🙏नमो बुद्धाय नमो धम्माय नमो संघाय🙏 हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला। यसै गरी अब हामी चाँडैनै भगवान शाक्य मुनिको जीवनी ‚ गुरु रिन्पोछेको जीवनी तथा अन्य बौद्ध धर्मका महान गुरु र सिद्धहरुको जीवनी हजुरहरु सामु लिएर आउने जमरको गर्दैछौ । साथै यस कार्यमा हजुरहरुले पनि साथ सहयोग गर्न चाहनु हुन्छ भने तल दिएको नम्बर अथवा हाम्रो इमेलमा सम्पर्क गर्न सक्नुहुन्छ। साधु साधु साधु Phone Number : 9843800747, 9803215420 Email Address :nepalbuddhistnews2018@gmail.com
(योल्मो )भुमि लेख्नु बन्द पनि( ह्योल्मो) लेख्नु भयो भने राम्रो होला । मिलरेपा को विषयमा राम्रो प्रबचन दिनु भयो छ्ग्याल रेन्पोर्छे ल्हा लाई धन्यवाद फेरि फेरि पनि येस्तो प्रबचन को प्रतीक्षा मा बस्ने छु ।
छ्ग्याल रेन्पोर्छे गुरु जी लाइ नमस्ते अनि बिशेष अनुरोध l "नेपालि भाषामा पनि अलिक clearly सिकाइ दिनु पर्यो नेपाली हरुलाई l गुरु जति सबै खैरे हरु लाइ मात्र सिकाउने " l गाह्रो परेको बेला, फाइदा लिने बेला चाहीं आफु नेपालि भन्ने l नभनु भन्दा पनि भन्ने पर्ने बाध्यता भयो अब त l नेपाली भाषा अलिकतिनी नाउने, English, German, French, Italian, Russian, Spanish हरु चाहीं खर्र्रै खर्र्रै l खालि खैरे हरु मात्र ताक्ने l एस्तो नि हुन्छ ??