बधाइ छ मेलिना कमिनि
@commandorai6701
@commandorai6701 2 года назад
अब पहिला अन्जु पन्त को जस्तो रुवाबासी हुने दिन आयो ....ओरालो लागेको भेडा वा गाई लाई राम राम भन्न सकिन्छ काध हाल्न सकिन्न ...शुभकामना ... 💐💐
@rabinfuyalsharma342
@rabinfuyalsharma342 2 года назад
साले पाखे गवार राई हरु तिमिहरुलाइ के थाह दुनियाँ कहाँ पुगि सक्यो भनेर । आजको जमानामा पनि जातको कुरा गर्छौ तिमि किरा हरु , थुक्क जंगली हरु लाज छैन।
@rabinfuyalsharma342
@rabinfuyalsharma342 2 года назад
त मुलाहरुले नसुनेर केही खुल्किन्दैन पाखे हरु
@sushmasuran8064
@sushmasuran8064 2 года назад
@@rabinfuyalsharma342 sai Kura sir
@rachukulung2141
@rachukulung2141 2 года назад
Aja Melina bhainiko yo kadamle hami Sara kirati samudaya stabda baneka chhau, mahol ta khusiko jhai lagcha tara khai khusi banau ya dukhi prasna afaima anuttarit chha
@chatenglishklang3567
@chatenglishklang3567 2 года назад
कमिनी को किन?जियादा कुरो लेख्नु र???रिप लेखे सकि गो नि??
@limbuarjun3129
@limbuarjun3129 2 года назад
You are right
@rivveenwinkeel3976
@rivveenwinkeel3976 2 года назад
Kye ne na lakhada bhayoo ne bro jaat ma k xa bro molie bhandennu na la
@dillipoudel9557
@dillipoudel9557 2 года назад
सर्दान्जलि त मरे पछि दिने होइन र साथि तर किनर र हामि कामि दमै मान्छे होइनम्र साथि ख्याल गर्नु होस कुनै दिन हाम्रो आवस्याक पर्न सक्छ चोखो माया गर्ने लाइ सर्दान्जलि दिनु भाको छ ठिक छ तपाइको सर्दान्जलि मेलिना लगायात हामि सबै लाइ सुकार्छ
@rivveenwinkeel3976
@rivveenwinkeel3976 2 года назад
Yasta gour lie k bhannu r kaha nera k bolnu parxa bhanna tha xina
@mr.rasailypaw
@mr.rasailypaw 2 года назад
Big Congratulations 💓😘 SanjiV da and Melina Bawju
@ratnapandey3949
@ratnapandey3949 2 года назад
मेलिनालाईत बिर्तामोड को कामी ले उडाएछत राई हरू हेरेको हेरै अब कामी जई परो मेलिना पनि कमिनी परिन
@chandrikamagar9243
@chandrikamagar9243 2 года назад
,😡😡😡😡
@tikakedem2517
@tikakedem2517 2 года назад
Sahi ho kura aba ta melina kami vayo
@paulgahatraj5279
@paulgahatraj5279 2 года назад
Congratulations for newly relationship with handsome and multi talented vai Sanjiv Barily. May God bless your relationship to go for eternal. Dai, Sarad Paul Gahatraj
@dhankumarrai2846
@dhankumarrai2846 2 года назад
Congratulation both of u.
