GAJUREAL On Social Media: Website: gajureal.com Facebook: / gajureal Twitter: / gajureal For more updates, follow: Manoj Gajurel on Facebook: / majurel
दामि दामि...अन्तिम फाेटाेकाे कुन रुपले चिन्नु हुन्छ भन्ने सेगमेन्टमा उहालाई चिन्दै चन्दिन भन्नुकाे साटाे उहालाई सम्झिने बित्तिकै घरी घरी अईठान पर्न खाेज्छ भन्ने जस्ता उत्तर दिएकाे भए अझ उत्कृष्ट प्रस्तुती हुन्थाे कि जस्ताे लाग्याे।अरु सबै बेष्ट छ।❤😂
मेक्समको पण्चलाइन उत्कृष्ट, समग्रमा उत्कृष्ट प्रस्तुती, तर थोरै नया पार्टीको प्रमोसन टाइपको भयो, यस्ता कार्यक्रमहरुमा सकभर न्युट्रल देखियो भने अरु सुनमा सुगन्ध हुनेछ।😊
सबैलाई नमस्कार म ठाडोभाका को गएक शंकर परियार आजाको गायेजत्रहेहेरा धेरै हासे मा उच्चा लेबल को कमेडी थियो मदन किष्ण र हरि बंस को जस्तो .. बदैक्ष यो जोडी लाई
Yekdaam ramro lagyo yesto program haru time time ma vairakhnu parxa nepal ma ani matra politition haru ko Mind khulxaki Ani balla naramro Kura garna darauxan hola