आखिर जिन्दगी एकदिन गैजाने नै हो है के को घमण्ड र इर्सा दुई दिनको जिन्दगी मिलेर सु:ख दुःख गरी बाँच्नु पर्छ यो जिन्दगी मा अरु के नै छ र बस् यति नै लेख्न चाहे धन्यबाद म नवलपरसीदेखी हाल कुवैत 🙏🙏
watched this movie about more than ten years back and now came to know this beautiful song was in the movie bachabandhan .loved the song especially lyrics❤
यो फिल्म बाहेक अरु फिल्म हेर्न मन लग्दैन सानो मा हेरेको यद आयो आँसु नै अयो 😢😢कति राम्रो फिल्म म नमरे सम्म यो फिल्म लाई यद गर्नेछु 😢❤❤कासी अन्य लगयत कत हुनुन्छ होला अहिले उहाहरु 😢😢😢😢