मेरो मनमा तिम्लाई राखिसकेँ मेरा यादहरूमा तिम्लाई सजाइसकेँ जानदिऊँ, माया, तिम्लाई कसरी? बस न मेरै अँगालोमा बेरी तिम्रा बातहरूमा यो मन रमाइसक्यो तिम्रो लत मलाइ, हेर, लागिसक्यो जानदिऊँ, माया, तिम्लाई कसरी? बाँच्न सिकेछु तिम्लाई पाएपछि तिम्रै मुहर हेरी तिम्रै चित्र केरी तिम्रै बातहरूमा सारा संसार भुली हँसाइराखुँला तिमीलाई जसो-जे गरी जाने नै हौ तिमी, रोकूँ कसरी? अनन्त भावना पोखूँ कसरी? बसौँला, माया, तिम्लाई पर्खेर जानेछैन म कतै बदलिएर
Timi ly maile Maya garekai thiya Tei maya ma pani Pida vogekai thiya Gayexau timi maya Malai xodera Khye ka bacha kasam haru Sabai todera Timro yad haru ma Yo mann harai sakyo Mero aakha haru ma Aasu rasai sakyo Xodu maya timily kasari Ustai xu ma timi Gaye pani Timro yad samjhi Kordai xu geet feri Timrai baat haru ma bhule Sambhanda haru feri Kasari bachaula timi bina Jindagi feri Bhulu timi ly ma vana kasari Ananta yo maya Pokhu kasari Aau na maya timi farkera Basaula maya sadhai muskaryera