मेरो स्वरमा अत्याधिक मन पराउनुभएको गीत " मेरो लाशको मलामी " को पहिलो अफिसियल म्युजिक भिडियो महिला भर्जनबाट सुरुवात गरेका छौँ। यो कालजयी गीत लेख्नुहुने आदरणीय दाइ Prakash Ghimirey , अमर संगीत प्रदान गर्नुहुने दाइ Santosh Shrestha र महिला आवाजमा न्याय दिनुहुने मेरी अर्धाङ्गीनी ज्यू ManiSha Rai मा धेरै धेरै धेरै आभार। भिडियो बनाउँदा ज्यादै मेहेनत गर्नुहुने सम्पुर्ण भिडियो टिममा अत्यन्तै आभार। ( ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-USzc8wpSC9w.htmlsi=DX9NBrYFi2UGvvHu )
कति राम्रो गित हो मत कुन बेला आँसु खसयो थाही पाएन मैले यो गित हजुरको टिकटकमा भेतेर आको😭😭😭😭हार्दिक बधाई छ सबै टिमलाई यति धेरै राम्रो गित छ जति सुन्यो तेति सुनिरहनु लाग्ने
कति मर्मा स्पर्शी गीत हो नि भाइ ! बहिनीको स्वर, सन्तोष सरको संगीत र हजुरको निर्देशनमा भिडियो पनि उत्तिकै जीवन्त बनेको रहेछ | भाइ र बहिनीलाई धेरै धेरै बधाई छ |
आदर्श जोडी सिडी विजय + मनिषाको सांगीतिक यात्रा ले सदा सफलता चुमोस्,धेरै धेरै शुभकामना !! हुन त नाम पनि विजय झनै शिरमा सिडी ( मातापिता)को आशीर्वाद भए के चाहियो र ? सदा आशिर्वाद मिलोस् जन्म दाताको !!!!
Khusi lagyo female version ma afno rachana sunna ra herna pauda. Yo geet ra video ko katha koi saga milna gayema samyog matra hune cha. Team sabailai hardik badhai ani best wishes. Love it. Please help sharing. ❤
Kati mitho ani kati mon xune song sayad jindagiko anekau vogaiharu yahi paristhiti yahi badhyataharuma romaliyera jiban adhuro adhuro vayera kata kata aadha bich batomai samapta hunxa hola ati ramro vid song ❤❤😢😢😮 सफलताको अगृम सुभकामना सम्पूर्ण team lai ❣️❣️❣️💐💐🎉🎉❤❤
It's a touches my heart and tears came to my eyes while watching the video. I don't know when it's over. Good luck in advance. I am very happy to hear such a touching Nepali songs. @Dipendra good luck brother 🍀🤞🥹🥺❤️💯🔥