@yangnimlimbu7278
@yangnimlimbu7278 2 года назад
lau melina baraili ji ramro gari khanu khusi hunu aba rai haru cut bho abaka din suruwat baraili bata hune bho congratulations couple 🌹🌹
@kamalakhojonlain1372
@kamalakhojonlain1372 2 года назад
Kuro sahiho hajur badhai chha melina baraili
@mukeshrai4011
@mukeshrai4011 2 года назад
मेरो अध्ययन मा केटा हरु भन्दा केटि हरु अलिक बढी क्रान्तिकारी हुन्छन है साथी हो आफ्नो छोरी हरु चै सबै ले जोगाउनु होला ट्यापे गजडी मुन्द्रे कुण्डले चोर फटाहा धनी गरिब केही भन्दैन बडो क्रान्तिकारी स्वोभाब का हुन्छन उनीहरु को मन मा जति बेला नि कोमल हृदय मा बास बस्न सक्छन यस्ता मनका राजा हरु
@sumanrai3264
@sumanrai3264 2 года назад
Good sahi kura garnuvo
@kamlarai5133
@kamlarai5133 2 года назад
Sahi vannu vayo
@pallav-prakashsenti6870
@pallav-prakashsenti6870 2 года назад
Yo sansarma jat le haina mutule maya ♥️ garinxa ✅️ congraz
@rishonsunuwar9902
@rishonsunuwar9902 2 года назад
Naam jaat kasaiko pewa hudaina. Melina le chahe Rai lekhos chahe baraili yo usko ichhya ho. Bideshi sanga bihe garera pr line chai sahi ani afnai Nepali sanga bihe garne chai galat! I salute melina Rai. Well done melina rai
@alonegamer7991
@alonegamer7991 2 года назад
Sahi ho 👍👍👍👍
@NE_Infotainment
@NE_Infotainment 2 года назад
मान्छे हरु छेत्री बाहुन को कोखो मा दाढ़ी हुन्छ भन्छन, तरह नेपाली भरी मा "राई" जाती जस्तो कट्टर "RACIST" अरु कोई न हुने रैछ। माया को बीच आएरो ओढाड़ बनने जातिवाद मानसिकता मुर्दाबाद। "मेलिना राई र संजीव बराइली लाई" बिबाहित जीवन को अग्रिम सुभकामना। 💐 डाह: गर्ने हरु जलेरो मरून।
@raeeprem6326
@raeeprem6326 2 года назад
Jaler marne namarne tyo tha vayena k ko lagi jalne. Ho sabai vanda. Thulo kura melina rai hoina baraily ho
@RaviRai-en6pd
@RaviRai-en6pd 2 года назад
Sai hoooo maiti lai kul, kutumbba afno kulma chalnni bhaa khusi huni sabai ko manyata huni thiyo Mero man ta tutyo😩😩
@joshuasharma569
@joshuasharma569 2 года назад
इनिको बाउ आमा सिक्किम कि कालेमपुङको हो। त्यहीँ भएर यिनिहरुलाई हाम्रो नेपालको सस्कार बिगार्ने बिकृति ल्याउनेहरु हो।
@kritip543
@kritip543 2 года назад
@@joshuasharma569 umm arule sanskar Sanskriti bigareko tha xain Melina le bihe garna lako Sanskriti bigareko re xi kaile change hune ho hjr haruko soch tei vayer ho deshko bikash huna nasakeko
@sklamichhaney3411
@sklamichhaney3411 2 года назад
Congratulations to beautiful couple. Wishing u both a happy and successful life ahead 🎉🎉🎉🎉❤
@gajendrarai3040
@gajendrarai3040 2 года назад
हैइन धराने चेली jugu ko mom चेलिलाई बधाई को ओईरो हाम्रो मेलिना चेलिलाई चही किन कमेन्ट्को खोईरो हाहाहाहा ?
@kalpanathamsuhang3357
@kalpanathamsuhang3357 2 года назад
uslai chai kin jogu ko pni antar jatiya bihe hor?
@robin80rai
@robin80rai 2 года назад
यो राईनीहरुले कामीसंग बिहे गरेर गर्नु नै गर्यो। मेलिना कामी बधाई छ।
@One_PiEceeisreal
@One_PiEceeisreal 2 года назад
rainiharule kunai Jat xoddaina😅😂
@robin80rai
@robin80rai 2 года назад
Melina dhuttiyo
@romichamling3556
@romichamling3556 2 года назад
प्वाख पलायाे भन्दैमा गुड बिर्षिने सफल भए भन्दैमा पृष्टभुमि बिर्षिने के हाम्राे ईतिहास सँकार सँकृति माथि खेलबाड गर्ने निजि जिबन मर्जि भन्दैमा समाज काे बिरुद्ध जाने हाेईन एक्लै राई समुदाय बाट टाढा जङ्गलमा बस्नु पर्याे जे पनि गर्ने निजि जिबज समाज भन्दा बाहिरत छैना.
@sangitadhimal3736
@sangitadhimal3736 2 года назад
Sahi kura ho.
