करुणा,औदार्य,पारमार्थिक सात्ताकी प्रतिमूर्ति नै आमा हुन् ,यस्ती आद्य आचार्या ,मातृ देवो भव, मातृ सत्तारूप ममतामयी आमा❤️🤱प्रति नमन 🙏. keep it all time.☠️☠️कोरना बाट बचौ र बचाउ ☠️☠️.qatar bat
happy mothers day😢😢😢😢😢😢😢🙏🙏🙏आमा सनै मा छोडेर जानू भयो सानि आमा भएर पनि आमा भनेर पनि नजिक छैन म परिसिति ले गरदा परदेशि भएछु यो सिरिएल को लास भाग ले धेरै मन रोए को छु र म सधै हेरछु हजु हरु सिरिएल न बुजेको मानछे को ज्ञान दिनु हुनछ धेरै खुसि लागछ हजुर हरु सिरिएल एसरि नै सधै हेरिरहन पाउ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सम्पूर्ण आमाहरुप्रति नमन अमुल्य माया💕💓🙏🙏 आमा एउटा यस्तो बैंक हो जहाँ हामी सजिलै आफ्नो दुख,पीडा रोदन,हासो ,आँसु,खुसि राख्न सक्छौ आमाबिनाको घर नहोस कुनै पनि आमाहरु बेघर नहोस🙏🙏 happy mother+'s days 🙏💕
भगवान त छन् कि छैनन् त्यो त परिकल्पना मा मात्र सीमित जस्तो पनि लाग्छ।तर आमा-बुबा भनेको प्रत्यक्ष भगवान हुन्।सदाबहार हराभरा भगवान हुन।जस्लाई प्रतिदिन सेवासुसार को जरुरी हुन्छन्।नकी देखावति का लागि फेशन विशेष चाड् चाड् पर्व का आमा-बुबा। धिक्कार छ तेस्ता छोरा हरु लाई स्वास्नी को गुनियो संग दराएर आमा-बुबा वास्ता नगर्ने लाई।लाख लाख सम्मान छ ति नारी दिदी बैनी हरु लाई जस्ले सासु आमा-बुबा लाई पनि आफ्नै आमा-बुबा सरह मिठो नमिठो मसिनो खस्रो घरमा जे छ तेसैले सेवा गरेका छन्। तिनि दिदी बैनी बुहारी हरु नै महान हुन्।बुढेसकालमा धेरै मिठो चोखो राम्रो लगाउने चहाना हुँदैन।केवल सन्तान को सहरा र मिठो वचन पाए भने त्यो भन्दा ठूलो जप तप महादान तर्पण हवन पुजा पाठ केही पनि हुँदैन।तेसैले बृद्ध आमा-वुवा लाई पर हैन घर मा नै सेवा गरौं त्यो घर जत्तिको पवित्र मन्दिर अरु हुने छैन।नैत जति ठूलो महल दरवार भए पनि नर्क सम्मान कलेसै कलेस दुख को भण्डार बन्ने छ।
एकदम राम्रो छ है सबै आमा बुवा हरुलाई माता तिर्थ औसिको शुभकामना है ❤️❤️❤️❤️💋💋💖💖💖💖💖दारी बा काजी अप्सरा आमा लक्ष्मी आमा सापटी दाजु @अल कलाकार हजुर मिस यु❤️❤️❤️💋💋💋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आमा को महत्त्व बुझाउन सफल,माया पाउन नकारात्मक कार्य गर्नु उचित छैन,सन्तान को पिडा परिवार ले नबुझे नकारात्मक घटना हुन सक्छ आदि सन्देस दिन सफल naatak र कलाकार प्रती नमन,हामी एक पनि नछोड्इ हेर्छौ रमाइलो लाग्छ,
अत्यन्तै उत्कृष्ट कार्यक्रम मेरी बास्सै को को ले नियेमित कहाँ बाट हेर्दै हुनुहुन्छ ??यो कार्यक्रम म कुवेत बाट हेर्ने गरेको छु!सन्देश मुलुक टेलि सिरियलको सफलताको धेरै धेरै शुभकामना !!
मेरी अामा तिमी कति महान छौ , कति निश्वार्थ छौ , कति दयालु छौ , अाफुलाई बिर्सिएर मलाई माया गर्छौ , अाफ्नो पीडा लुकाएर मेरो घाउमा मलम लगाँउछौ , अाफु भित्रभित्रै जलेर मलाई शितलता दिन्छौ , अाँफु अाँफैमा हराएर मेरो छाँया बनिदिन्छौ , अाफ्नो पीडा मुटुभित्र गाँठो पारेर मेरो पिडामा रोईदिन्छौ , अाफ्नो अाँशु लुकाएर मेरो अाँशु पुछिदिन्छौ , अाफ्नो जिवनलाई बिर्सिएर मेरो लागि बाँचिदिन्छौ , हजारौं चोट सहेर पनि मेरो लागि हाँसिदिन्छौ । जन्म दिन भगवान मेरी अामालाई मातातिर्थ अौंशिको लाखौंलाख शुभकामना , अामा बाँचुन्जेल हजुरको माया र अाशिर्वाद पाईराखौं ।
मेरि बास्सैको कथाबस्तु राम्रो छ तर आजकाल ताइं न तुंइ का केटीहरु बेकाममा किन देखाएको होला? एकातर्फी मेरि बास्सै ठिक छ तर अर्को पटिको त्यति सहि भएन। निकै समय पछि अप्सरा देख्दा खड्का जी सम्झने जति यतातिर औंला दाबौं।
नौ महिना कोखमा राखेर अामा संसार देखायौ छातिमा टासी अमृत सरि दसधारा पिलायौ काखमा राखी खेलाउदै अामा ममता लुटायौ मायाले गर्दा कोक्रोमा छाडि काखमा सुतायौ।। अामाको माया ममता ठूलो मायाकै सागर प्रणाम गर्छु महान छौ अामा तिमीलाई बारबार हाँसेकी हुन्छिन ती लाखौं पीडा मुटुमा लुकाउँदै रोएको बेला फकाउँछिन अामा दुनियाँ देखाउँदै happy mother's day all mom miss you
अब अप्सरा आमा लाई सासू बनाउने तीक्डम गर्ने बेला आयो घर ज्वाइँ दारी बा को नि नयाँ भुमिका गर्नु परो । मुलाको सग र चम्सुरी नहुदा खल्लो भैरा को छ । शुभकामना छ दमन जी