मेरि बास्सै केही सुधार गरेको राम्रो पहिलो सिरियल हो नेपालको बन्द नहोस दारी बालाई सलाम कति कलाकार आय गय तर दारी बालाई प्रतेक भागमा देख्न पाईन्छ यहि खुसी लाग्छ
हिजो आज यस्तै हुन्छ जो दोषी छ त्यो खुल्ला हिडेको हुन्छ अनि जो निर्दोष छ उस्ले यसरी नै अनेकौ यातना हरु पाउछ केही गरि दोषी भेतिहाले छ भने पनि त्यो सोझो मान्छेलाइ पनि यसरिनै फसाइन्छ काल्पनिक तर सत्य घटना मा आधारित राम्रो लाग्यो आजको मेरि बास्सै
Enjoy your family a very happy and prosperous new year and I will be there at the same time I don't have a good day and I will be there at you and your family a up there at the u