@hirarai145
@hirarai145 2 года назад
100% Sahi
@jackjmin123
@jackjmin123 2 года назад
Badhai xha Melina Baraily 🙏
@soborai7883
@soborai7883 2 года назад
Kura sahi ho ... from assam india
@saugatchamling8270
@saugatchamling8270 2 года назад
लु भो तिमीहरू लाई चित्त बुझेन भने वास्ता नगर न गर्ने ले जे सुकै गरोस्
@sameergahatraj5888
@sameergahatraj5888 2 года назад
Ani satyakala kala raini charchit kalakarnai ho nabal khadka sanga bibaha garda ke kiratiharuko kulko kura ke uthan va a na but baraili sangachai kasari kulko kura aayo
@thapajichutti3256
@thapajichutti3256 2 года назад
yo sab aru dharma ma jat bhat ko kura hunxa yaha esai dharma ma jat bhat ko kura hudai na ta,,Dherai dherai subha kamana xa Melina rai Baraili sister laai,,
@premkunwar2426
@premkunwar2426 2 года назад
कालान्तर देखि जुजु बाजे हरु ले मान्दै आयको आफ्नो घर्म संस्कृति रितिरिवाज परम्परा र आफ्नो अस्तित्व नै सिमित पैशा को लागि कुल्चिएर क्रीश्चियनिटी अङ्गाल्ने हरु जुनसुकै समुदाय वा बर्ग का ले मेलिना राई को यो निर्णय माथि औला उठाउने कुने नैतिक अधिकार छैन
@amitrai8080
@amitrai8080 2 года назад
Sahi kuraa
@joshuasharma569
@joshuasharma569 2 года назад
बिहे गर्ने त सबैले गर्छन् यो सिक्किम कि कालेमपुङको जन्म भन्दै थिइन् कता हो इन्टरभ्यूमा । के को चर्चित हुनु यो हाम्रो छोरी चेली बिगार्ने पो हो कि मेलिना बराली। पहिला देखि नै माया सम्बन्धमा छ भनेको सुनेको हो रहेछ बराली बैनी राई नलेख्नु मेलिना बराइनी लेख्नु
@rivveenwinkeel3976
@rivveenwinkeel3976 2 года назад
Fuck your chalie anie hamro chalie k kun dunia bata ayako ho r ....
@manrai9035
@manrai9035 2 года назад
राई को नाक्कै कात्दीयो मेलिनाले सारैनरमाइलोलागोनी मलाइलाई
@rivveenwinkeel3976
@rivveenwinkeel3976 2 года назад
Najik xa samundra bhanna Gaya r hamf halie hal. Na ramro lagyako. Haya
@samikhaling1307
@samikhaling1307 2 года назад
Ma yo kura ma 100% sahamat xu hajur ko jati mn dukheko x ma aaju samma waha ko song dherae sunne gareko thiye aaju dekhi ma jindagi ma kunae song sunne xaena vanera ksm khako xu
@limbuarjun3129
@limbuarjun3129 2 года назад
Me too
@kuberlimbu37
@kuberlimbu37 2 года назад
Kura 100% kura sahi ho .
@tbproduction8273
@tbproduction8273 2 года назад
Mero kera kha mg teso bhye khate
@Rocky-cy2ir
@Rocky-cy2ir 2 года назад
We all are human beings.congratulations both of u
@kailashrai5361
@kailashrai5361 2 года назад
I am a beautiful person. The only way to get
@Srisathyasaimaa5813
@Srisathyasaimaa5813 2 года назад
Very good thought 🙏
@munarai9939
@munarai9939 2 года назад
मेलिना जाति सस्कृति परम्परा प्रेमी हैन रहेछ। 😭😭😭😭😔😔💔
@hamroyoutubechannel5138
@hamroyoutubechannel5138 2 года назад
dherai ramro sanskar pako rahex melina le rai haruko sir everest mountain nai banayo
@shambhurajrai6979
@shambhurajrai6979 2 года назад
Kura sahi ho. .
@rabinfuyalsharma342
@rabinfuyalsharma342 2 года назад
जातीय विभेद लाई प्रोत्साहित गर्ने यस्तो वाहियात कुरा युटुव बाट तुरुन्तै हटाओ। साले जंगली हरु मानव विकाशले विश्वमा कयौं फट्को मारी सक्यो तिमिहरु चाहिँ अझै जातको विभेद गरेर बस्छौ। यो शन्देश दिने कुन कुकुर हो नि ।
@limbusemmang777
@limbusemmang777 2 года назад
Mero man vitra ko maile aafale sune khusi lagyo tapailai dhanyabad
@sugamlawati3065
@sugamlawati3065 2 года назад
शुभकामना मेलिना बराइलि
Далее
🎙А НЕ СПЕТЬ ли мне ПЕСНЮ?🕺🏼
3:06:10
Исповедь / Мася
2:47:10
Просмотров 165 тыс.
Best Of Melina Rai || Audio Jukebox ||
1:31:32
Просмотров 643 тыс.