मेरी बास्सै हास्यसियल असाध्यै राम्रो र रमाईलो लाग्छ!धेरै प्रगति गर्नुहोस र कल्याण होस् ! नयाँ सालमा नयाँ अभियान होस् ! नयाँ कलाकार होस् ! सबै कलाकारहरुको भलाई र भलो होस् ! अभिनय राम्रो र सफलता होस् ! धेरै मेहनत पनि गर्नुहोस् ! मेहेनतको फल मीठो हुन्छ!सबै कलाकारको नाम, काम,दाम र ईज्जत होस् ! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस् ! २०८१ सालको उपलक्ष्यमा सबै कलाहरुलाई गाईजात्राको शुभकामना!मेरी बास्सै तथा मिडिया हव अफिसियल च्यानल परिवार!
एक ले अर्का लाई मजलै Support गरुम🙏❤️ अनि पिनासे लाई मन पराउने जति यता हजुर हौं हौउ हामी सबै मिलेर पिनासे अगाडि बढाउनुपर्छ Big Dad Big mom chi Damii laagchha😂😂