अलपट को पनि रंग फरक फरक हुन्छ है भाई अहिले त गाउँ घरमा पनि चुल्हाहरू मासिन्दै गयो माटोको घरहरु प्रायःजसो मासियो तेसैले होला अलपट विलुप्त हुँदै गइरहेको । पहिलो त हामीले अलपट,कमेरो माटो, गोबर र ब्याट्री 🔋 ले घर लिपपोत गर्थ्यौं । त्यो चोयाको सामानहरू त भारमा सुकाउनु भाई धेरै होईन एक दूई दिन पछि मौ लाग्दैन धुवाँ लगाउनु जरूरी हुन्छ मैले पनि बस्तीमा सिकेको 😊 म पनि साह्रै छिटो अत्तालिन्छु यँही आदतले धेरै कामहरु बिग्रिएको छ मेरो पनि 😢
Namastay brother tapailay tyo hamro traditional chiz lai wooden colour finisher lagawnuhosh hai ta ..kira pani lagdaina fungus pani lagdaina jati sakdo chito nai garnu hola .....